Wednesday, July 16, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नवप्रवेशीहरुलाई कांग्रेसले जिम्मेवारी तोक्यो


नवप्रवेशीहरुलाई कांग्रेसले जिम्मेवारी तोक्यो

जनकपुरधाम, २१ असार । विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेकाहरुलाई प्रदेश र जिल्ला समितिको जिम्मेवारी नेपाली कांग्रेस मधेश प्रदेश समितिले तोकेको छ ।

पार्टी मधेश प्रदेशका सभापती कृष्ण प्रसाद यादवले जारी गरेको विज्ञप्तीमा कांग्रेस प्रवेश गरि प्रदेश सांसद समेत जितेका जसपाका तत्कालिन मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवलाई प्रदेश समिति सदस्यमा मनोनयन गरेको छ ।

प्रदेशसभा निर्वाचनको पुर्व सन्ध्यामा कांग्रेस भित्रिएर उनी हाल धनुषा निर्वाचन क्षेत्र नं. ४ को १ बाट प्रदेश सांसदमा निर्वाचित भइसकेका छन् । त्यसैगरि राजपा परित्याग गरि कांग्रेस प्रवेश गरेका युवा नेता कृष्ण कुमार सिंह, एमालेबाट आएका डा. संजिव कुमार यादव, जसपाबाट आएका बजरंग यादवलाई प्रदेश समिति सदस्यमा मनोनयन गरिएको छ ।

साथै नेकपा एमालेको मधेश प्रदेश सदस्य परित्याग गरि आएका गुरुदेव यादव र फुलकुमारी महतोलाई प्रदेश समिति सदस्यमा मनोनयन गरिएको छ । कांग्रेस प्रवेश गर्दैगर्दा सांसद यादव जसपामा पदेश उपाध्यक्ष पदमा थिए भने अन्य पुर्वर्ती पार्टीमा पनि सोहि पदहरुमा बहाल थिए । उनीहरुलाई सो पदहरुमा मनोनयन गर्न पार्टीका केन्द्रिय सह–महामन्त्री महेन्द्र यादवले सिफारिस गरेका थिए ।

साथै सहमहामन्त्री यादवले जसपा जिल्ला कार्यसमिति सचिव त्याग गरि आएका घनश्याम यादवलाई कांग्रेसको जिल्ला सचिव, जसपाको जिल्ला सदस्य त्याग गरि आएका डा. सत्रुधन यादव र मकेश्वर यादवलाई जिल्ला सदस्य र एमाले जिल्ला सदस्य त्यागेर आएका मुकुन्द यादवलाई जिल्ला सदस्यमै मनोनयन गर्न समेत सिफारिस गरिसकेको छ । जिल्लामा सिफारिस गरिएकाहरुको मनोनयन भने हुन वाँकी रहेको बताइएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान
Blast News

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

२०८० असार २२, शुक्रबार ०७:५०
मधेश सरकारको बजेट सर्वसहमतिले पारित
Blast News

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

२०८० असार २२, शुक्रबार ०७:५०
आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी
Blast News

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

२०८० असार २२, शुक्रबार ०७:५०
कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू
Blast News

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

२०८० असार २२, शुक्रबार ०७:५०
एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद
Blast News

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

२०८० असार २२, शुक्रबार ०७:५०
रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद
Blast News

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

२०८० असार २२, शुक्रबार ०७:५०

ताजा खबर

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

खानेपानी र सुख्खा क्षेत्र विपद राहत कार्यमा जुट्न सबै निकायलाई आह्वान

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

मधेश सरकारको बजेट सर्वसहमतिले पारित

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

आ.व. ०८२/८३ का लागि जनकपुरधामको बजेट ३ अर्बबढी

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

कुर्था वाटिका चाैक-तपनपुर सडक खण्डकाे निर्माण शुरू

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

एमाले नेता महासेठको ईंटाभट्टाबाट १३ लाख बढीको अवैध काजु बरामद

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागद्वारा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव