Wednesday, August 19, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

शहीद परिवारलाई मुख्यन्यायधिवक्ता ठाकुरले यौन दुव्र्यवहार गरेको आरोप

कारवाहीको निवेदन लिन मुख्यमन्त्रीद्वारा अस्वीकार


शहीद परिवारलाई मुख्यन्यायधिवक्ता ठाकुरले यौन दुव्र्यवहार गरेको आरोप

जनकपुरधाम, साउन १९ गते । मधेस प्रदेशका मुख्यन्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरले आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप उनकै कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत शहीद परिवारकी अनिला कुमारी यादवले आरोप लगाएकी छिन् ।
मुख्यन्यायधिवक्ता ठाकुरले यौन दुव्र्यवहार गरेको भनी कारवाहीको माग गर्दै मुख्यमन्त्री कार्यालयमा निवेदन दिएकी पिडीत अनिला मधेस आन्दोलनको क्रममा शहीद भएका रामविवेक यादवको श्रीमती हुन ।

अनिलाले निवेदनमा मुख्य न्यायधिवक्ता ठाकुरले आफूलाई यौन दुव्र्यवहार गर्ने सहितका मानसिक यातना दिदै आएको निवेदनमा उल्लेख गरेकी छिन । ‘मधेस प्रदेश सरकारको कानुनी सल्लाहकार मुख्य न्यायधिवक्ताको कार्यालयमा विगत ६ वर्षदेखि कार्यरत छु, म आफ्नो काम इमान्दारीपूर्वक आएको छु ।

पूर्व मुख्यन्याधिवक्ताको कार्यकालमा सौहाद्रपूर्ण वातावरणमा काम गर्ने अवसर पायौं । तर वर्तमान मुख्यन्याधिवक्ता ठाकुरले तिमी काम ठिकै गछौं, तिम्रो अनुहारमा मुस्कान छैन, रिसाएको जस्तो गरी बस्छौं, म कहाँ आउंदा हंसमुख भएर आउनु, म जे भन्छु त्यो सबै मान्नु, नत्र तिमी काम नआउ, तिम्रो करारको म्याद थप्दिन भनी मानसिक यातना दिनुका साथै यौन दुव्र्यवहार गर्ने गरेको अवस्था समेत छ ।

प्रदेश सरकारको बदनामी हुन्छ भनी चुप लागेर बसेकी थिए । पछिल्लो दिनमा उक्ता घटना तिव्र हुँदै गएकाले म एकल महिला भएको र उक्त कार्यालयमा काम गर्दा खेरी चिया, खाजा लिएर जानुपर्ने हुन्छ । उक्त अवधिमा निज मुख्यन्यायधिवक्ताबाट कुनै प्रकारको हिंसा हुन सक्ने असुरक्षाले सुरक्षाको व्यवस्था सहित मुख्यन्यायधिवक्तालाई कारवाहीको माग गरेकी छिन् । उनले संचारकर्मीसँग कुरा गर्दै भनिन् पटक पटक दुव्र्यवहार हुन थालेपछि आफूले गत साउन १४ गते मुख्यमन्त्री कार्यालयमा मुख्य न्यायधिवक्ताविरुद्ध निवेदन लिएर पुगेको तर मुख्यमन्त्रीले निवेदन दर्ता नगरी उहाँलाई सम्झाउने भनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्काइ दिएको गुनासो गरिन् ।

यता मुख्य न्यायधिवक्ता वीरेन्द्रकुमार ठाकुरले आफूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गरेका छन् । उनले भने, ‘एक पटक मैले सर्वोच्च अदालतको महत्वपूर्ण कागजात उनलाई राख्न दिएको थिएँ । तर, उनले हराइदिइन् । त्यसपछि मैले कराएपछि उनले म माथि यस्तो निराधार आरोप लगाएको हो ।’

उनले थप्दै भने उनी आफ्नो कार्यकक्षमा प्रवेश गरी बिना अनुमति भिडियो बनाएको र बाहिर अनर्गल कुरा गरेर आफूलाई अपमान गरेको हो । उनले आफूले यस विषयमा मुचुल्का उठाई सकेको छु, चाहेको भए अभद्र व्यवहार मुद्दा उनीमाथी चलाउन सक्थे तर मैले त्यस्तो गरेनौं । शहीदहरुको बलिदानीले यो प्रदेश बनेको हो, त्यसमाथी शहीदको पत्नी रहेको सोचेर आफूले मुद्दा नचलाउने सोचेपनि उल्टै त्यसको फाइदा उठाउँदै अनर्गल प्रचारबाजी गरिरहेको बताए ।

तत्कालिन लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले मधेस आन्दोलनका सहिद परिवारका एक÷एक जना सदस्यलाई प्रदेश सरकार र सो अन्तर्गतका कार्यालयमा जागिर दिने निर्णय गरेको थियो । सोही निर्णयअनुरुप २०७२ साल भदौ २३ गते अधिकारको लागि गरिएको मधेस आन्दोलनको प्रहरीको गोली लागि मृत्यु भएका रामविवेककी श्रीमति अनिलालाई कार्यालय सहयोगी पदमा त्यसबेला मुख्यन्याधिवक्ताको कार्यालयमा करारमा नियुक्ति दिइएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०८० श्रावण १९, शुक्रबार २१:३५
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८० श्रावण १९, शुक्रबार २१:३५
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८० श्रावण १९, शुक्रबार २१:३५
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८० श्रावण १९, शुक्रबार २१:३५
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८० श्रावण १९, शुक्रबार २१:३५
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८० श्रावण १९, शुक्रबार २१:३५

ताजा खबर

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव