Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषा क्षेत्र नं. २ बाट “मास्टर साहेब” कारी यादव चुनाव लड्ने

धनुषा क्षेत्र नं. २ बाट “मास्टर साहेब” कारी यादव चुनाव लड्ने

जनकपुरधाम, असोज ४ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा मास्टर साहेबको रुपमा चर्चित कारी यादव पनि चुनाव लड्ने भएको छ ।

मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरी देशमा व्याप्त भ्रष्टाचार र कमिशनखोरी अन्त्यका आफूले धनुषा क्षेत्र नम्बर २ बाट स्वतन्त्रमा उम्मेदवारी दिने उनले घोषणा गरे ।

धनुषाको औरही गाउँपालिका वडा नम्बर–२ पौरेश्वर बस्ने कारी यादव (मास्टर साहेब) २०२५ सालदेखि मावि स्तरमा प्रथम श्रेणीको शिक्षक भई प्रधानाध्यापकको पदबाट २०७० सालमा अवकाश प्राप्त गरी हालसम्म विभिन्न संघ संस्थामा आवद्ध भई मधेशी जनताको हकअधिकार स्थापितका लागि आन्दोलनकारीको भूमिका निर्वाह गर्दै समाजसेवा गर्दै आएका छन् ।

पत्रकार सम्मेलनमा उनले भने, ‘म आफ्नो जीवनको सुरुदेखि कमिशनखोर, भ्रष्टाचार तथा कुशासनको विरुद्ध संघर्षरत छु । पञ्चायत कालदेखि अहिलेसम्म देशको राजनैतिक परिवर्तन आन्दोलनको हर मोडमा भूमिका निर्वाह गर्दै परिवर्तनको आन्दोलनमा धेरै शहिद भए र लाखौं युवा सुन्दर भविष्यको सपनामा आफ्नो जवानी गुमाए । तर उपलब्धी राम्रो भएनन् । ती सपना साकार गर्न आफू चुनाव लड्ने निर्णयमा पुगेको हुँ ।

‘देशमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, धार्मिक एवं सामाजिक अवस्था चिन्ताजनक रहेको छ भने उद्योग, कल कारखाना बन्द हुने अवस्थामा पुग्नुका साथै सेवामूलक भनिएका शिक्षा र स्वास्थ्यमा व्यापारिकरण भएको छ । बेरोजगारीले गर्दा लाखौं युवा पलायन हुदैछन् । हर निकायमा कमिशनखोर र भ्रष्टाचारीको विगविंगीले तिनीहरुमा डरभर नामको चिज हराएपछि देश सञ्चालनको निकायहरु पंगु भएकाले त्यसमा सुधार गर्न आफूले आउंदो निर्वाचनमा उम्मेदवारी दिने मनसाय बनाएको उनले भने ।

उनले आफू निर्वाचित भए कमिशनखोर, भ्रष्टाचार र कुशासन तथा धर्म निरपेक्ष विरुद्ध गाउँदेखि सदनसम्म जोरदार आवाज उठाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

उनले आफू निर्वाचनमा विजयी भए देशमा शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, बेरोजगारीको साथै सर्वाङ्गिण विकासका लागि आवश्यक पहल गर्ने, धर्म संस्कृतीको रक्षा गर्दै नेपाललाई हिन्दु राष्ट्रमा पुर्नस्थापना गराउन आवश्यक कदम चाल्ने र धर्म निरपेक्षलाई धर्म सापेक्ष बनाउनुका साथै आफ्नो मुल मुद्दा हिन्दु राष्ट्र नेपाल, भ्रष्टाचार निर्मूल र देश विकाश गर्ने भने ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ आश्विन ४, मंगलवार १९:३७
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ आश्विन ४, मंगलवार १९:३७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ आश्विन ४, मंगलवार १९:३७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ आश्विन ४, मंगलवार १९:३७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ आश्विन ४, मंगलवार १९:३७
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ आश्विन ४, मंगलवार १९:३७

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव