Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

स्वच्छता अभियानमा भ्रष्टाचार भएको मुख्यमन्त्री यादवको ठहर


स्वच्छता अभियानमा भ्रष्टाचार भएको मुख्यमन्त्री यादवको ठहर

जनकपुरधाम, ५ फागुन । मुख्यमन्त्री स्वच्छता अभियानमा भ्रष्टाचार भएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दाबी गरेका छन् ।
शुक्रवार जनकपुरधाममा आयोजित अन्तराष्ट्रिय व्यापार मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशमा सबभन्दा बढी भ्रष्टाचार मुख्यमन्त्रीको आफ्नै कार्यक्रम रहेको स्वच्छता अभियानमा भएको छ । स्वच्छता अभियानमै भएको भ्रष्टाचारले प्रदेश सरकार बनायो । तर ती भ्रष्टाचार मन्त्री होइन कर्मचारीले गरेको आफूले पाएको बताए ।
उनले भने सरकारको मन्त्रीहरुको काम हो योजना बनाउने र योजना अनुसारको बजेट विनियोजन गर्ने, तर त्यसलाई कार्यान्वय गर्ने प्रमुख हो कर्मचारी, तिनीहरुबाट नै भ्रष्टाचार भएको हो । आफूले स्वच्छता अभियानको फाइलहरु मगाएर हेरे अधिकांशमा भ्रष्टाचार भएको पाइएको छ । योजना अनुरुपको बजेट विनियोजन भइसकेको छ । तर काम कहीं डिपीआरमै छ, त कहीं टेण्डर भई कार्यकै चरणमा छ, भएका कामहरु पनि गुणस्तरीय छैन ।
भ्रष्टाचारकै चर्चा गर्दै मुख्यमन्त्री यादवले संघीय सरकारले निजामति ऐन निर्माण र प्रहरी प्रदेश सरकारको जिम्मा लगाई दिए भने आफू २४ घण्टा भित्र भ्रष्टाचार अन्त्य पार्नेछु दाबी गरे ।
उनले थप्दै भने भ्रष्टाचारको मूल जड नै कर्मचारी हो, तर आफूसँग न त निजामति ऐन र न प्रहरी नै छ, यसमा हामी केही गर्न सक्दैनौं, यी कार्य संघीय सरकारले पुरा गरिदिए कहीं कतै भ्रष्टाचार हुन दिन्न । त्यस्तो अवस्थामा भ्रष्टाचार भएको भए आफूसँग प्रश्न गर्नु होला ।
प्रदेश नं. २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम आफ्नै एकल प्रयासले दाबी गर्दै उनले भने नाम र राजधानी त आफूले गराउन सफल भए । तर जनकपुरधाम अहिलेसम्म नामको राजधानी मात्रै छ , एक वर्षभित्रै विकासको राजधानी बनाउनेछु । उनले जनकपुरधामको समग्र विकासका लागि आफूले यहाँ मेयर मनोज साहको सहयोग र सहकार्य जारी रहे एक वर्षभित्रै जनकपुरधामलाई विकासको राजधानी बनाउनेछ ।
साथै उनले जनकपुरधाम पर्यटकीय नगर भएपनि यहाँका उद्योग व्यवसाय फस्टाउन नसक्नुको प्रमुख कारण यहाँका व्यापारीहरु नै रहेको आरोप लगाए । उनले भने जनकपुरधाममा सामानदेखि घरभाडासम्म महँगो छ । जसको कारणले गर्दा यहाँका जनता सीमापारि भिट्ठामोड सामान किन्न जान्छ, यहाँ आउने पर्यटक एक दिनमै फर्किने गरेका छन् ।
यहीं पारिको दररेट वा अलिकति तलमाथि मूल्यमा सामान उपलब्ध गराई दिए भने यहाँका जनता बोर्डमार सामान किन्न जांदैनन, यहाँ होटल लजहरु सस्तो भइ दिएको खण्डमा पर्यटकहरु बस्छन । त्यतातर्फ यहाँका उद्योगी व्यवसायीलाई ध्यान पु¥याउन उनले आग्रह गरे ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा सामाजिक विकास मन्त्री सुरिता साह, प्रदेश सभा सदस्य रामआशिष यादव, दिपेन्द्र ठाकुर, प्रहरी उपरिक्षक बसन्त बहादुर खड्का र नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झा लगायतका वक्ताहरुले पनि आ आफ्ना धारणा राखेका थिए ।

फागुन १४ गतेसम्म मेला चल्ने

महाभूकम्प, कोरोनापछि नेपालसहित विश्वमा देखा परेको आर्थिक मन्दीका कारणले सुषुप्त बनेका अर्थतन्त्रलाई गति दिने उद्देश्यले जउवा संघले फागुन ५ गतेदेखि १४ गतेसम्मका लागि १० दिने अन्तराष्ट्रिय व्यापार मेलाको आयोजना गरेको हो ।
सो व्यापार मेलामा १ सय ५० वटा स्टलहरू रहेका छन् भने २० रुपैया प्रवेश शुल्क राखिएको सो व्यापार मेलामा १० लाख दर्शकले अवलोकन गर्ने लक्ष्य जउवा संघले राखेको छ । ती अन्तर्राष्ट्रिय व्यापार मेलामा स्थानीय उत्पादनका साथै, नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशमा उत्पादित भएका विभिन्न प्रकारका सामाग्रीहरूको स्टल रहेको छ ।
मेलामा इलेक्ट्रिक अटोमोबाइल्स, इलेक्ट्रिक साइकल, कार, जीप, मोटरसाइकल, स्कुटर, विभिन्न प्रकारका लुगाफाटाहरू, खाद्यान्नका सामाग्रीहरू, फर्निचर, इलेक्ट्रिक तथा इलोक्ट्रोनिक्सका सामानहरू, घर निर्माणमा प्रयोग हुने विभिन्न सामानहरूको स्टलहरू रहेका छन् । यसका साथै मेलामा मिथिला पेन्टिङ्ग पनि आकर्षणको रुपमा रहेको छ । मेलालाई थप आकर्षित बनाउन विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७९ फाल्गुन ६, शनिबार १४:५४
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७९ फाल्गुन ६, शनिबार १४:५४
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ फाल्गुन ६, शनिबार १४:५४
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ फाल्गुन ६, शनिबार १४:५४
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ फाल्गुन ६, शनिबार १४:५४
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ फाल्गुन ६, शनिबार १४:५४

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव