जनकपुरधाम, मसिंर १ गते धनुषा निर्वाचन क्षेत्र नं. ३ ‘क’ को प्रदेशसभा उम्मेदवार डा. प्रसन्न कुमार झाले चुनावमा जति चलखृल भएपनि मतपरिणाम आफ्नै पक्षमा हुने दावी गरेका छन् ।
दुई ठुला भनिने गठबन्धन माथी जनताको विश्वास नरहेकाले आफु जित्न लागेको उनको दावी छ । घरदैलो र सभाको क्रममा जनताले परिवर्तण चाहेको आफुले पाएको उनको तर्क छ ।
डा. झाले युवा नेतृत्वले मात्र देशमा परिवर्तन ल्याउन सक्ने तर कस्ता युवा छान्ने भन्ने विषय मुख्य रहेको बताए । त्यो युवा जो अरुको ईशारामा चल्न नेताको पछि पछि लाग्छ उस्ले केहि गर्न नसक्ने उनको भनाई छ ।
तसर्थ जनताले मसिंर ४ मा आफुलाई भारी मतले जिताउनेमा उनी बिश्वस्त छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !