Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रकम लिएर फरार भएको भन्ने गलत हल्ला फैलाइयो’

रकम लिएर फरार भएको भन्ने गलत हल्ला फैलाइयो’

जनकपुरधाम, असार १० गते । बचतकर्ताको रकम लिएर फरार भएको भन्ने आफू विरुद्ध गलत हल्ला फैलाइएको राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य रामबाबु यादवले दाबी गरेका छन् ।

श्रमजीवि बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत रहेका यादवले बचतकर्ताको रकम लिएर फरार भएको केही संचारमाध्यममा आएको खबरमा कुनै सत्यता नरहेको आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी बताए ।

श्रमजीविमा नयाँ बचतकर्ताको इन्ट्री २०७६ सालबाटै बन्द गरिएको र तिर्नुपर्ने रकम बचतकर्ताहरुलाई बुझाउने प्रकृया भइरहेको क्रममा नियोजित रुपमा आफूलाई फसाउन भ्रमपूर्ण कुप्रचार गरियो, यति मात्र होइन आफूलाई बदनाम गर्न केही महिला लगाएर दुव्र्यवहार समेत गराइएको उनले दाबी गरे ।

यादव जिल्ला दुग्ध सकारी संघका अध्यक्ष समेत रहेका छन् । उनी संघकै कार्यालयमा रहेको बेला बचतकर्ताहरुको भनिएका नक्कली बचतकर्ताहरुको एक हुल त्यहाँ पसेर हुलहुज्जत गर्न खोजेका थिए । यादवले भने ‘त्यसपछि म आफैले प्रहरीलाई सम्पर्क गरेको र जिल्ला प्रहरी कार्यालय धनुषाकै रोहवरमा बचतकर्ताहरुलाई बुझाउनुपर्ने रकम साउन मसान्त भित्र फिर्ता गर्ने सहमति भएको छ ।’

प्रहरीकै रोहवरमा श्रमजीविका म्यानेजर सुनिलकुमार खर्गाले ५ लाख रुपैयाँ समेत बुझाएका थिए । सो रकम आफूले सानो रकम रहेको ३०÷३५ जना बचतकर्तालाई फिर्ता गरिसकेको बताए । यसअघि २०७६ साउन १ गते संचालक समितिको बैठक बसेर संस्थाको सम्पूर्ण कारोबार बन्द गर्ने र बचतकर्ताहरुको रकम फिर्ता गर्ने तथा ऋण असुली गर्ने निर्णय गरिएको थियो ।

संस्थाका म्यानेजर खर्गा पासबुक चोरेर नयाँ बचतकर्ताहरु संग रुपैयाँ उठाउन थालेपछि २०७९ असार १ गते संचालक समितिकै बैठकबाट बचत शेयर सम्बन्धित शेयर फिर्ता गर्ने, लगानी गरेको ऋण स्वयं खर्गाले असुल गर्ने, खर्गाको जिम्मा रहेको हिसाब फर्छयौट गर्ने र सोको दायित्व संस्थाले जिम्मा नलिने संस्थाका अध्यक्ष यादव र म्यानेजर खर्गाबिच सम्झौता भएको थियो ।

अध्यक्ष यादवले भने श्रमजीविमा अवद्ध १ सय ३३ जना बचतकर्ताहरुमध्ये अधिकांशको फिर्ता भईसकेको र केहीको रकम फिर्ता गर्ने प्रकृयामा रहेको छ । तर संचालक समितिको निर्णय विपरित म्यानेजर खर्गाले खडा गरेको करीब एकसय बचतकर्ताहरुको रकम आफू होइन खर्गाले तिर्नुपर्नेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०८० असार १०, आईतवार २१:२१
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०८० असार १०, आईतवार २१:२१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०८० असार १०, आईतवार २१:२१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०८० असार १०, आईतवार २१:२१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०८० असार १०, आईतवार २१:२१
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०८० असार १०, आईतवार २१:२१

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव