Saturday, December 13, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषा ४ (१) मा कांग्रेसको घरदैलो संगै पार्टी प्रवेशको लहर

धनुषा ४ (१) मा कांग्रेसको घरदैलो संगै पार्टी प्रवेशको लहर

जनकपुरधाम, कात्तिक ११ गते । धनुषा क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा सदस्यका उम्मेदवार शेषनारायण यादवले चुनावी प्रचार प्रसारको क्रममा घरदैलो सँगै पार्टी प्रवेश कार्यक्रमलाई पनि तिव्रता दिएको छ ।

पांच दलीय सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार यादवले पहलमा प्रत्येक दिन दर्जनौको संख्यामा विभिन्न पार्टी परित्याग गरी नेपाल कांग्रेसमा प्रवेश गर्दै आएका छन ।

यसैक्रममा शुक्रवार समेत विभिन्न पार्टी परित्या गरी लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ६ निकाल टोलका विन्देश्वर यादवको नेतृत्वमा दर्जनौ व्यक्ति कांग्रेसमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई प्रतिनिधि सभाका उम्मेदवार महेन्द्र यादव र शेषनारायण दुवैले संयुक्त रुपमा फुलमाला र टिकाई बधाई दिदैं स्वागत गरेका छन ।

यसैबीच शुक्रवार उम्मेदवार यादवले मिथिला विहारी वडा नम्बर ९ अन्दुपटी कटरैतमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन । घरदैलोको क्रममा स्थानीयवासीले उनलाई जितको शुभकामना दिदै बधाई ज्ञापन गरेका छन । उनीहरुसंगै घरदैलो कार्यक्रमको क्रममा पांचदलीय गठबन्धनका माओवादी, नेकपा एस, लोसपा पार्टीका दर्जनौ नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

घरदैलोको क्रममा नेता शेषनारायणले देशलाई आर्थिक र सामाजिकले रुपले ध्वस्त पारेका कथित मधेशवादी दल र प्रतिगमन शक्ति विरुद्ध एकजुट भएर सत्तारुढ दल गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए । उनले मतदाताहरुसंग नागरिकता समस्या र देशको समग्र विकासका लागि कांग्रेस बाहेक अर्को विकल्प नभएकाले कांग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन आग्रह गरेका छन ।

घरदैलोको क्रममा स्थानीय मतदाताहरुले प्रतिगमनकारी शक्ति भनिएका एमाले देशलाई पुर्णरुपले ध्वस्त पारेको र कथित मधेशवादी दल जसपाले सत्तामा पुग्न मधेश आन्दोलनको मुद्दा समाप्त पारेकाले तिनीहरुलाई कुनैपनि हालतमा जित्न नदिने विश्वास व्यक्त गरेका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०७९ कार्तिक ११, शुक्रबार १९:२७
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०७९ कार्तिक ११, शुक्रबार १९:२७
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०७९ कार्तिक ११, शुक्रबार १९:२७
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०७९ कार्तिक ११, शुक्रबार १९:२७
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०७९ कार्तिक ११, शुक्रबार १९:२७
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०७९ कार्तिक ११, शुक्रबार १९:२७

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव