Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेम्वाङ संविधानका पिता हुन् : वरिष्ठ उपाध्यक्ष पोखरेल


नेम्वाङ संविधानका पिता हुन् : वरिष्ठ उपाध्यक्ष पोखरेल

जनकपुरधाम, असोज २ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा संघीयतासहित आएको परिवर्तनमा स्वर्गीय नेता सुवास नेम्वाङको ठूलो योगदान रहेको बताएका छन् ।

मंगलबार जनकपुरधाममा संविधान दिवसको पूर्वसन्ध्यामा आयोजित ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा बोल्दै पुर्वमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलेले नेम्वाङलाई संविधानको पिताको संज्ञा दिए ।

उनले भने नेपालमा संविधान नबनोस भन्ने पक्षमा कांग्रेस माओवादी लगायतका दल सहित विदेशी राष्ट्रहरुले दबाव दिइरहेको बेलो स्व. नेम्वाङले सबैलाई चिर्दै संविधान जारी गराएर मुलुकमा संघीयता स्थापित गरी संविधानको पिता बन्न सफल भएको हो ।

उनले भने नेम्वाङको प्रयासले संविधान जारी नभएको भए अहिले मुलुक कहाँ हुन्थ्यो त्यसको कल्पना गर्न सकिदैन । संविधान जारी गर्ने पक्षमा कांग्रेस र माओवादी पनि थिएन । तर सबैलाई समेटदै नेम्वाङले राष्ट्रपतिको हातबाट संविधान जारी गराएर मुलुकलाई नयाँ दिशा दिन सफल भएको हो । संविधान विरुद्ध गलत भ्रम फैलाएर देशमा आन्तरिक द्वन्द फैलाउने कार्य समेत भयो । तर ती सबैलाई चिर्दै एमालेले संविधान जारी गराएको उनले दाबी गरे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने संविधानमा असन्तुष्टि छन् धेरै कुरा पनि समेटन सकिएको छैन । तर यो संविधान असंशोधनीय होइन आवश्यकताको आधारमा संशोधन गरेर अघि बढनुपर्छ । विश्वमा जति पनि संविधान छन सबै संशोधन हुदै आएका छन् । नेपालको संविधान पनि राजनीतिक आवश्यकताको आधारमा समयानुसार संशोधन हुन्छ नै ।

उनले भारत र चीन जस्ता दुई ठूला पडोसी मुलुकबाट जोगाउन आफ्नो स्वाभिमान र राष्ट्रियताको रक्षा नै आजको आवश्यकता रहेको अर्को प्रसंगको चर्चा गर्दै भने । उनले पडोसीहरु अर्काको घरमा ताकझाक गर्ने र आफ्नो स्वार्थ अनुसार उपयोग गर्ने दाउमा जस्तोसुकै मौका खोज्ने दाउमा रहेकाले यसबाट बच्नलाई राजनीतिक दल र सरकारलाई आग्रह पनि गरे ।

उनले ठुला मुलुक दक्षिणमा भारत र पश्चिममा चीन सहितका दुई ठुला मुलुकबाट आफ्नो मुलुक जोगाउन सकिएन भने आउने दिनमा ति देशहरुले नाम ठेगान नभएकाहरुको सन्तानलाई नेपालमा हुलकाहुल पठाएर मुलुकलाई कब्जामा लिनसक्नेदेखि आफ्नो सत्तास्वार्थ सिद्ध गर्न सक्ने हुनाले यसप्रति गम्भीर हुनुपर्ने बताए ।

विदेशीको चलखेल र देशलाई भ्रष्टाचारमुक्त गरी विकासको गति दिन नेतृत्व वर्गमा पुग्न आवश्यक रहेको बताउंदै उनले एमालेले अबको ०८४ को मिसनबाट मुलुकको प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीसमेत बनाउने भएकालेले ५१ प्रतिशत भन्दा अत्याधिक मत ल्याउने तयारी जुटन निर्देशन दिए ।

कार्यक्रमका विशिष्ठ अतिथि एमालेका सचिव योगेश भट्टराईले नेम्वाङलाई संविधानको अम्बेदकरको संज्ञा दिए । उनले भने जसरी भारतमा संविधान निर्माणमा अम्बेदकरको भूमिका छ । त्यस्तै नेपालमा २०४७ देखि अहिलेको संविधानसम्म नेम्वाङको ठूलो भूमिका रहेकाले उनी नेपालमा संविधानमा अम्बेदकर हुन ।

राजनीतिक प्रसंगको चर्चा गर्दै सचिव भट्टराईले पनि देशमा संघीयता आएपनि विकासको गति अवरुद्ध भई राजनीतिक अस्थिरता बढदै गएको छ । देशलाई सही दिशा दिन नेतृत्वमा पुग्न जरुरी रहेको भन्दै आगामी निर्वाचनको तयारीमा जुटन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

सचिव भट्टराईले सत्तारुढ दलकै शीर्षनेताहरु तस्कर र भुमाफिया रहेकै कारण प्रहरी प्रशासनमा सरुवा बढुवाको चलखेल भएको आरोप समेत लगाउंदै सत्तारुढ दलमै रहेको शीर्षनेताहरु सुन तस्करदेखि जग्गा भुमाफियामासंलग्न रहेको स्पष्ट प्रमाणहरु रहँदारहँदैपनि प्रमाण मेटाउने कामहरु भइरहेको भने । उनले मुलुकमा केही अतिवादीहरु हिन्दु–मुस्लिमको नाममा दंगा भड्काउन खोजेको भन्दै यसबाट सचेत भई समाजमा अराजकता मचाउने र खलल पुर्याउने षडयन्त्र भइरहेकाले यस विरुद्ध एकजुट हुनुपर्ने बताए ।

त्यस्तै एमालेकी पोलिटव्यूरो सदस्य जुली महतोले आदरणीय सुवास नेम्वाङले सहमति र सहकार्यकै माध्यमको सर्जक रहेको बताइन् । धनुषा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य महतोले मुलुकको राजनीतिक डिस्कोर्ष फेर्नेदेखि आर्थिक समृद्धिको बाटोमा डोर्याउने कामसमेत गरेको बताइन् ।

एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवको अध्यक्षतामा भएको विचार गोष्ठीमा लिलानाथ श्रेष्ठलगायतकाले एमालेका संसदीय दलका उपनेतासमेत रहेका संविधानसभाका अध्यक्ष नेम्वाङको चर्चा परिचर्चा गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० आश्विन ३, बुधबार ००:१९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० आश्विन ३, बुधबार ००:१९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० आश्विन ३, बुधबार ००:१९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० आश्विन ३, बुधबार ००:१९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० आश्विन ३, बुधबार ००:१९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० आश्विन ३, बुधबार ००:१९

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव