Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मेराे उम्मेदवारी मधेशी जनताका लागि प्रतिगमनकारी शक्ति विरूद्ध : नेता यादव


मेराे उम्मेदवारी मधेशी जनताका लागि प्रतिगमनकारी शक्ति विरूद्ध : नेता यादव

जनकपुरधाम, असोज २३ गते । सांगठनिक रूपले मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनका निम्ति वर्षाैदेखि अहाेरात खटेका जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश उपाध्यक्ष शेषनारायण यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
उम्मेदवारी दिएका छन ।

जसपा नेपालले नेकपा एमालेसंग चुनावी एकता गरेपनि टिकट वर्तमान प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री ज्ञानेन्द्र यादवलाई नै टिकट दिएपछि धनुषाको ४(क) बाट प्रदेशसभामा निर्वाचन लड्ने तयारी गरेका असन्तुष्ट नेता यादव कांग्रेस राेज्न बाध्य भएका हुन ।

कांग्रेसका सह महामन्त्री महेन्द्र यादवले टिकट दिने वाचासहित नेता यादव सहित एक हजारभन्दा बढीलाई पार्टी प्रवेश गराएका छन । यादव संगै जसपाको मधेस प्रदेश कमिटीका बजरंग यादव, डा. सत्रुघन, जिल्ला सचिव घनश्याम यादव सहित साे क्षेत्रका एक हजारभन्दा बढीले कांग्रेस प्रवेश गरेका छन ।

नेता शेषनारायणले भने जसपाले टिकट कसलाई टिकट दियाे भन्ने महत्वपुर्ण छैन । तर जून प्रतिगामी शक्ति विरूद्ध आन्दाेलन हामी गरयाै, जसले नागरिकता विधेयक असफल गरायाे सताका पाउन आज त्यही सामु आत्मसम्पर्ण गरेकाले बाध्य भएर कांग्रेस प्रवेश गरेकाे बताए ।

उनले थप्दै भने पार्टी जुन बेला संघर्षमा थिए, त्यस बेला दिनरात एक गरेर संगठन बनाए । धनुषामा जसपा भनेकै शेषनारायणकाे चिनिएकाे कुरा अध्यक्ष उपेन्द्र यादव समेतले स्वीकार गरिसकेकाे अवस्थामा आफ्नाे १६ वर्षे लगानीलाई उपेक्षा मात्र गरेनन बल्कि मधेश विराेधी एमाले कहाँ गएर मधेश आन्दाेलनका मुद्दा विर्सजन गर्दा असहय भएर लाेकतान्त्रिक शक्ति कांग्रेसबाट प्रतिगामी शक्तिहरू विरूद्ध उम्मेदवारी दिएकाे हुं ।

नेता शेषनारायण मधेश केन्द्रित दल जसपा स्थापना अघि नै २०६३ देखि फाेरम नेपालबाट नै आबद्ध थिए । फाेरम नेपालदेखि जसपाकाे यात्रासम्म उनी क्षेत्रिय सदस्य हुँदै दुई कार्यकाल जिल्लाध्यक्ष र प्रदेश सचिव समेत भई हाल वरिष्ठ उपाध्यक्ष पदमा थिए ।

पा्र्टी प्रवेश गराउंदै कांग्रेस सह महामन्त्री महेन्द्र यादवले भने हाम्राे साथ उम्मेदवारीसम्म मात्र सिमित नभई नागरिकता विराेधी प्रतिगामी शक्तिलाई परास्त गरेर मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनेसम्मकाे छ ।

उनले भने हिजाे लाेभ लालचमा फंसेर हाम्राे एक/दुई जना प्रतिगामी शक्ति कहां प्रवेश गर्दैमा हामीलाई केही फरक परेकाे छैन बरू प्रतिगामीकाे मतियार बनेका जसपाका सिपाही शेषनारायण जस्ता हजाराै सच्चा मधेशी हाम्राे साथ आएमा हामी झन मजबूत भएका छाै र यही मजबूतीले जनतालाई नागरिकता सहित अधिकार सम्पन्न बनाउनेछाै ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०७९ आश्विन २४, सोमबार ००:१३
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०७९ आश्विन २४, सोमबार ००:१३
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०७९ आश्विन २४, सोमबार ००:१३
जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

२०७९ आश्विन २४, सोमबार ००:१३
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०७९ आश्विन २४, सोमबार ००:१३
विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

२०७९ आश्विन २४, सोमबार ००:१३

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव