Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सम्सी गाउँपालिकाको बजेट ५० करोडको हाराहारीमा

सम्सी गाउँपालिकाको बजेट ५० करोडको हाराहारीमा

महोत्तरी । आगामी आर्थिक वर्ष २०८०/८१ लगि सम्सी गाउँपालिकाले ९ औं गाउँ सभाबाट ४९ करोड ८६ लाख ९० हजारको अनुमानित बजेट ल्याएको छ ।

आइतबार ९ औं गाउँ सभाबाट गाउँपालिका अध्यक्ष रामनाथ यादवले आ.व.२०८०/०८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ४९ करोड ८६ लाख ९० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको थियो ।

कार्यक्रमको अध्यक्षता पालिका अध्यक्ष रामनाथ यादवले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा पूर्व स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र कुमार यादव, विशिष्ट अतिथिका रुपमा मधेस प्रदेश एमाले संसदीय दलको नेता तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव,पालिका उपाध्यक्ष अनिता देवी ,प्रमुख प्रशासकिय अधिकृत गणेशचन्द्र मिश्र,पालिका कर्मचारीहरुरु,वडाध्यक्षहरु,वडासदस्यहरु,पालिका बोर्ड सदस्यहरु,विभिन्न राजनीतिकर्मीहरु,बुद्धिजिवि,समाजसेवी,संघसंस्थाका प्रतिनिधिहरु,स्थानिय जनसमुदाय तथा पत्रकारहरुलाई आसन ग्रहण गराइएको थियो ।त्यसैगरी सो कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि,अतिथिहरुलाई विशेष सम्मान सहित पालिका स्तरमा काम गर्ने दक्ष जनशक्ति,समाजसेवीहरुलाई दौसल्ला ओढाएर सम्मान गर्नुको साथै स्थानिय जनता तथा पत्रकारहरुलाई समेत माला,गमछा तथा मायाको चिनो प्रदान गरिएको थियो ।

त्यसैगरी मन्तब्य राख्ने क्रममा विभिन्न पार्टीका प्रतिनिधिहरु तथा समाजसेवीहरुले बजेट कार्यान्वयनको सफलताको शुभकामना दिदैं सम्सी पालिकामा विगतमा छुटेका आयोजनाहरुलाई यस वर्षमा संचालन गर्न तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिन पालिका प्रमुख लगायतका सरोकारबालाहरुलाई ध्यानाकर्षण गराएका थिए । त्यसंैगरी विशिष्ट अतिथि यादवले यस पालिकालाई राम्रो बनाउनमा सबै जनाको सहकार्य र सहयोग रहेको बताउनुभयो ।

प्रमुख अतिथि यादवले विशेष रुपमा यस पालिका भित्रका विद्यालयहरुमा शिक्षक दरबन्दी अनुसार शिक्षक भर्ना गराएर शिक्षामा सुधार गर्न आवश्यकता रहेको बताउदै सडक बनाउनु भन्दा कृषि क्षेत्रमा आयोजनाहरु संचालन गर्न आवश्यक रहेको बताएका थिए ।अन्त्यमा पालिका प्रमुख यादवले कार्यक्रममा सहभागि सम्पूर्ण महानुभावहरु प्रति आभार प्रकट गर्दै सल्लाह र सुझावलाई अगामी दिनहरुमा आत्मसात गर्ने प्रतिबद्धता गर्नु भयो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० असार १६, शनिबार १९:५७
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० असार १६, शनिबार १९:५७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० असार १६, शनिबार १९:५७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० असार १६, शनिबार १९:५७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० असार १६, शनिबार १९:५७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० असार १६, शनिबार १९:५७

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव