Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नेपाली रुपैया भारतमा थन्केको हो, लाखौ रुपैया सहित भारतीय पक्राउ

प्रहरी भन्छन : दुई देशबीचको सम्बन्धले त्यता अनुसन्धान गर्न मिल्दैन


नेपाली रुपैया भारतमा थन्केको हो, लाखौ रुपैया सहित भारतीय पक्राउ

जनकपुरधाम, भदौ २२ ।
अहिले नेपालको अर्थतन्त्र कमजोर हुनुमा नेपाली रुपैया भारतमा थन्किएको घटनाले देखाउंछ । नेपाली रुपैया भारतमा थन्किएको प्रमाण पछिल्लो पटक स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित एक भारतीय नागरिक जनकपुरधामबाट पक्राउ पर्नु हो । नेपाल राष्ट्र बैंक नेपाली रुपैया कहाँ गायब भयो भन्ने कुरामा खोजीमा छन् ।

वित्तिय श्रोतका अनुसार पछिल्लो निर्वाचन अघि नेपालमा करीब ६ खर्ब रुपैया बजारमा चलनचल्ती थियो । तर अहिले बजारमा डेढ खर्ब मात्र छन् । बांकीको साढे ४ खर्ब रुपैया भारतमा कहाँ गायब भयो भने कुरा राष्ट्र बैंक खोजी रहेका छन् । सबभन्दा बढी नेपाली रुपैया भारतमा कोरोना संक्रमणकाल र पछिल्लो निर्वाचनमा बाहिरिएको हो । शुक्रवार जनकपुरधामबाट भारतीय नागरिक २० लाख रुपैया सहित पक्राउ पर्ने घटनाले गायब भएको साढे ४ खर्ब रुपैया भारतमा थन्किएको हुन सक्ने संकेत गर्छ ।

यतिको ठूलो रकम भारतीय नागरिकबाट पक्राउ पर्नु भनेको नेपाली रुपैया भारतमा थन्किएको हो भन्ने बारे धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले हुन सक्ने आशंका व्यक्त गरेपनि ठयाक्कै भन्न सक्न नमिल्ने बताए । यस सम्बन्धमा प्रहरीको अनुसन्धान कस्तो हो भन्ने बारे प्रवक्ता गौतमले भने दुई देशबीचको सम्बन्ध भएकाले प्रहरीले यसतर्फ ध्यान नपुरयाएको भने । उनले भने यो दुई देशबीचको कुरा भएकाले कुटनीतिक तवरबाट गर्नुपर्ने हो । हुनत त्यसलाई हुण्डी कारोबारीको नाम दिइएको छ ।

यी २० लाख रुपैया पक्राउ पर्नु उदाहरण मात्र हो । कति रकम भारतमा थन्किएको हो भन्ने कुरा अनुसन्धानको पाटो हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह रहेको छ । शुक्रबार दिउँसो करिब डेढ बजे साहलाई प्रहरीले नागरिक नेपाली रुपैया पैठारी गरी आफ्नो साथमा लुकाई छिपाई ल्याई रहेको सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका ४ बाट चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जनाएको छ ।

साहले पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको उनको भनाई छ । बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुर पठाईएको उनले बताए ।

भारतमा कसरी थन्किए नेपाली रुपैया ?

अर्थ विश्लेषकहरुका अनुसार हाम्रो जनजिविकादेखि हरेक प्रयोगको सामान भारतबाट आयात हुन्छ । वैद्यानिक रुपभन्दा पनि तस्करीको मार्गले बढी आयात गरिन्छ । नेपाल भारतको खुल्ला सीमानाका कारण तस्करी तिव्र रुपमा भइरहेको छ ।

तस्करीको माध्यमबाट सामान आयात गर्न सीमावर्ती क्षेत्रमा नेपाली रुपैयाबाट भारतीय रुपैया खरीद गरी गरिन्छ । हामीले भारतीय रुपैयाबाट सामान किनेर ल्याउंछौं । तर ती नेपालीबाट भारतमा चल्ने नभएकाले थन्किन गएको छ । केही वर्षअघिसम्म नेपालीबाट भारतीय रुपैया साटासाट गर्दा ती नेपाली रुपैयाबाट कारोबारीहरुले नेपालबाट सुनको तस्करी गर्ने गर्थे । तर अहिले नेपाल अर्थतन्त्र कमजोर भएकाले आफै सुन किन्न नसक्दा । भारतीय तस्करहरुले सुन किन्न नपाउंदो सो नेपाली रुपैया त्यसै थन्किन गएको छ ।

नेपाली रुपैया भारतमा थन्किन गएपछि भारतीय व्यापारीहरुले नेपालका हरेक सीमाको १०/१५ किलोमीटरसम्म नेपाली रुपैयामा थन्किएका नेपाली उपभोक्ताबाट नेपाली रुपैया कारोबार गरिरहेका छन् । यसले गर्दा नेपालमा भारतीय रुपैया भ्यालु रेट नै कम भइसकेका छन् । अहिले नेपालमा व्यवसायीहरुले भारतीय रुपैयाबाट कारोबार न्यून गरिदिएका छन् । जसले गर्दा अहिले बजारमा एक सय भारतीय १६० को सट्टा १५०÷१५५ रुपैयामा चलिरहेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० भाद्र २२, शुक्रबार २२:२८
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० भाद्र २२, शुक्रबार २२:२८
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० भाद्र २२, शुक्रबार २२:२८
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० भाद्र २२, शुक्रबार २२:२८
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० भाद्र २२, शुक्रबार २२:२८
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० भाद्र २२, शुक्रबार २२:२८

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव