Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

घाउभित्रै गज छाडिएको घटनामा अस्पताल भन्छन हाम्रो संलग्नता छैन

चिकित्सकले शल्यक्रिया गर्दा गज भित्रै छोडेकाे आराेप

जनकपुरधाम, भदौ १८ । महोत्तरी भंगहाका मन्दिप यादवको घुडाको शल्यक्रियाको क्रममा चिकित्सकले गज भित्रै छोडेको आरोप लगाइएको छ । सो घटनामा नवजीवन अस्पतालले पैसाका लागि मन्दिपलाई पीडित बनाइएको आरोप समेत लगाइएको थियो ।
अस्पतालकै संलग्नतामा पिडीतको शल्यक्रिया गर्दा घाउ भित्रै गज छोडिएको बारे सोमवार एक प्रेस विज्ञप्ति जारी गरी घटनामा नवजीवन हस्पिटल प्रा. लि.को कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा मन्दिपले आफै डा. मुकुन्द झाको क्लिनिकमा चेकअप गराई शल्यक्रिया गराएको हो । घटनामा अस्पतालले शल्यक्रियाको वातावरण सहज बनाएर मन्दिपलाई सहयोग गरेको दावी गरिएको छ । अस्पताल भन्छन् मन्दिपको शल्यक्रियामा आफूहरुले शल्यक्रिया कक्ष मात्र उपलब्ध गराएको हो । अस्पतालले भनेको छ ‘यो स्वास्थ्य क्षेत्रमा हुने नियमित प्रक्रिया हो । तसर्थ, मन्दीपले कपोकल्पित रुपमा अस्पतालमाथी आरोप लगाएका हुन । नवजीवन हस्पिटल र डा. मुकुन्दलाई फरक फरक स्वतन्त्र निकायको रुपमा हेर्नु पर्छ ।’

मन्दीपले शल्यक्रियाको क्रममा गज (कपडा) भित्रै छोडेको कुरा भ्रामक र बदनियतपूर्ण छ, विज्ञप्तिमा भनिएको छ ‘ डा. मुकुन्द नै यो घटनाले पीडित भएका छन् । शल्यक्रियाको पूर्ण भुक्तानी नगरी मन्दीपलाई डिस्चार्ज गरियो । डिस्चार्जपछि बक्यौता रकम छुट गरिदिन फोन मार्फत र भौतिक उपस्थितिमा मन्दीपका मान्छेले दबाव दिए । त्यसपछि गज भित्रै छाडिएको घटना बाहिरिएको अस्पतालले दाबी गरेका छन् ।

कुनैपनि शल्यक्रियामा नर्सको अहम् भूमिका हुन्छ । यी शल्यक्रियामा नर्सको रुपमा मन्दीपको भाउजु रम्मी यादव हुन् । यस घटनामा नर्स रहेकी मन्दीपकी भाउजु रम्मी यादवको गैरजिम्मेवारपूर्ण र शंकास्पद भूमिका देखिएको विज्ञप्तिमा भनिएको छ ।
घटना पश्चात सो अस्पतालमा कार्यरत नर्स रम्मी यादवलाई हस्पिटलले आवश्यक कारवाही गरिसकिएको जानकारी गराइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८० भाद्र १८, सोमबार २०:४३
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८० भाद्र १८, सोमबार २०:४३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८० भाद्र १८, सोमबार २०:४३
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८० भाद्र १८, सोमबार २०:४३
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८० भाद्र १८, सोमबार २०:४३
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८० भाद्र १८, सोमबार २०:४३

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव