Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नवगठित तमलोपाले पनि धनुषा र महोत्तरीमा गराए उम्मेदवारी दर्ता

नवगठित तमलोपाले पनि धनुषा र महोत्तरीमा गराए उम्मेदवारी दर्ता

जनकपुरधाम, असोज २३ गते । सत्ता र प्रतिपक्षी दलहरु गठबन्धन बनाएर निर्वाचनमा होमिएपछि नवगठित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले पनि गठबन्धनलाई टक्कर दिन चुनावी मैदानमा उत्रेका छन ।

सत्ता गठबन्धनका चुनावी घटक दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल नेताहरुले दिएको निर्वाचन क्षेत्रमा लोसपाबाट फुटेर बनेका तमलोपाका नेताहरुले उम्मेदवारी दिएका छन ।

लोसपा अध्यक्ष ठाकुरले महोत्तरी क्षेत्र नम्बर–३ मा दिएको उम्मेदवारी विरुद्ध तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले उम्मेदवारी दिएका छन् भने लोसपाका नेता शरतसिंह भण्डारीले उम्मेदवारी दिएको महोत्तरी क्षेत्र नम्बर २ मा तमलोपा वरिष्ठ नेता डा. विजयकुमार सिंहले उम्मेदवारी दिएका छन ।यसअघि २०७४ को निर्वाचनमा लोसपा अध्यक्ष ठाकुर महोत्तरी–३ र नेता भण्डारी महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए ।

प्रदेश सभातर्फ लोसपाबाट महोत्तरी ३(१)मा अभिराम शर्मा र ३(२) मा रानी शर्मा तिवारीले उम्मेदवारी दर्ता गराएका छन् भने तमलोपाबाट प्रदेश सभा २ (१) मा इद्रीश राईन र २ (२) मा रामकृपाल साहले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, धनुषामा सत्ता गठबन्धनबाट लोसपाका नेता अनिल झा र प्रतिपक्षी एमालेको तर्फबाट जुली महतोले उम्मेदवारी दिएका धनुषा क्षेत्र नम्बर ३ मा तमलोपाका नेता असगर अलीले उम्मेदवारी दर्ता गराएका छन । धनुषा क्षेत्र नम्बर २ (ख) मा तमलोपाबाट श्यामसुन्दर साहले उम्मेदवारी दिएका छन ।

सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाले सो क्षेत्रमा अध्यक्ष ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तमलोपाका अध्यक्ष लालले उनीबिरुद्ध उम्मेदवारी दिएका हुन ।पछिल्लो स्थानीय तहको निर्वाचनमा तमलोपाले महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका जितेका छन भने धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ मा जित पारिसकेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ आश्विन २३, आईतवार २०:५३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ आश्विन २३, आईतवार २०:५३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ आश्विन २३, आईतवार २०:५३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ आश्विन २३, आईतवार २०:५३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ आश्विन २३, आईतवार २०:५३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ आश्विन २३, आईतवार २०:५३

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव