Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आलु प्याज व्यवसायीद्वारा सशक्त आन्दोलनकाे चेतावनी


आलु प्याज व्यवसायीद्वारा सशक्त आन्दोलनकाे चेतावनी

जनकपुरधाम, असार १३ गते । सरकारले आलु प्याजमा लगाइएको कर फिर्ताकाे मांग गर्दै जनकपुरधाम स्थित आलु प्याज व्यवसायीहरूले थप सशक्त आन्दोलनकाे चेतावनीकाे चेतावनी दिएका छन् ।

बुधबार जनकपुरधामका आलु प्याज व्यापारीहरुले आलु प्याजमा लगाइएको कर बिरुद्ध गरिरहेको आन्दोलन अन्तर्गत जुलुश निकालेका छन् । जनकपुरधामको पेठिया बजारबाट निकालिएको जुलुश जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । व्यापारीहरुले जुलुशमा आलु प्याजमा लगाइएको कर फिर्ता गर, खुल्ला सीमा नाका बन्द गर लगायतका नारा लगाएका थिए ।

आलु प्याजका व्यापारीहरुले निकालेको जुलुशमा सहभागी भएका जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सरकारले आलु प्याज लगायतका दैनिक उपभोगका वस्तुहरुमा लगाइएको कर फिर्ता नगरे आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी दिए । उनले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउनका लागि करको भर नपर्नु हुने बताए । मुलुकलाई आत्मनिर्भर बनाउनका लागि जनताको ढाड सेक्ने गरी कर लगाएर कदापी सम्भव नहुने उनको भनाई थियो ।

सरकारले आलु प्याजमा लगाएको मूल्य अभिवृद्धि कर फिर्ता नलिएसम्म आन्दोलन यसै गरी जारी रह्ने आलु प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष आलउद्दिन अन्सारीले चेतावनी दिए । यता बुधबार बिहान व्यापारीहरुको आन्दोलनका बिच आलु प्याजको कालोबजारी समेत बढ्दै गईरहेको छ ।

बुधबार बिहानै जनकपुरधामका आलु प्याज व्यापारीहरुले भारतीय सीमानाका भएर अवैध रुपमा ल्याइएको आलु प्याज आलु प्याज नियन्त्रणमा लिएको छ । जनकपुरधामस्थित रेल्वेको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले कपिलेश्वरबाट अवैध रुपमा ल्याउँदै गरेको आलु प्याज नियन्त्रणमा लिएको थियो । तर सशस्त्र प्रहरीले सो आलु प्याज छोड्न लागेको सूचना पाए लगत्तै व्यापारीहरुले आलु प्याज नियन्त्रणमा लिई भन्सारमा बुझाउन दवाब दिएका छन् ।

महिनाथपुर सीमानाका भएर ७ बोरा आलु र २ बोरा प्याज ल्याईरहेको अवस्थामा प्रहरीले टेम्पो सहित सो समान बरामद गरेको थियो । आफूहरु टेम्पो मात्रै छोड्ने र आलु प्याज मात्रै भन्सारमा बुझाउन लागेपछि व्यापारीहरुले टेम्पो पनि भन्सारमा बुझाउन दवाब दिएपछि टेम्पो पनि भन्सारमा बुझाउन लागेको प्रहरीले जनाएको छ ।

यसरी आलु प्याजको कालोबजारी बढ्दै गएपछि आफूहरुको आन्दोलनलाई प्रभावित पारिरहेको आलु प्याज व्यवसायी संघ जनकपुरधामका उपाध्यक्ष ध्रुव साहले बताए । सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म यो आन्दोलन जारी रह्ने उनले चेतावनी दिए । केही दिन यतादेखि जनकपुरधामका आलु प्याज व्यापारीहरुले आलु प्याजको बिक्री पूर्ण रुपमा बन्द गरेका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०८० श्रावण १८, बिहीबार २०:४७
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०८० श्रावण १८, बिहीबार २०:४७
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०८० श्रावण १८, बिहीबार २०:४७
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०८० श्रावण १८, बिहीबार २०:४७
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०८० श्रावण १८, बिहीबार २०:४७
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०८० श्रावण १८, बिहीबार २०:४७

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव