Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

उपमहानगरमा मेयर साहको छोराको दादागिरी

चेक नबनाएको निहुँ मेयर कक्षमै कर्मचारीलाई गरे हातपात


उपमहानगरमा मेयर साहको छोराको दादागिरी

जनकपुरधाम, साउन १२ गते । जनकपुरधाम उपमहानगरपालिकामा मेयर मनोज साहका छोरा राज साह र उनका आसेपासेको दादागिरी बढदै गएको छ ।

बिहीवार राति मेयर साहका छोरा राज साहले लेखा शाखामा कम्प्यूटर अपरेटर पदमा कार्यरत सुनिल गुप्ताले चेक किन नबनाएको निहुँमा दुव्र्यवहार गर्दै हातपात गरेका हुन् ।

श्रोतका अनुसार मेयर साहले आफ्ना आफन्त सहितका आसेपासेलाई गत आर्थिक वर्ष २०७९/०८० मा बाँडेको योजना र घरकाे पर्दा तथा हाेटल खर्चकाे केही निजी काममा खर्च भएको रकमको चेक नबनाएको कारण राजले कर्मचारी गुप्तालाई राति करीब ८ बजेको समयमा मेयरको कक्षमा बोलाएर उनी र उनीसँगै दुई जना युवकले चेक किन बनाएको भन्दै दुव्र्यवहार गर्दै हातपात गरेको थियो ।

श्रोतले जनाए अनुसार केही यस्ता योजना थियो जसको मापदण्ड र कानून अनुसार मिल्ने खालका थिएन । राजले चेक किन नबनाएको सोधेपछि कर्मचारी गुप्ता कानून सम्मत नमिल्ने भएकाले चेक प्रिन्ट नगरिएको जवाफ दिएपछि मिल्ने मिलाउने काम मेयरको हो कि तिम्रो, तिम्रो काम हो चेक बनाउने चेक नै बनाउ भनेपछि विवाद उत्पन्न भएको थियो ।

घटना पश्चात शुक्रवार उपमहानगरपालिका कर्मचारीहरु मेयर साहको छोरा राजको दादागिरी विरुद्ध आन्दोलित भएका थिए । उनीहरुले कर्मचारीमाथि हातपात गर्ने मेयरका छोरा राज र उनीसँगै रहेका अन्य दुई जनालाई कारवाही नगरेसम्म कामकाज ठप्प पार्ने चेतावनी दिदै आन्दोलनमा उत्रेका थिए ।

तर घटनाको छानबीनका लागि छानबीन कमिटी गठन गरी र दोषीलाई कारवाही गर्ने मेयर साहको आश्वासपछि उनीहरु आन्दोलन स्थगित गरेका हुन । प्राप्त जानकारी अनुसार घटनाको छानबीनका लागि उपमेयर किशोरी साहको संयोजकत्वमा शुक्रवार नै छानबीन कमिटी समेत गठन भएको छ ।

घटना बारे उपमेयर किशोरी साह र मेयर मनोज साह स्वयंले पुष्टि गरेको छ । उपमेयर किशोरी साहले भने घटना भएको हो । त्यसको छानबीनका लागि मेरै संयोजकत्वमा एक छानबीन कमिटी समेत गठन भएको छ । तर घटनाको यथार्थ के हो छानबीनपछि थाहा हुने बताए ।

मेयर साहले पनि घटनाको पुष्टि सहित नैतिक जिम्मेवारी लिंदै भने हात हालाहाल होइन सामान्य विवाद भएको हो । तपाईको छोराले चेक नबनाएको निहुँमा कर्मचारी गुप्तालाई कुटपिट गरेको हो भन्ने जिज्ञासमा मेयर साहले भने चेक नबनाइएकै कारण विवाद भएको हो यसलाई नाकार्न सकिदैन । तर कर्मचारी गुप्ता पनि दोषी हुन् । उनका कारण समयमै कम्प्यूटरबाट चेक प्रिन्ट नगरेको मिडियाको लागि छुटयाइएको रकम सहित कयौं योजनाको भुक्तानी बाँकी रहन गएको हो ।

जनताका लागि गरिएको विकास निर्माणका लागि समयभन्दा काम सम्पन्न गरिएपनि चेक प्रिन्ट नगरदिंदा मेरो छोरा राज कहाँ गुनासो जाँदा आवेशमा आएर सुनिलसँग सोधपुछ गर्दा अटेरी जवाफ दिएको कारण सामान्य विवाद हुन गएको हो । तर अहिले घटना सामसुम भइसकेको छ ।

यता घटना बारे मेयर र उपमेयरले प्रष्ट पारे पनि पिडित गुप्ताले घटना बारे खुलेर बताउन चाहेकाे छैन । तपाईमाथि मेयरका छाेरा राजले हातपात गरेकाे साेध्दा उनले हाेइन त्यस्ताे केही हाेइन सामान्य विवाद भएकाे भने । के विषयमा विवाद भएकाे बारे उनले छाेडनु त्याे कुरा थाहा छैन भनेर आलटाल गरिदिए । मेयरकाे दबावकाे कारण उनी मिडीया आउन नचाहेकाे बुझिएकाे छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८० श्रावण १४, आईतवार १०:०५
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८० श्रावण १४, आईतवार १०:०५
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८० श्रावण १४, आईतवार १०:०५
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८० श्रावण १४, आईतवार १०:०५
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८० श्रावण १४, आईतवार १०:०५
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८० श्रावण १४, आईतवार १०:०५

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव