Monday, September 28, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राजनीति होइन विकासका निम्ति मत प्रयोग गर्न उम्मेदवार डा. सिंहको आग्रह

राजनीति होइन विकासका निम्ति मत प्रयोग गर्न उम्मेदवार डा. सिंहको आग्रह

जनकपुरधाम, कात्तिक ८ गते । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का वरिष्ठ नेता एवं महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार डा. विजयकुमार सिंह अब राजनीतिकका लागि होइन विकासका निम्ति मतको प्रयोग गर्न आग्रह गरेका छन ।

चुनावी प्रचार प्रसारको क्रममा महोत्तरी क्षेत्र नं. २ स्थित मरईमा आयोजित लक्ष्मी पूजनोत्सव कार्यक्रममा सहभागी एवं स्थानीय समाजिक अगुवा नेता कार्यकर्ताहरुसँगको भेटघाटमा पटक पटक यस क्षेत्रबाट जितेका शरतसिंह भण्डारी कयौं पटक मन्त्री बनेपनि विकास हुन नसकेको गुनासोमा डा. सिंहले यस्तो आग्रह गरेका हुन ।

डा. सिंहले भने यो क्षेत्र कांग्रेसीहरुको ठूला हस्तीहरुको क्षेत्र रहेको कारण यस क्षेत्रबाट पटक पटक कांग्रेस र स्वतन्त्रबाट समेत जितेकाहरु मन्त्री समेत भए तर विकास हुन नसक्नुको प्रमुख कारण हामी जनताले मतको सही प्रयोग गर्न नसक्नु हो । एउटै व्यक्तिलाई पटक पटक जिताएमा त्यसले विकास होइन विकासको नाममा रकम कमाउने उद्देश्य मात्र राखेका हुन्छन । त्यसैले आउंदो चुनावमा ठूला राजनीतिक अनुहार वा दल नहेरी व्यक्ति हेरेर मात्र मत दिनु, त्यसका लागि मधेशीलाई पहिचान सहितको अधिकार सम्पन्न बनाउने र विकास गर्न सक्ने तमलोपा उत्तम विकल्प रहेको आग्रह गरे ।

उनले भने यहाँबाट जितेका नेता यस क्षेत्रको के अवस्था छ भन्ने हेर्न चुनाव बाहेक कहिले पनि फर्केर आउंदैनन् तर पेशाले एउटा चिकित्सक भएपनि आफ्नो गाउँठाउँको मायाले गर्दा समयमा आउने गरेको छु र यहाँको विकासका निम्ति स्थानीयसँग भलाकुसारी गर्दै आएको छु ।

डा. सिंहले आफू संविधान सभा सदस्य भएको बेला यस क्षेत्रमा सकेसम्म विकास गरेको कुरा कसैसँग लुकेको छैन । यहाँका सडकदेखि मन्दिर, सामाजिक दलान र विद्यालय तथा स्वास्थ्य चौकीहरुमा समेत विकास गरेको कुरा सर्वविदितै छ । अब मूल्यांकन गर्ने पालो यहाँका जनताको हातमा छ ।

सो कार्यक्रममा विभिन्न दलसँग आबद्ध स्थानीय सामाजिक अगुवा नेता कार्यकर्ताहरु डा. सिंहलाई आउंदो निर्वाचनमा यस क्षेत्रलाई राजनीतिक खेलको रुपमा प्रयोग गर्ने नेतालाई तह लगाई विकास र पहिचानको निम्ति काम गर्ने नेता डा. सिहको पक्षमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ कार्तिक ९, बुधबार १८:४६
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ कार्तिक ९, बुधबार १८:४६
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ कार्तिक ९, बुधबार १८:४६
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ कार्तिक ९, बुधबार १८:४६
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ कार्तिक ९, बुधबार १८:४६
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ कार्तिक ९, बुधबार १८:४६

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव