Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नगराईनको बजेट ५४ करोड बढी

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता, कम्प्युटरदेखि सिसिटीभी जडान


नगराईनको बजेट ५४ करोड बढी

जनकपुरधाम, असार १० गते । धनुषाको नगराईन नगरपालिकाले आर्थिक २०८०/०८१ का लागि ५४ करोडभन्दा बढी रकमको बजेट ल्याएको छ ।

संवैधानिक व्यवस्था अनुसार असार १० गते आइतवार १० औं नगर सभामो नगरपालिकाका मेयर विनयकुमार यादवले ५४ करोड ६८ लाख ७५ हजार ७०० रुपैया बराबरको बजेट सहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगर सभामा प्रस्तुत गरिएको सो बजेट कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताएका छन् ।

बजेटको आयश्रोत संघीय सरकारबाट अनुदानबाट ३० करोड ६७ लाख, संघको राजश्व बाँडफाँडबाट ८ करोड ८६ लाख ५१ हजार २००, प्रदेश सरकारबाट अनुदानबाट १ करोड ८३ लाख ३७ हजार, प्रदेश राजश्व बाँडफाँडबाट ४५ लाख, आन्तरिक श्रोतबाट १ करोड ८६ लाख ८७ हजार ५०० र गतवर्षको मौज्दात ११ करोड रहेको प्रस्तुत बजेटमा उल्लेख छ ।

विज्ञापन

संघीय र प्रदेश सरकारको अनुदान रकम खर्च सहित वडास्तरीय कार्य तथा प्रशासनिक खर्च, नगरस्तरीय कार्य संचालन, विपद व्यवस्थापन कोष, महिला तथा बालबालिका न्याययिक समिति, रोजगार शाखा, खानेपानी तथा सरसफाई आईटी रोजगार शाखा, जनप्रतिनिधि उपचार खर्च, कर्मचारीहरुको तलब, सिसिटीभी जडान, टावरलाईट, स्वागत गेट निर्माण वडा कार्यालयहरुमा कम्प्यूटर जडान र कृषि सडकलाई रकम छुटयाइएको अधिकृत कर्णले जानकारी दिए ।

नीति तथा कार्यक्रममा आवधिक योजना र नगरस्तरीय गुरु योजना अनुरुप भौतिक पूर्वाधार निर्माण तथा सडक सँजालका कार्यक्रमहरु क्रमशः संचालन गर्दै जाने, एकीकृत शहरी विकास कार्यक्रमका लागि पहल गर्ने, यातायाततर्फ ‘यातायात सुविधा नगरवासीको दिनचरियामा सहजता’, खानेपानीतर्फ ‘जलश्रोत संरक्षण अभियान, मानव जीवनको पहिचान’ भवन तथा वस्ती विकासतर्फ ‘भवन निर्माण, व्यवस्थित नगर हाम्रो अभियान र संस्कृति तथा पर्यटन प्रवद्र्धन तर्फ ‘ अतिथिको सत्कार नगराईन नगरपालिकाको संस्कार’ लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिने भनिएको छ ।

गरीबी निवारणका लागि लघुउद्याम विकास, उद्योग वाणिज्य तथा बजार व्यवस्थापन, स्वास्थ्य बिमा निशुल्क उपचार, आधुनिक स्वास्थ्य चेकजाँच प्रयोगशाला निर्माण, दुव्र्यसनमुक्त नगरपालिका, रोजगारका लागि सीपमूलक तालिमको व्यवस्था, वन वातावरण तथा विपद्व्यवस्थापन, भूमि व्यवस्थापनका लागि भूमि बैंकको स्थापना गरिने लगायतका नीति लिइएको मेयर यादवले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०८० असार १६, शनिबार २१:०३
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०८० असार १६, शनिबार २१:०३
प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

२०८० असार १६, शनिबार २१:०३
पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

२०८० असार १६, शनिबार २१:०३
चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

२०८० असार १६, शनिबार २१:०३
रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

२०८० असार १६, शनिबार २१:०३

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव