Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

तमलोपा र लोसपाले असाेज ३ मा कालो दिवस मनाउने


तमलोपा र लोसपाले असाेज ३ मा कालो दिवस मनाउने

जनकपुरधाम, असोज २ गते । सरकारले भव्यताका साथ तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेको बेला मधेश केन्द्रित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सत्तासीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कालो दिवस मनाउने घोषणा गरेको छ ।

तमलोपाका कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले दुई दिनअघि नै संविधान दिवस मनाउने असोज ३ गतेका दिन कालो दिवस मनाउने घोषणा गरिसकेका छन् । उनले मधेशी जनता सहित उत्पीडनमा परेका र पिछडिएको वर्गको अधिकार समेटन नसकेकाले तमलोपामा विरोधमा रहेको बताए ।

उनले भने जुन संविधानले जनताको लाशमाथि चढेर जारी भएको छ । जसले आम जनताको अधिकार नसमेटि केही खासवर्गको स्वार्थसिद्धीको दस्तावेज बनेको हो । त्यस्ता संविधानको खुशियाली मनाउनुको कुनै औचित्य नरहेकाले आफू कालो दिवस शुरुदेखि नै मनाउंदै आउंदै आएका छौं । जबसम्म सबै वर्गको अधिकार समेटने गरी आउदैन तबसम्म स्वीकार्य हुँदैन ।

यस्तै लोसपाका अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने उल्लेख गरेका छन् । लोसपाले ‘असोज ३ कालो दिन’को रुपमा मनाउँदै आएको छ ।‘२०७२ साल असोज ३ गते नेपाल सरकारले एकतर्फी रुपमा जारी गरेको संविधानको हामी विरोध गर्दै आएका छौ’ अध्यक्ष ठाकुरले भने, संविधान संशोधन गर्न हाम्रो माग सम्बोधन नभएकाले विरोध प्रदर्शन जारी छ ।

उनले पार्टीका जिल्ला र विभिन्न निकायहरुलाई विरोध प्रदर्शन गर्न आग्रह गरेका छन् । संघीय सरकारमा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम मन्त्री रहेका छन् । मधेश प्रदेश सरकारमा पनि लोसपाको सहभागिता छ । सरकारको घोषणालाई विरोध गर्दै लोसपाले संविधानको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा प्रभावकारी भूमिकामा रहेको जनता समाजवादी पार्टी (जसपा) ले भने केह वर्षदेखि संविधानको विरोधमा औपचारिक कार्यक्रम गरिरहेको छैन् । संघीय सरकारमा मन्त्री रहेकाहरु संविधान दिवसको औपचारिक कार्यक्रममा सहभागिता जनाउने गरेका छन् । तर मधेश प्रदेशका मुख्यमन्त्री र जसपाका मन्त्रीहरु भने संविधान दिवसको दिन कुनै कार्यक्रममा सहभागी हुने गरेका छैनन् ।

मधेश प्रदेशका ८ जिल्लामा सरकारी स्तरबाट पनि संविधान दिवसको अवसरमा प्रभावकारी कार्यक्रम देखिदैन् । प्रदेश सरकार नै संविधान दिवसप्रति उदासीन रहेकाले सरकारी स्तरबाट उत्साहपूर्ण ढंगले कार्यक्रम मनाइँदैन् । मधेशमा संविधानको विरोध भइरहेकै बेला राजावादीको ट्याग भिरेको राप्रपा नेपालले पनि असोज ३ गतेदेखि नै देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८० आश्विन ३, बुधबार ००:३९
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८० आश्विन ३, बुधबार ००:३९
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८० आश्विन ३, बुधबार ००:३९
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८० आश्विन ३, बुधबार ००:३९
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८० आश्विन ३, बुधबार ००:३९
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८० आश्विन ३, बुधबार ००:३९

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव