Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आफ्नो पार्टीका मन्त्रीलाई हटाएको झोंकमा मुख्यमन्त्री राउतले कांग्रेस मन्त्रीहरुलाई हटाए

आफ्नो पार्टीका मन्त्रीलाई हटाएको झोंकमा मुख्यमन्त्री राउतले कांग्रेस मन्त्रीहरुलाई हटाए

जनकपुरधाम, असोज २८ गते । संघीय सरकारबाट कांग्रेस नेतृत्वको प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन आबद्ध जनता समाजवादी पार्टीका मन्त्रीहरुलाई सरकारबाट हटाएको झोंकमा मधेश प्रदेश सरकारबाट पनि कांग्रेसका मन्त्रीहरुलाई हटाइएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मधेश सरकारबाट कांग्रेस आबद्ध दलका मन्त्रीहरुलाई मात्र हटाएका छन । संघीय सरकारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा जनता समाजवादी पार्टीका चारजना मन्त्रीलाई हटाएको २४ घण्टा नबित्दै जसपा नेतृत्वको मधेश सरकारबाट पनि जसपा नेतृत्वको मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस आबद्ध तीन जना मन्त्रीहरुलाई हटाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको हो ।

कांग्रेसबाट मन्त्री बनेकाहरुलाई भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मालाई पदमुक्त गर्न प्रदेश प्रमुखलाई लिखित रुपमा सिफारिस गरेका थिए ।

मुख्यमन्त्री राउतको सिफारिसमा मन्त्रीहरुलाई पदमुक्त गरिएको बारे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता शत्रुधन यादवले एक विज्ञप्ति जारी गरी जनाएको छ । प्रदेश प्रमुख कार्यालयबाट जारी विज्ञप्तिमा मुख्यमन्त्री राउले नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख बमोजिम पदमुक्त गर्न गरिएको सिफारिस अनुसार तिनीहरुलाई पदमुक्त गरी ती मन्त्रालयहरुको जिम्मेवारी मुख्यमन्त्रीले सम्हाल्ने तोकिएको जनाइएको छ ।

गठबन्धनमा रहेर प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गरेका भन्दै गठबन्धन आबद्ध जनता समाजवादी पार्टीका चार जना मन्त्रीलाई हटाएपछि मधेश सरकारबाट कांग्रेसबाट हटाउने बिहीवार नै मुख्यमन्त्रीले मनसाय बनाइ सकेका थिए । तर पनि उनले आज बिहान ११ बजेसम्मको समय स्वेच्छाले राजीनामा दिनका लागि दिएका थिए । तिनीहरुले राजीनामा नदिएपछि करीब १२ बजेतिर तिनीहरुलाई हटाउन सिफारिस गरेको थियो ।

गठबन्धन दलका कांग्रेसका मन्त्रीहरुलाई हटाएपनि प्रदेश सरकारमा गठबन्धनमा रहेका नेकपा मओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्रीहरु यथावत नै रहेका छन । मुख्यमन्त्री राउतले बिहीवार सांझ नै कांग्रेसका मन्त्रीहरुलाई फोन गरेर हामी अहिलेसम्म सौहार्दपुर्ण अवस्थामा थियौं, तपाईको पार्टीले संघीय सरकारबाट आफ्नो पार्टीका मन्त्रीहरुलाई हटाइ दिएको छ । यस्तो अवस्थामा तपाईहरु पनि स्वेच्छाले राजीनामा दिइ दिनुप¥यो, नत्र बाध्यतावश हटाउनुपर्नेछ फोन गरेर सुझाव दिएका थिए । जसको पुष्टि कांग्रेसका मन्त्री एवं दलका नेता रामसरोज यादवले गरेका थिए ।

मुख्यमन्त्रीको सुझाव प्रति मन्त्री यादवले हामीले केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री शेरबहादुर देउवासंग कुरा गर्दा राजीनामा नदिनुस भनेका थिए । सो निर्देशन अनुसार हामीले राजीनामा नदिएपछि आफूहरुलाई हटाइएको मन्त्री यादवले बताएका छन । उता मुख्यमन्त्री राउतले गठबन्धन अनुसार संघ र प्रदेशमा पनि सरकार गठन भएको थियो । अरु दलसँग चुनाव तालमेल गरेको आवेशमा हाम्रो पार्टीको मन्त्रीहरुलाई हटाएपछि उनीहरुले आफै स्वेच्छाले राजीनामा दिनुपर्ने थियो । तर उहाँहरुले राजीनामा नदिएपछि बाध्य भएर हटाउनु परेको बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ आश्विन २८, शुक्रबार १४:५५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ आश्विन २८, शुक्रबार १४:५५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ आश्विन २८, शुक्रबार १४:५५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ आश्विन २८, शुक्रबार १४:५५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ आश्विन २८, शुक्रबार १४:५५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ आश्विन २८, शुक्रबार १४:५५

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव