Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

क्षिरेश्वरनाथले ल्यायाे ६८ करोडबढीकाे बजेट

क्षिरेश्वरनाथले ल्यायाे ६८ करोडबढीकाे बजेट

जनकपुरधाम, असार १० गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले आव २०८०/०८१ को लागि ल्यायो ६८ करोड बढीको बजेट ल्याएको छ ।

नगरपालिकाको ११ औं नगर सभाबाट आर्थिक वर्ष २०८०/८१ को लागि ६८ करोड ९२ लाख ९९ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । बजेटको आयश्रोत संघीय सरकारबाट प्राप्त वित्तिय समानुकरण अनुदान रु. १२ करोड ५६ लाख, नेपाल सरकार सर्शत अनुदान रु.१६करोड ८९ लाख, नेपाल सरकार विशेष अनुदान १ करोड ५० लाख, नेपाल सरकार समपुरक अनुदान रु ८० लाख नेपाल सरकार राजश्व बाँडफाँड ९ करोड ७४ लाख ७७ हजार रहेको छ ।

विज्ञापन

त्यस्तै प्रदेश सरकार वित्तीय समानीकरण रु ९२ लाख ७२ हजार, प्रदेश सरकार शशर्त अनुदान रु.१ करोड, प्रदेश सरकार समपुरक अनुदान रुलाखक प्रदेश सरकार विशेष अनुदान रु ३० लाख, प्रदेश सरकार राजश्व वाँडफाँड रु. ७० लाख आन्तरिक आय रु. ३ करोड १० लाख, गत मौज्दात रु. ७ करोड, सडक बोर्ड नेपालको रु २५ लाख, युनिसेफको कार्यक्रम रु.१० लाख, सामाजिक सुरक्षा रु ११ करोड ३२ लाख ५० हजार, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम रु. ५ लाखलागत सहभागिता रु १ करोड ५० लाख मालपोत कार्यालयबाट ६८ लाख गरी कुल रु ६८ करोड ९२ लाख ९९ हजार आयको अनुमान पेश नगर प्रमुख सुखदेव यादवले पेश गरेको बजेटमा उल्लेख छ ।

प्रस्तुत गरिएको बजेटमा निति तथा कार्यक्रममा कृषकसँग मेयर कार्यक्रम संचालन गर्न कृषकहरुको समस्या र समस्याको समाधान खोज्ने नीति लागू गरिने र सिंचाई सम्बन्धी नगर क्षेत्रभित्र इनार, स्यालो ट्युवेल, डिप ट्युवेल, मोटर, दमकल जस्ता सिंचाईका अन्य उपकरणहरु वितरण गरिने जस्ता कार्यक्रमहरु ल्याउने नगर प्रमुख यादवले जानकारी दिए ।

कृषि क्षेत्रको उत्पादन बढाई कृषकका जिवनस्तर बढाउन नगरस्तरीय कृषि नीति, र सहकारी सम्बन्धी नीति निर्माण गर्ने कार्यन्वयन गरिने, महिनामा एक पटक ’जनतासँग जनप्रतिनिधि’ कार्यक्रमको व्यवस्था मिलाई प्रत्येक महिना वडामा गई जनप्रतीनिधिले जनतासँग प्रत्यक्ष संवाद गर्ने व्यवस्था मिलाईने जस्ता कार्यक्रम समेत संचालन गरिने बताइएको छ ।

त्यसैगरी मृगौला, मुटु, कलेजो, अंबुद, स्पाईनल ईन्जुरी, मेनेन्जाईटिस, पक्षघात घातक रोग लागेको बिरामीहरुलाई दिईदै आएको सहयोग १० हजार आगामी आ.व. २०८०।०८१ मा समेत निरन्तरता दिईएको छ । “आधारभुत शिक्षाबाट कोही बञ्चित नरहुन“ भन्ने नारालाई सार्थक बनाउन सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका अभियानका रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरीने छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० असार १६, शनिबार २१:००
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० असार १६, शनिबार २१:००
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० असार १६, शनिबार २१:००
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० असार १६, शनिबार २१:००
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० असार १६, शनिबार २१:००
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० असार १६, शनिबार २१:००

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव