Thursday, May 22, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बलवामा मस्जिदकाे शिलान्यास


बलवामा मस्जिदकाे शिलान्यास

जनकपुरधाम, २० बैशाख । महोत्तरीको बलबा नगरपालिकामा मस्जिदको शिलान्यास गरिएको छ ।

बुधबार बलबा नगरपालिका वडा नम्बर-११ (टिकुलिया टोल)मा मधेस प्रदेशका प्रदेशसभा सदस्य जयनुल राईले एक कार्यक्रमकाबीच मस्जिदको शिलान्यास गरेकाे जनाइएकाे छ ।

इस्लाम धर्मावलम्बीहरुलाई नमाज पढ्न सहज होस् भन्ने उद्देश्यले मस्जिदको शिलान्यास गरिएको प्रदेशसभा सदस्य राइनले बताए । उनले मस्जिद निर्माण भएपश्चात एक टोलबाट अर्को टोलमा नमाज पढ्न जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

रमजान, इदको समयमा एकै ठाउँमा नमाज पढ्न जानुपर्थ्यो यसले समस्या हुने गर्थ्यो अब आफ्नै घर नजिक मुस्लिम दाजुभाइहरुले जुनसुकै समय सहजरुपले नमाज लगायतको धार्मिक गतिविधि गर्न सक्ने उनले बताए ।

१३ लाख रूपैयाँको लागतमा बन्ने उक्त मस्जिदमा स्थानियले समेत आ-आफ्नो स्तरबाट सहयोग गरिरहेको बलबा नगरपालिका वडा नम्बर-११ का लोसपा सभापति संतोष सिहंले जानकारी दिए ।

मस्जिद शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जयनुल राइन, वडा नम्बर-११ का वडाध्यक्ष अशोककुमार यादव, लोसपाका वडासभापति सन्तोष सिंह, युवा नेताहरु नवनित झा, अभिमन्यु कुमार, जागेश्वर चौधरी, सयिम कवारी लगायतकाहरूको उपस्थिति रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित
Blast News

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित

२०८० असार १८, सोमबार ०१:५३
मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने
Blast News

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

२०८० असार १८, सोमबार ०१:५३
ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क
Blast News

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क

२०८० असार १८, सोमबार ०१:५३
दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय
Blast News

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

२०८० असार १८, सोमबार ०१:५३
कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन
Blast News

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन

२०८० असार १८, सोमबार ०१:५३
नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण
Blast News

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण

२०८० असार १८, सोमबार ०१:५३

ताजा खबर

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित

दूधमति नदीका समितिहरूकाे पदाधिकारीकाे कार्यक्षेत्र र सेवा सुविधा (TOR) पारित

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

मुख्यमन्त्री सिंहको घरजग्गा अब बैंकले लिलाम गर्ने

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क

ताेडफाेड बारे जानकारी लिन सहमहामनत्री पुगे वाटरपार्क

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

दुधमति नदी उत्खन्न र विकास कार्यका लागि समितिहरू गठन गर्ने निर्णय

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन

कमीशन खान जनकपुरमा पाठ्यपुस्तक एकरुपता कार्यान्वयन हुन दिएन

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण

नेपाली टोलका आगलागी पिडीतहरुलाई सिएफडब्लूएद्वारा राहत वितरण

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव