Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पटक पटक जितेर मन्त्री भएपनि शरतसिंहले विकास नगरेको जनताको गुनासो


पटक पटक जितेर मन्त्री भएपनि शरतसिंहले विकास नगरेको जनताको गुनासो

जनकपुरधाम कात्तिक ४ गते । पटक पटक एउटै व्यक्ति शरत सिंह भण्डारी भन्ने व्यक्ति चुनाव जितेर क्षेत्र नै कब्जा गरेको कारण महोत्तरी क्षेत्र नम्बर २ विकास हुन नसकेको गुनासो जिल्लाका महदैयावासीले गुनासो गरेका छन ।

तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट महोत्तरी निर्वाचन क्षेत्र नं. २ को उम्मेदवार डा. विजय कुमार सिंहले चुनावी प्रचार प्रसारका लागि गरेको घरदैलोको क्रममा महदैयाका स्थानीयवासीले पीडा सुनाए ।

स्थानीयवासीले शरत सिंह यस क्षेत्रबाट पटक पटक जितेर सांसद मात्र होइन १८ पटक मन्त्री समेत भए तर यस क्षेत्रको विकासको कुरै छाडौ आफ्नो पैतृक गाउँमा औरहीमा समेत विकास गर्न नसकेको आरोप लगाउंदै पीडा पोखे ।

स्थानीयवासीले यस पटक शरत सिंह कुनैपनि हालतमा जित्नु नपर्ने अठोट सो क्षेत्रका तमलोपा उम्मेदवार डा. सिंहलाई बधाई दिदै जितको शुभकामना समेत दिए । शरत सिंहबाट सो क्षेत्रका जनता त्रसित रहेको भन्ने कुरा तमलोपा उम्मेदवार डा. सिंह समक्ष राखेको पीडाले पुष्टि हुन्छ ।

पैसा र शक्तिको आडमा चुनाव जित्दै आएका शरतसिंहलाई कुनैपनि हालतमा हराउनु पर्छ भनी अठोट लिएका पिडित अधिकांश जनता अहिले डा. सिंहको पक्षमा ओर्लेका छन । घरदैलो तथा जनतासँगको प्रत्यक्ष भेटघाटमा डा. सिंहले शरतसिंहको दम्भ यहाँका आमदाताले तोडन सक्ने भन्दै यस पटक मधेशका लागि सदैव सक्रिय नेताहरुको पार्टी तमलोपाको कलश छापमा मतदान गर्न आग्रह गरेका थिए ।

सो घर दैलो कार्यक्रम तमलोपाका अध्यक्ष एवं महोत्तरी क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यको उम्मेदवार बृषेशचन्द्र लाल, क्षेत्र नं. २ को १ का प्रदेश सभा सदस्य उम्मेदवार मोहम्मद इद्रीस राइन लगायत दर्जनौ नेता कार्यकताहरुको सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०७९ कार्तिक ७, सोमबार १२:१०
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०७९ कार्तिक ७, सोमबार १२:१०
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०७९ कार्तिक ७, सोमबार १२:१०
जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

२०७९ कार्तिक ७, सोमबार १२:१०
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०७९ कार्तिक ७, सोमबार १२:१०
विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

२०७९ कार्तिक ७, सोमबार १२:१०

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव