Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

सेन्ट्रल हस्पिटलद्वारा मधेश प्रदेशमै पहिलाे पटक अर्थाेस्काेपी सेवा

सेन्ट्रल हस्पिटलद्वारा मधेश प्रदेशमै पहिलाे पटक अर्थाेस्काेपी सेवा

जनकपुरधाम, मंसिर २४ गते । मधेश प्रदेशमै पहिलाे पटक अर्थाेस्काेपी सेवा जनकपुरधामसंग जाेडिएकाे धनुषाकाे लक्ष्मिनिया गाउपालिका ६ स्थित सेन्ट्रल हस्पिटलले संचालनमा ल्याएकाे छ ।

दुरबीनले साना प्वाल बनाएर गरिने साे अर्थाेस्काेपी सेवाकाे शनिवार एक बिरामीलाई सफल शल्यक्रिया गरि शुभारम्भ गरिएकाे छ ।

सर्लाही बसतपुरका २१ वर्षिय सुबाेध यादव भन्ने ती बिरामीकाे घुँडा भित्र भागमा च्यातिएकाे र घुँडा भित्र रहेकाे लूज बडीकाे दुरबीनकाे मद्दतले दुईवटा सानाे प्वाल ( २-४ एमएम) बनाएर बी एण्ड बी हस्पीटलका हाडजाेर्नी राेग विशेषज्ञ डा. राजीव शर्मा र डां सन्दीप शर्मा नेतृत्वकाे टाेलीले सफल अर्थाेस्काेपी शल्यक्रिया गरेकाे सेन्ट्रल हस्पीटलका व्यस्थापक विजय झाले जानकारी दिएका छन् ।

उनले भने याे अपरेशनमा बढी चिरफार नगर्नाले ठूला घाउ नहुने भएकाले अपरेशनकाे केही बेरमै बिरामी बिना कुन‌ै तकलिफकाे हिंडेर हि्पीटलबाट गएकाे छ ।

झाले भने बी एण्ड बी हस्पीटलका हाडजाेर्नी राेग विशेषज्ञ डा. राजीव शर्मा र डां सन्दीप शर्माले याे सेवा प्रदेशकाे राजधानी जनकपुरधाममै सेन्ट्रल हस्पिटलमा दिन थालेपछि बिरामीलाई काठमाडाै धाउनुपर्ने समस्या टरेकाे छ ।

डा. सन्दीप शर्माका अनुसार दूरबीनकाे मद्दतले गरिने अर्थाेस्काेपी शल्यक्रियामा बढी चिरफार नगर्नाले ठुलाे घाउ नहुने, सानाे घाउ हुंदा बिरामी चांड‌ै निकाे हुने, कम समय लाग्ने लगायतका फाइदा रहेकाे छ ।

निजी अस्पतालतर्फ निशुल्क प्रसुति सेवा दिदैं आएका साे अर्थाेस्काेपी प्रविधिबाट लुज बडी निकाल्नुका साथै लिगामेन्ट इन्जुरी (एसीएल, पिसएल), मेनीसर (कुरकुरे हड्डी) काे शल्यक्रिया उपचार सेन्ट्रल हस्पीटलबाट दिइने झाले बताए ।

घुँडा अड्किने, घुँडा फुन्किने, घुँडा माेड्दा अप्ठ्याराे हुने, बेला बेलामा खुट्टा सुनिने जस्ता लक्षण भएमरका लिगामेन्ट इन्जुरीका सफल उपचार पनि अर्थाेस्काेपी प्रविधिबाट साे अस्पतालमा दिइ रहेकाे डा. राजीव शर्माले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७९ मंसिर २५, आईतवार २२:४०
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७९ मंसिर २५, आईतवार २२:४०
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ मंसिर २५, आईतवार २२:४०
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ मंसिर २५, आईतवार २२:४०
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ मंसिर २५, आईतवार २२:४०
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ मंसिर २५, आईतवार २२:४०

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव