Wednesday, October 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

पुर्व पत्रकार साहले पनि स्वतन्त्रबाट दिए उम्मेदवारी


पुर्व पत्रकार साहले पनि स्वतन्त्रबाट दिए उम्मेदवारी

जनकपुरधाम, असोज २३ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष उमेश साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल समाजवादी पार्टीका नेतासमेत रहेका साहले जनकपुरधामस्थित निर्वाचन क्षेत्र नम्बर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन । नेसपाले चुनावमा भाग नलिने घोषणा गरेपछि उनले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन ।

बाजागाजासहित साहले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । पार्टीभित्र नातावाद, कृपावाद तथा परिवारवादको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको साहले बताए ।

उम्मेदवारी दर्ता गराउँदै साहले भने, जीत हार अलग कुरा हो ‘राजनीतिक दलबाट जनताको विश्वास उठिसकेको छ । जनताको भावना अनुसार जनताको कार्य गर्नकालागि आफूले उम्मेदवारी दिएको हुँ ।

त्यस्तै धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाटै प्रतिनिधि सभामा मिलन कुमारी साहले स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने नेमकिपाबाट रामहृदय साहले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (ख) मा तराई मधेस लोकतान्त्रिक पार्टीबाट जनकपुरधाम उपमहानगरपालिकाका पूर्वउपमेयर असगर अलीले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम
Blast News

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

२०७९ आश्विन २३, आईतवार २१:०४
सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी
Blast News

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

२०७९ आश्विन २३, आईतवार २१:०४
चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप
Blast News

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

२०७९ आश्विन २३, आईतवार २१:०४
को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका
Blast News

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

२०७९ आश्विन २३, आईतवार २१:०४
कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?
Blast News

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

२०७९ आश्विन २३, आईतवार २१:०४
जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह
Blast News

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

२०७९ आश्विन २३, आईतवार २१:०४

ताजा खबर

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

जनकपुरधाममा पनि खुल्यो ‘याडिया’ स्कूटरको शोरुम

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

सरकारी बेवास्ताले थलिदै प्रादेशिक अस्पताल, सर्पदंश उपचारमा उल्लेखनीय उपलब्धी

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

चार वर्षसम्म कागजमै सिमित मेयर साहकाे २१ बुँदे प्रतिबद्धता, मतसंग खेलवाडकाे आराेप

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

को हुन् नेता महेन्द्र यादव, कांग्रेस जोगाउनमा उनको भूमिका

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

कांग्रेसमा महेन्द्रको लामो संगठनात्मक अनुभव र क्षमता, अन्यको आबद्धता कति ?

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

जानकी आँखा अस्पतालको कोषाध्यक्षमा साह

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव