Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

दलित आमाछोरा कुटपिट घटनामा आफूलाई बदनाम गर्न खोजियो : जयसवाल


दलित आमाछोरा कुटपिट घटनामा आफूलाई बदनाम गर्न खोजियो : जयसवाल

जनकपुरधाम, भदौ २० । मिटरब्याज पिडीत भनिएका दलित आमा छोराको कुटपिट घटनामा आफ्नो संलग्नता नरहेको आरोपित भनिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता रामचन्द्र जयसवालले दाबी गरेका छन् ।
बुधवार एक पत्रकार सम्मेलन गरी जयसवालले सबैला नगरपालिका वडा नं. ३ मा घर भएकी ५४ वर्षीया कौसिलया देवी दास र नीजको छोरा २१ वर्षीय भरोषी दासलाई कुटपिट गरिएको घटनामा आफ्नो संलग्नता नरहेका दाबी गर्दै राजनीतिक उक्साहटमा आफूलाई बदनाम गर्न खोजिएको आरोप लगाए ।

भरोसी दासलाई विवादको क्रममा सामान्य चोट लागेको पत्रकार सम्मेलनमा स्वीकार गर्दै जयसवालले घटनामा कौशिल्या दासलाई समेत कुटपिट गरिएको भनी गलत हल्ला बाहिर फैलाएको बताए । उनले भने घटना भएको दिन कौशिल्या सबैलामा नभई बरकुरवामा थिए । तर कौशिल्यालाई पनि कुटपिट गरिएको भनी गलत हल्ला फैलाइएको छ । घटना बारे जानकारी गराउंदै जयसवालले भने कौशिल्याको बिरामी रहेकी सासु अन्दाजी ८०/८५ वर्षको उमेरमा पनि छोराले नराखेपछि स्याहार सुसार गर्नेवाला कोही नभएप्छि आफूले यसलाई जनकपुरधाम वृद्धा आश्रममा पठाई दिन केही दिनअघि कौशिल्याका श्रीमान बौका दास तत्मालाई भनेको थिए । सो कुरालाई रिसवी बनाई कौशिल्या र उनका छोरा भरोसीले आफूलाई तथानाम गाली गरेको थियो ।

सो घटनाको भोलीपल्ट भरोसीले पुनः आफूलाई गाली गलौज गर्दा विवाद हुँदा आफ्ना स्टाप श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायतका व्यक्ति सहन नसकेर सम्झाउन खोज्दा भरोसी हातपातमा उत्रेपछि उनको नाकमा सामान्य चोट लागेको थियो । उनले थप्दै भने घटनाको बेला आफू त्यहाँ थिएन । तरपनि आफूलाई जानकारी भए लगतै तुरन्त प्रहरी बोलाएर आफ्नै खर्चमा उपचारका लागि जनकपुर पठाई दिए । पछि केही स्थानीय राजनीतिक व्यक्तिको उक्साहटमा आफूलाई बदनाम गर्न मिटरब्याजी भनेर कुटपिट गरेको भनी गलत हल्ला फैलाइयो ।

तपाई सांचिकै मिटरब्याजी हो भन्ने आरोप बारे जयसवालले भने कौशिल्याको छोरीको विवाहमा कसैले सहयोग नगरेपछि आफू कहाँ आउंदा कागज बनाउंदा ५ लाख रुपैया २ रुपैयाको ब्याजदरमा दिएको हो । ७ वर्ष बितिसक्दा पनि रकम नदिएपछि आफूले नयाँ कानून अनुसार तमसुक कागज फेर्न भनेको हो । तर जमिन नदिएपछि कुटपिट गरेको हल्ला गलत हो । किनकी भरोसीको बुवा बौकाले ऋण तिर्न सक्दैन सो जग्गा लिई लिन ३÷४ वर्षदेखि भन्दै आएको थियो । त्यो जमिन बिक्री पनि भइसकेको अवस्थामा आफू कसरी माग्ने प्रतिप्रश्न उनले गरे ।

जयसवालले भने आफू मिटरब्याजी होइन यहाँका गरीब विपन्न परिवारका सहयोगी छौं । गाउँमा कयौं गरीब विपन्नलाई २०/२५ हजार रुपैया कयौं पटक राजनीतिक व्यक्ति भएका कारण सहयोग गरिसकेका छौं । आजसम्म कसैले पनि आफूलाई मिटरब्याजीको आरोप लगाएको छैन न आफू विरुद्ध कुनै उजुरी परेको छ । आफू सहयोगी व्यक्ति भएकै कारण लोसपाको यहाँ संगठन नभएपनि पछिल्लो पटक मेयर चुनावमा ७ सय मतले मात्र हारेका छौं ।
आफूले कुटपिट गरेको हो÷होइन, घटनाका बेला भरोसीकी आमा कौशिल्या थिए÷थिएन प्रहरी र प्रत्यक्षदर्शीले नै स्पष्ट गरिदिने उनले बताए । घटना बारे आरोपित भनिएका विन्दी यादवले पनि विवाद भएको स्वीकार गर्दै भने घटनाको बेला न त कौशिल्या थिए न जयसवाल नै थिए भने ।

यस्तै प्रत्यक्षदर्शी कौशिल्याका छिमेकी फिरन दासले पनि घटनाको बेला कौशिल्या सबैलामा नभई बरकुरवामा रहेको दाबी गरे । उनले भने कौशिल्याका छोरा भरोसी र छोरीले जयसवाललाई तथानाम गाली गलौज गरेको देखेको थिए । तर जयसवालका स्टापहरुले सहन नसकेर सम्झाउन खोज्दा भरोसीसँग सामान्य विवाद भएको थियो र सोही क्रममा उनलाई चोट लाग्न गएको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८० भाद्र २०, बुधबार २२:५५
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८० भाद्र २०, बुधबार २२:५५
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८० भाद्र २०, बुधबार २२:५५
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८० भाद्र २०, बुधबार २२:५५
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८० भाद्र २०, बुधबार २२:५५
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८० भाद्र २०, बुधबार २२:५५

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव