Friday, May 1, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हुलाकी राजमार्ग जनकपुरधामकाे लक्ष्यभन्दा बढी सडक निर्माण


हुलाकी राजमार्ग जनकपुरधामकाे लक्ष्यभन्दा बढी सडक निर्माण

जनकपुरधाम, साउन २ गते । हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरधामले पछिल्लो वर्षमा लक्ष्यभन्दा बढी सडक निर्माण गर्न सफल भएका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा सो कार्यालय ५२ किलोमीटर कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य लिएकोमा धनुषा, महोत्तरी, सिरहा र सर्लाही सहितका कार्यक्षेत्रमा ६५ किलोमीटर सडक कालोपत्रे निर्माण गरेका हुन् ।

हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरधामले पछिल्लो आर्थिक वर्षमा ७ वटा पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ५ वटाको निर्माण कार्य मात्र सम्पन्न गर्न पाएका छन् । सिरहाका गल्छुधार, कल्याणदह, गागन, सहदा, महोत्तरीका पिपरा कटान, सर्लाहीका गडहिया सहितका पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।

जसमध्ये सिरहाका गागन र सहदा पुल निर्माण कार्य अधुरो रहेको जनाइएको छ । निर्माण कार्य अधुरो रहेपनि अन्तिम चरणमा रहेको छ चालु आर्थिक वर्षमा गरिसक्ने कार्यालयले दाबी गरेका छन् ।

हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले भने हामीले पछिल्लो आर्थिक वर्षमा करीब करीब शतप्रतिशत कार्यक्रम सम्पन्न गर्न भ्याएका छौं । उनले भने ‘सडक कालोपत्रे गर्ने लक्ष्य भन्दा १३ किलोमीटर बढी नै गरेका छौं र ७ वटा पुल मध्ये २ वटाको निर्माण कार्य सम्पन्न गर्न नसकेपनि अन्तिम चरणमा रहेको छ ।

उनका अनुसार यी कार्यालय मातहतमा १८ वटा पुल र ५६ किलोमीटर कालोपत्रे सडक निर्माण बांकी रहेको छ । जसमध्ये चालू आर्थिक वर्ष २०८०/०८१ मा २५ किलोमीटर कालोपत्रे सडक र दूईवटा बांकी रहेको पुल सहित ५ वटा पुल निर्माण गर्ने लक्ष्य रहेको छ । चालु आ.ब. का लागि ४५ करोड रुपैया विनियोजित गरिएको छ । यसवर्ष धनुषामा कमला क्षेत्रको यदुकोहा रुटको १० किलोमीटर, सिरहाको गोलबजार लगडी गडियाहीसम्म २८ किलोमीटरमा १५ किलोमीटर सडक निर्माण गरिनेछ ।

यी कार्यालय अन्तर्गत कार्यक्षेत्र धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा प्रस्तावित योजनाहरु सम्पन्न गर्न करीब ४ अर्बको आवश्यकता रहेकोमा बहुवर्षिय योजना रहेकाले चालु आर्थिक वर्षमा ४५ करोड रुपैया विनियोजन गरिएको प्रमुख महतोले बताए । सिरहा र धनुषा जोड्ने भांसिएको कमला पुलको निर्माण कार्य यसै आ.ब.मा सम्पन्न गर्ने लक्ष्य सहित असोज महिनादेखि शुरु गरिने उनले जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने
Blast News

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

२०८० श्रावण ५, शुक्रबार १०:५३
गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप
Blast News

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

२०८० श्रावण ५, शुक्रबार १०:५३
जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट
Blast News

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

२०८० श्रावण ५, शुक्रबार १०:५३
मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड
Blast News

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

२०८० श्रावण ५, शुक्रबार १०:५३
मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता
Blast News

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

२०८० श्रावण ५, शुक्रबार १०:५३
मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग
Blast News

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

२०८० श्रावण ५, शुक्रबार १०:५३

ताजा खबर

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

हरवा चरवाको नयाँ कार्यविधि तयार पारिने

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

गापा अध्यक्ष नै वडा कार्यालय आगजनी र तोडफोड गरेकाे आराेप

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

जानकी फन पार्कमा खुल्यो बगैँचा रेष्टुरेन्ट

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मटिहानीलाई उत्कृष्ट नगरपालिकाको अवार्ड

मधेशकाे सुरक्षा व्यवस्थामा उच्च सतर्कता

बिचाैलियाकाे नाममा लेखापढी व्यवसायीलाई धरपकड, ४२ जना पक्राउ

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

मेयर मण्डलले कर्मचारी कुटेकाे आराेप, कारवाहीकाे माग

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव