Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नागरिकता बन्यो चुनावी मुद्दा : गठबन्धन आन्दोलनमा, ओली भन्छन — एक महिना भित्रै दिन्छौ नागरिकता


नागरिकता बन्यो चुनावी मुद्दा : गठबन्धन आन्दोलनमा, ओली भन्छन — एक महिना भित्रै दिन्छौ नागरिकता

जनकपुरधाम, असोज ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण नभएका नागरिकता विधेयक अहिले सत्ता गठबन्धन र प्रतिपक्षी नेकपा एमालेका लागि चुनावी मुद्दा बन्न गएको छ ।

गत असोज ४ गतेका दिन नागरिकता विधेयक खारेज भएसंगै सत्ता गठबन्धनका घटक दलहरु एमालेले प्रमाणीकरण गर्न दिएन भनी सता रहेकाे बेला गरेकाे करतुत लुकाउन जनता समक्ष सुपात्र भाेट असुल्न आन्दोलनमा उत्रेका छन । खासगरी मधेश केन्द्रित दल जनता समाजवादी वादी पार्टी र गठबन्धन बाहिरका लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी तथा तराई मधेश लोकतान्त्रिक पार्टी सडक आन्दोलनमा छन ।

सत्ता गठबन्धनका अन्य घटक दल कांग्रेस नेकपा एस र माओवादी सडक आन्दोलनमा नभएपनि राष्ट्रपति विरुद्ध मधेश केन्द्रित दललाई सार्वजनिक रुपमा नभई आन्तिरिक विरोध स्वरुप आन्दोलनरत दललाई उक्साउंदै आएका छन । हुनत तिनीहरु सार्वजनिक कार्यक्रमहरुमा राष्ट्रपति एमालेसँग मिलेर प्रमाणीरकण नगरेको भनी विरोध जनाएर चुनावी स्टंटमा जुटेका छन ।

यता नेकपा एमालेले पनि नागरिकता विधेयक प्रमाणीकरण नभएपछि विभिन्न सार्वजनिक कार्यक्रममा सत्ता गठबन्धन दलकै कारण नागरिकता विधेयक खारेज हुन गएको आरोप लगाउंदै आउंदो सरकार एमालेको बन्यो भने एक महिनाभित्रै नागरिकता दिने भनी मधेशी जनता चुनावी चारा फेक्न थालेका छन ।

शनिवार धनुषाको विदेह नगरपालिका स्थित तिनकोरिया चोकमा लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउन आएको बेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भने सत्ता गठबन्धनकै अहंकारका कारण नागरिकता विधेयक दुई दुई पटक असफल भयो । तर अब आउंदो सरकार नेकपा एमालेको नेतृत्वमा बन्यो भने एक महिनाभित्रै कहिलेपनि समस्या नहुने गरी सबै जन्मसिद्धका नागरिकका सन्तानले नागरिकता पाउनेछ दाबी गरे ।

ओलीले भने राष्ट्रपतिज्यूले विधेयकमाथि सुझाव मांगेको थियो, त्यस सम्बन्धमा संसदमा कुनै छलफल नै नगरी जस्ताको त्यस्तै आफ्नो अहंकार देखाउंदै विधेयक राष्ट्रपतिलाई अपमान गर्ने गरी पुनः पठाउंदा प्रमाणीकरण हुन सकेन भने ।

उनले राष्ट्रपतिज्युलाई विधेयकमा कहीं कतै असन्तुुष्टि थियो भने संविधानको धारा ८१ बमोजिम सबै दल मिलेर छलफल गर्न सकिन्थ्यो तर अहंकारमा मातिएका सत्ता गठबन्धन कुरै गर्न नमानेर बहमुतिय अहंकारमा राष्ट्रपतिको सुझावलाई अस्वीकार गर्दै उहाँलाई अपमान गर्न खोज्दा विधेयक असफल हुन गयो, यसको सम्पूर्ण दोषी अहंकारवादी गठबन्धन सरकार नै हो ।

अध्यक्ष ओलीले भने जन्मसिद्ध सबै नागरिकको सन्तानले नागरिकता पाउनुपर्छ भन्ने कुरामा सुरुदेखि नै आफू प्रयासरत छु भन्दै त्यसका लागि आफू प्रधानमन्त्री बनेको केही दिनमै नागरिकता विधेयक ल्यायौं तर विपक्षी गठबन्धन दलहरुले त्यसलाई असफल बनाउन संसदमा छलफल समेत गर्न मानेन अन्ततः खारेज हुन गयो ।

त्यसपछि संसद नरहेको बेला आफूले अध्यादेश मार्फत कानून बनाएर नागरिकता समस्या समाधान गर्न खोज्यौ, सो अध्यादेशको आधारमा केहीले नागरिकता पनि पाउंदै तर सत्ता गठबन्धन दलले नागरिकता विहिन जनताको खुशी देख्न नसक्दा सर्वोच्चमा मुद्दा दिलाएर रोकायो । अब आएर बुहमतको दम्भमा जनतालाई ठग्न नागरिकता विधेयकको मुद्दा उठाएका छन ।

उनले यदि सांचिकैमा सत्ता गठबन्धन दल नागरिकता समस्या समाधान गर्न चाहन्छ भने अहिले पनि अबेला भएको छैन बसेर छलफल गरौ, संसद नरहेपनि अध्यादेशै मार्फत होस समस्या समाधान गर्न सकिन्छ । तर यिनीहरु त्यसो गर्न मान्दैन किनकी उनीहरु एमाले विरुद्ध चुनावी मुद्दा बनाएर जनतामा भ्रम छर्न मात्र कोशिसमा जुटेका छन ।

अध्यक्ष ओलीले भने नागरिकताविहिन नागरिकप्रति सम्मानीय सर्वोच्च अदालत पनि उदार छैनन । हाम्रो पार्टी फुटाउंदा र परमादेशबाट सरकार बनाउंदा सर्वोच्चले संविधानको धारा टेकेन तर वर्षौदेखि दुख कष्ट भोगिरहेका जन्मसिद्ध नागरिकको सन्तानलाई अध्यादेश मार्फत कानून बनाएर समस्या समाधान गर्न खोज्दा संविधानको धारा टेकेर रोकि दियो ।

अध्यक्ष ओलीले अंगीकृत नागरिकतातर्फ संकेत गर्दै भने नेपाली कोही पनि नागरिकको सन्तान नागरिकताबाट हुनु पर्दैन । तर गैर नागरिकलाई हामी नागरिक बनाउंदैनौं । गैर नागरिकलाई हेरेर बुझेर मात्र दिनेछौं । कसैले भन्दै अन्य देशबाट आएका नागरिकलाई बिना कुनै सोधखोजको हामी नागरिकता दिनेछैनौ किनभने आउने दिन त्यसले समस्या उत्पन्न गर्ने सक्नेछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ आश्विन ८, शनिबार २१:४५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ आश्विन ८, शनिबार २१:४५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ आश्विन ८, शनिबार २१:४५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ आश्विन ८, शनिबार २१:४५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ आश्विन ८, शनिबार २१:४५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ आश्विन ८, शनिबार २१:४५

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव