Sunday, July 26, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधाममा आलूप्याज व्यवसाय ठप्प


जनकपुरधाममा आलूप्याज व्यवसाय ठप्प

जनकपुरधाम, १० असार । बजेट भाषणबाट सरकारले आलु र प्याज सहितका तरकारीमा लगाएको मूल्य अभिवृद्धि करको विरोधमा जनकपुरधामका आलूप्याज व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।

सरकारले बढाएको १३ प्रतिशत कर फिर्ताको माग गर्दै आइतवारदेखि आलू प्याज व्यवसायीहरु विक्री वितरण ठप्प गरी आन्दोलनमा उत्रेका हुन । भारतबाट आयात हुँदै आएको आलु र प्याज यसअघि नै जेठ १८ गतेपछि आयात रोकेका छन् ।

सरकारले कर बढाएपछि महँगो हुन गएपछि स्थानीय उपभोक्ताहरु भारतीय सीमावर्ती क्षेत्रबाट किनमेल गर्ने गरेको कारण आफूहरुको विक्री वितरण कम हुन गएपछि आफूहरुलाई आन्दोलनमा उत्रिनु परेको आलु प्याज व्यवसाय संघ जनकपुरधामका अध्यक्ष अलाउद्दिन राईनले बताए ।

सरकारले भ्याट लगाएपछि व्यापार गर्न कठिनाइ भइरहेको बताउँदै उनले प्याजमा प्रतिकिलो १३ र आलुमा प्रतिकिलो ८ रूपैयाँ भन्सार तिर्नु पर्दा महँगो हुने भएकाले उपभोक्ताहरु सीमापारी जाने गरेको विक्री वितरण कम हुँदा गोदाममै सर्ने गरेको कारण आयात रोकिएको उनले बताए ।

करलाई कारण देखाएर व्यवसायीले आयात रोकेर विक्री वितरण नै ठप्प गरेपछि जनकपुरधाम बजार क्षेत्रमा आलूप्याज महँगिन गएको छ । हाल बजारमा आलूप्याजको मूल्य बढेको बारे उनले भने एकातर्फ कर र अर्कोतर्फ गोदाममै सर्ने गरेको कारण मूल्य बढन गएको राईन भने ।

अहिले जनकपुरधामको पेठियास्थित तरकारी बजारबाट भारतीय आलु प्याज बिक्री भइरहेपनि यो यसअघि नै आयात भएर बसेको स्टक मात्रै रहेको र नयाँ आलु प्याजको आयात ठप्प रहेकोले बिक्री वितरण बन्द गरिएको उनको भनाई छ ।

‘बजेटपछि जेठ १६, १७ र १८ गते भारतबाट प्याज आएको थियो, तर त्यसपछि आयात शून्य छ’ राईनले भने, ‘प्याजको कारोबार नै छैन, त्यही भएर मूल्यसूची पनि राख्न छाडेका छौँ ।’ अब प्याज आउँछ की आउँदैन भन्ने अन्यौल रहेको उनले भने ।
‘बाहिर महँगो भइसक्यो भन्ने सुनिएको छ, तर प्याजको कारोबार यहाँबाट शून्यमा झरेको छ’ राईनले थपे, ‘बाहिर अहिले बिक्री भइरहेको प्याज पनि यहीबाट केही दिन अघिसम्म गएको स्टक हो, त्यो सकिएपछि बाहिर पनि नपाउने अवस्था आउन सक्छ ।’

ग्राहकहरू सिमानाकास्थित भारतीय बजार जान थालेपछि व्यापार चौपट भएको र यहाँका व्यापारीहरू लाखौंको घाटामा गएको बताउंदै राईन कर फिर्ता सहित सीमामा पूर्ण रुपमा बन्देज लगाउनु पर्ने समेत गरेका छन् । यसैबीच बजारमा आलु प्याजको अभाव हुँदै गएको छ भने अन्य तरकारीको पनि भाउ बढेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा मूल्य अभिवृद्धि कर लगाउने घोषणा गरेका हुन् । जेठ १५ गते बजेट प्रस्तुत भएपछि जेठ १६ गतेबाटै यो निर्णय लागू भएको हो । जनकपुरधाम बजारमा १७ वटा थोक बिक्रेतामार्फत दैनिक १५० टन आलु प्याज बिक्री हुँदै आएको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित
Blast News

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

२०८० असार १०, आईतवार २१:२८
दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या
Blast News

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

२०८० असार १०, आईतवार २१:२८
दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ
Blast News

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

२०८० असार १०, आईतवार २१:२८
५ लाख घुससहित कर अधिकृत पाल पक्राउ
Blast News

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

२०८० असार १०, आईतवार २१:२८
पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Blast News

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८० असार १०, आईतवार २१:२८
धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा
Blast News

४४ फरार प्रतिवादी पक्राउ

२०८० असार १०, आईतवार २१:२८

ताजा खबर

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

जनकपुरका पोखरी अतिक्रमणमुक्त अभियान स्थगित

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दिनदहाडै खुकुरी प्रहार गरी महिलाको हत्या

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

दुई भारतीय नागरिक खैरो हेरोइनसहित पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

५ लाख घुससहित कर अधिकृत पाल पक्राउ

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पूर्व अर्थमन्त्री साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

धनुषामा अपराध र दुर्घटना बढ्दो: एक महिनामै १०९ मुद्दा

४४ फरार प्रतिवादी पक्राउ

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव