Wednesday, December 10, 2025
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राणाले करोडौ मूल्य बराबरको जग्गा किर्ते गरी हत्याएको आरोप


राणाले करोडौ मूल्य बराबरको जग्गा किर्ते गरी हत्याएको आरोप

जनकपुरधाम, असोज १ गते । जनकपुरधामका चर्चित व्यक्ति मध्येका प्रकाशजंग राणाले सरकारी कागज किर्ते गरी अरुको जग्गा हड्पेको आरोप लगाइएको छ ।

करोडौ मूल्य बराबरको जनकपुरधाम प्रमुख बजार क्षेत्र वडा नम्बर २ जनक चौक स्थित ललितपुर महानगरपालिका ४ बस्ने देशपाल सिंह हमालको जग्गा सरकारी कागज किर्ते गरी आफ्नो नाममा गरेको हो ।

पिडित हमालले आइतवार एक पत्रकार सम्मेलन आयोजना गरी आफ्नो आमा गीता रानी हमालको नाममा रहेको जग्गाको नक्कली जग्गाधनी पुर्जा बनाउन मालपोत कार्यालयबाट मिसिल फाइल समेत गायब गरेको आरोप लगाए । पिडीत हमालले न्यायका लागि राणा विरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय जाहेरी समेत दिएका छन ।

उनका अनुसार सि.नं. १३५५—२५ को साबिकको किता नं. १०० किताकाट भई कि.नं. १६९ ज्योतिजंग राणा र प्रकाशजंग राणा तथा कि.नं. १७० आफ्नो आमा गीतारानी हमालको नाममा हाम्रो हजुर आमा रानी पदमकुमारी रानाबाट बक्स पत्र भएको थियो ।

बुवा र आमा स्वर्गीय भएपछि कि.नं. १७० मा आफ्नो हकभोग हुन गएको भनी सो जग्गा आफ्नो नाममा गराउन मालपोत कार्यालय धनुषा जाँदा ती जग्गा त प्रकाश राणाको नाममा दर्ता भइसकेको थाहा पाएपछि आश्चर्यचकित भएको हमालले भने ।

उनले भने ३ कट्ठा २ कनमा क्षेत्रफल रहेको ती कि.नं. १७० को जग्गा आफ्नी आमा गीतारानीको नाउँ हुनुपर्नेको सट्टा किताकाट गरेर टुक्रा टुक्रा पारी केही विक्री पनि गरिसकेको र बांकी आफ्नै नाममा सरकारी कागज किर्ते गरी गराइसकेको छ । सबूत प्रमाण मेटाउन प्रकाश राणाले मालपोत कार्यालयबाट मिसिल फाइल समेत गायब गराएको र सो किर्ते कागजातको आधारमा गुठी संस्थानमा कर बुझाउंदै आएको उनले बताए ।

उनले जिप्रकामा दिएको जाहेरीमा प्रकाश राणाले किर्ते कागजातको आधारमा किता नं. १७० बाट १४ धुर ३ कनमाको कि.नं. २७५ र २ कट्ठा ५ धुर ३ कनमा क्षेत्रफलको कि.नं. २७६ कायम गराएको । फेरी ती कि.नं. २७५ बाट २७८ र २७९ दुई किता कायम गरेको मध्ये ७ धुर क्षेत्रफलका कि.नं. २७८ को जग्गा संगीता ठाकुरको नाममा विक्री गरेको र कि.नं. २७९ आफ्ना नातेदार संगिता राणाको नाममा दर्ता गराएको उल्लेख छ ।

बांकी रहेका कि.नं. २७५ को २ कट्ठा ५ धुर ३ कनमाको जग्गा प्रकाश राणाले दाबी गरेपनि मालपोत कार्यालयमा गएर बुझ्दा सो कार्यालयबाट जग्गाधनी पुर्जा नबनेको आधारमा प्रकाशले दाबी गर्दै आएको जग्गाधनी पुर्जा किर्ते गरी तयार पारिएको नक्कली रहेको पुष्टि भइरहेको हमालले पत्रकार सम्मेलनमा भने ।

हमालले आफ्नो आमाको नाममा रहेको जग्गा सरकारी किर्ते कागजको आधारमा आफ्नो नाममा गराई विक्री समेत गर्ने जस्ता ठगी कार्य गर्ने प्रकाश राणा विरुद्ध अनुसन्धान गरी मुलुकी अपराध संहिता २०७४ को दफा २७६ (१) (२) (३) र ऐ संहिताको दफा २४९ (१) (२) (३) बमोजिम कारवाही तथा सजायको माग जाहेरीमा गरेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा
Blast News

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

२०७९ आश्विन १, शनिबार १८:१५
प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी
Blast News

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२०७९ आश्विन १, शनिबार १८:१५
२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर
Blast News

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२०७९ आश्विन १, शनिबार १८:१५
गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम
Blast News

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

२०७९ आश्विन १, शनिबार १८:१५
७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना
Blast News

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

२०७९ आश्विन १, शनिबार १८:१५
गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या
Blast News

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

२०७९ आश्विन १, शनिबार १८:१५

ताजा खबर

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

मिथिला डिपार्टमेन्टको चौथो शाखा कदम चाेकमा

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

प्रविधि मार्फत हुने लैंगिक हिंसा मधेशमा बढी

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

२० कराेडबढी खर्चे पनि बनेनन् कमला पुल, अब नयां टेण्डर

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

गाेदावरी हस्पिटलद्वारा रक्तदान कार्यक्रम

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

७ दललाई एमालेकाे काउण्टर : मुख्यमन्त्रीलाई काम गर्न देउ भनी धर्ना

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

गोली हानी प्रहरीले वडाध्यक्षको गरे हत्या

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव