Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

संस्था लामो समय टिकाउन आफैमा उपलब्धी : जिसस अध्यक्ष मण्डल


संस्था लामो समय टिकाउन आफैमा उपलब्धी : जिसस अध्यक्ष मण्डल

जनकपुरधाम, असोज ३१ गते । जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलले कुनै पनि संघ संस्था लामो समयसम्म टिकाउन निकै चुनौतीपुर्ण रहेको बताएका छन ।

सोमवार जनकपुरधाम स्थित गैर सरकारी संस्था जानकी महिला जागरण समाज (ज्वास) को २९ औं साधारण सभाको उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका मण्डलले २९ वर्षसम्म कुनै संघ संस्थालाई निरन्तरता दिनु ठूलो चुनौतीको कुरा रहेको बताए ।

जानकी महिला जागरण समाजले दलित किशोरीहरुलाई आत्मनिर्भर बनाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको कारण नै यति लामो समयदेखि निरन्तरता पाइरहेको भन्दै उनले ज्वासलाई आफ्ना सेवालाई हरेक स्थानीय तहसम्म पुरयाउन आग्रह गरे ।

त्यस्तै कार्यक्रम विशिष्ट अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले जानकी महिला जागरण समाजलाई सेवा कार्यको आफ्नो दायरा बढाउन आग्रह गर्दै उपमहानगरपालिका क्षेत्रमा पनि सेवा विस्तार गरे सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले जनचेतना र सीपमूलकल तालिमबाट अवसरबाट वञ्चित तथा उपेक्षित वर्गको जीवन उक्सानमा गैर सरकारी संघसंस्थाहरुको महत्वपूर्ण योगदान रहेकोमा ज्वास पनि एक रहेको भने ।

वि.सं. २०५० सालमा धनुषाबाट दर्ता भई सञ्चालनमा आएका जानकी महिला जागरण समाज अन्तराष्ट्रिय संघ संस्थाहरुको सहकार्य तथा साझेदारीमा ३४ वटा जिल्लामा बाल विकास, गरीबी निवारण, बालिका शिक्षा प्रवद्र्धन, सामुदायिक विकासका लागि महिला सशक्तिकरण र सामाजिक रुपान्तरणको काम गर्दै आएका छन ।

ज्वासले दलितका मुसहर जातिको किशोरीहरुलाई राजनीतिक, आर्थिक र सामाजिक रुपमा सशक्त बनाउन जीवन उपयोगी सिप तथा अनौपचारिक शिक्षा, बालविवाह समाप्त पार्न बालिकाहरुलाई शिक्षाको माध्यमबाट सशक्तिकरण बनाउने, किशोरीहरुलाई कोभिड, लैंगिक, हिंसा र प्रजनन स्वास्थ्य सम्बन्धी तालिम लगायतका कार्यक्रम निरन्तर रुपमा गर्दै आइरहेका छन ।

देशमा संघीयता आएपछि मधेश प्रदेशमा केन्द्रित भई ज्वासले प्रदेशका ८ वटै जिल्लाका स्थानीय तहहरुको प्रदेश नम्बर १ का सुनसरी जिल्लामा समेत आफ्ना कार्यक्रम संचालन गर्दै आएका छन । ज्वासका अध्यक्ष तुलसा आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णको उपस्थिति सहित संस्थाका पदाधिकारी सहित सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ आश्विन ३१, सोमबार २०:२१
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७९ आश्विन ३१, सोमबार २०:२१
बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

२०७९ आश्विन ३१, सोमबार २०:२१
रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

२०७९ आश्विन ३१, सोमबार २०:२१
कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७९ आश्विन ३१, सोमबार २०:२१
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७९ आश्विन ३१, सोमबार २०:२१

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव