Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बजार विस्तार गर्न मेयर दासले मन्दिर भत्काए

विद्यालय विकास र पुननिर्माण गर्न भत्काइएको मेयरकाे भनाई

बजार  विस्तार गर्न मेयर दासले मन्दिर भत्काए

जनकपुरधाम, भदौ २४ । विदेह नगरपालिकाका मेयर बेचन दासले बजार लगाउन एक मन्दिर भत्काउन घटना बाहिरिएको छ । मन्दिरको छेउमै रहेको पोखरी समेत बजार विस्तारकै लागि पुर्न थालेका छन ।

विदेह नगरपालिका वडा ननम्बर ७ तिनकौरिया चोकस्थित गिद्धा बेलापट्टी माध्यमिक विद्यालयको जग्गामा रहेको रामजानकी मन्दिर भत्काएर र पाेखरी पुरेर माछा बजार सहित सटर बनाउन लागेकाृमा पूजारीले आक्रोश व्यक्त गरेका छन् । पोखरी पुर्न मन्दिरकै माटो ५ फिटसम्म कटान गरिएकाे देखेसाे पुजारीले सुनाए ।

करीब ७० वर्षअघि डेढ कट्ठामा निर्माण गरिएको सो मन्दिर पोखरीको दक्षिणी डीलमा रहेको छ । मन्दिरका पूजारी राजकिशोर दासले बजार विस्तारको नाउँमा रामजानकी मन्दिरलाई भत्काइएकाे छ । तर पोखरीको डिलमा विभिन्न व्यक्तिले अतिक्रमण गरेकाेमा तिनीहरुलाई केही भनिएकाे छैन ।

आफूले मेयर बेचन दास कहाँ कुरा राख्दा रामचन्द्र साह भन्ने व्यक्तिको निजी जग्गा परेको हुनाले मन्दिर भत्काइरहेको भनी हप्काउने गरेको छ । जबकि रामचन्द्र साहको जग्गा मन्दिर परिसरमा मुश्किलले ५ फिट अर्थात एक धुरको हाराहारीमा परेको छ, आफूले सो जग्गा छोडिपनि सकेको छ । तरपनि मन्दिरको जग्गामा माछा बजार लगाउन मनसायले भत्काइरहेको छ । मेयर दासकाे आदेशमा मन्दिरको पूजाघर बाहेक सबै घर संरचना भत्काइ र फलफूलका बगौचा कटान गरिसकिएकाे छ ।

घटना सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन जांदा स्थानीय तह आफू मातहत नरहेकाे भन्दै स्थानीयस्तरमा विवाद समाधान गर्नु भनेर फर्काइदिएकाे गुनासाे समेत उनले गरे ।

यता नगरप्रमुख बेचन दासले पनि मन्दिरकाे संरचना भत्काएकाे स्वीकार गरेका छन् । उनले मन्दिर ध्वस्त पार्ने मानसिकता नराखेको दावी गरे बजार विस्तार र मन्दिर पुनः निर्माणका लागि मन्दिर भत्काउने र पाेखरी पुर्ने काम भइरहेकाे भने ।

उनले गिद्धा बेलापट्टी विद्यालयको चर्चा देशैभरी चलिरहेको समयमा सो विद्यालयका लागि आयश्रोतको श्रृजना गर्नका लागि यो कदम उठाइएको बताए । उनले सो स्थानमा ३ सयभन्दा बढी सटर निर्माण गर्ने लक्ष्य रहेको जानकारी दिए । पहिलो चरणमा ९० वटा सटर निर्माण गरिने छ । सटर निर्माणसंगै अव्यवस्थित बजार विस्तार हुने विश्वास व्यक्त गरे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० भाद्र २५, सोमबार ०१:१९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० भाद्र २५, सोमबार ०१:१९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० भाद्र २५, सोमबार ०१:१९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० भाद्र २५, सोमबार ०१:१९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० भाद्र २५, सोमबार ०१:१९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० भाद्र २५, सोमबार ०१:१९

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव