Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

गाउंपालिका कार्यालय अगाडि नै मापदण्ड विपरित माटाैमै सडक ढलान


गाउंपालिका कार्यालय अगाडि नै मापदण्ड विपरित माटाैमै सडक ढलान

जनकपुरधाम, असार १२ गते । न्यूनतम मापदण्ड पालना नै नगरी धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा सडक ढलान कार्य भइरहेको पाइएको छ ।


गाउँपालिका कार्यालय कार्यालय अगाडीको सडकमा ग्राभेल नै नआछयाई माटोमै आरसिसी ढलान थालिएको हो । सडकलाई डोजरले सम्याएर त्यसैमाथि जथाभावी फलामे छड बिछ्याएर माटो मिश्रित गिट्टी र बालुवाले बाटो ढलान सुरु गरिएको हो ।
स्थानीयले राम्ररी काम गर्न पटक पटक आग्रह गर्दा ठेकेदार रामेश्वर निर्माण सेवा, धनुषाधामले वेबास्ता साे ढलान गरिरहेकाे आराेप लगाइएकाे छ ।


स्थानीय विनाेद साहले भने साेमवार नै पटक पटक ठेकेदारलाई आग्रह गरे यसरी जथाभावी माटोमै ढलान नर्गुस् । सडकमा ग्राभेल ओछ्याएर राम्रो गिट्टी बालुवा प्रयोग गरी मात्र ढलान गर्नुस् । नत्र बाटो टिकाउँ हुँदैन’ तर ठेकेदारले कुनै वास्तै गरेन । हामी काममा बाहिर हुँदा हतारहतार २५ मिटर बाटो जथाभावी ढलान गरिर सक्याे ।’

विज्ञापन

सडक डिभिजन कार्यालय जनकपुरको एक करोड रुपैयाँ बजेटबाट साे सडक ढलान कार्य भइरहेको छ । सडक डिभिजनका सूचना अधिकारी एवं सो ढलानको साइट हेर्ने जिम्मा पाएका इन्जिनियर दुर्गा प्रसादका अनुसार रामेश्वर निर्माण सेवा, धनुषाधामले ५३२ घनमिटर बाटोमा आरसिसी ढलान गर्न १४ असार २०७८ मा भ्याटसहित १ करोडमा टेण्डर सम्झौता काम गरिरहेकाे बताएका छन् । अहिलेसम्म निर्माण कम्पनीले ४४३ घनमिटर आरसिसी बाटो ढलान गरिसकेको उनकाे भनाई छ ।

असार मसान्त भित्रै उसले बाँकी काम सक्नु पर्नेछ । आर्थिक मसान्तको अन्तमा काम सुरु गरेर हतारमा निर्माण कम्पनीले कमसल काम गरिरहेको छ । सोमबार जस्तै मंगलबार बिहान पनि ठेकेदारले पालिका कार्यालयसंगै पश्चिम जनकपुर ढल्केवर सडक खण्ड जोडिएको सडकमा ढलान थालेपछि रोकेका छन् ।
निर्माण कम्पनीले जथाभावी कमसल काम गरेपनि मात्र ४ किलोमिटरको दुरीमा रहेका डिभिजन कार्यालयका अधिकारीहरु मुकदर्शक बनेका छन् ।

साे बाटो बनाउन सडक डिभिजनले गाउँपालिका र वडा कार्यालयसित समन्वय समेत गरेको छ । वडाध्यक्ष साहले पालिका प्रमुख भोगेन्द्र मिश्रसंग समन्वय गरेको प्रतिक्रिया दिँदै आफू व्यस्त रहेको फोनमा प्रतिक्रिया दिए ।

पालिका प्रमुख झा सो बाटो गुणस्तरहीन काम भइरहेकाले रोकेको स्थानीयबाट जानकारी पाएको बताए । ‘वडाले काम गर्ने सिफारिस दिएको छ । के कति इस्टिमेट छ, मलाई थाहा छैन’ पालिका प्रमुख झाले भने ।

इन्जिनियर दुर्गा प्रसादका अनुसार सडक डिभिजन र निर्माण कम्पनीसंग भएको सम्झौतामा आरसिसी ढलान गर्न १५ सेन्टिमिटर ग्राभेल, त्यसमाथि १२ एमएमको छड ओछ्याएर गुणस्तरीय सफा गिट्टी, बालुवा र सिमेन्टको मसालाले २० सेन्टिमिटर ढलान गर्नुपर्ने छ । ढलान सडकको चौडा अनुसार बढीमा साढे पाँच मिटरसम्म गर्नुपर्ने छ । स्थानीयले काम रोकेपछि सडक डिभिजनले तत्काल काम नगर्न ठेकेदारलाई निर्देशन दिएको बुझिएकाे छ । गुणस्तरहीन कामलाई सच्याउन र मापदण्ड अनुसार मात्र गर्न सडक डिभिजन जनकपुरका प्रमुख अरविन्द लाल कर्णले निर्देशन दिएका हुन् ।

यसअघि पनि त्यही अनुसार काम भएको जनताको गुनासो रहेको भन्ने जिज्ञासामा ठेकेदार ठाकुरले असभ्य शब्दमा गाली गलाैजमा उत्रेका थिए । काम गरेवापत निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालयले ५५ लाख रुपैयाँ भुक्तानी दिइसकिएको जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० असार १५, शुक्रबार ०१:४०
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० असार १५, शुक्रबार ०१:४०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० असार १५, शुक्रबार ०१:४०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० असार १५, शुक्रबार ०१:४०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० असार १५, शुक्रबार ०१:४०
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० असार १५, शुक्रबार ०१:४०

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव