Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हत्याका विभिन्न घटनामा संलग्न ५ जना पक्राउ

हत्याका विभिन्न घटनामा संलग्न ५ जना पक्राउ

जनकपुरधाम, भदौ ३१ गते । हत्याका विभिन्न घटनामा संलग्न पांचजना आरोपीलाई धनुषा प्रहरीले पक्राउ गरेका छन ।

महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएको आरोपमा पक्राउ परेका पांचौ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार एक पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका छन ।
वैदेशिक रोजगारमा रहेका धनुषाको शहीदनगर नगरपालिका ३ अरुण कुमार दासको श्रीमति बबितिया देवी दासको हत्या आरोपमा विरेन्द्र दास, उमेश दास र शत्रुधन दासलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न आरोपीहरु विरेन्द्र मृतक बबितिया देवीका जेठाजु हुन भने उमेश दास मृतककी जेठाजु विरेन्द्रका काका र शत्रुधन दास आरोपित विरेन्द्रका सालो रहेको जिप्रका धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेले जनाएको छ ।

बबितिया देवी र उनका जेठाजु विरेन्द्रबीच अनौतिक सम्बन्ध रहेको थियो । भाई र गाउँ समाजका मानिसहरुले थाहा पाउंछ कि भन्ने डरले विरेन्द्रले योजनाबद्ध तरिकाबाट घाँटी कसि बबितियाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको घटना बारे जानकारी दिदैं प्रहरी उपरिक्षक रजौरेले भने ।

उनका अनुसार घटनालाई ढाकछोप गर्न आरोपितहरुले बलात्कार गरी अरु कसैले मारेको भनी घटना देखाउन लाशलाई घरबाट लगी बाँसघारीमा फालेको र मृतकले लगाउएको ब्लाउज र चप्पल घटनास्थल घरमै राखेको थियो, तर सफल हुन सकेन ।

त्यसैगरी आफ्नै आमाको हत्या आरोपमा सबैला नगरपालिका ५ मखनाहाका मनोज मण्डल र आफ्नै साथीको हत्या गरेको आरोपमा धनौजी गाउँपालिका ५ का राजीवकुमार मण्डललाई वैदेशिक रोजगारमा रहेको अवस्थामा त्यहींबाट पक्राउ गरिएको उनले बताए ।

एक वर्ष अघि २०७८ भदौ २६ गतेका दिन सरोजलाई ज्यान मार्ने उद्देश्यले मनिष कुमार मण्डल र राजीवकुमार मण्डलले धारिलो हतियार प्रहार गरी घाइते बनाएको थियो । सो घटनामा आरोपितहरु जिल्ला अदालतबाट रिहा भएपछि वैदेशिक रोजगारमा गए ।

उनीहरु वैदेशिक रोजगारमा रहेकै बेला वैशाख महिनामा घाइते सरोजको उपचारकै क्रममा काठमाडौस्थित ट्रमा सेन्टर अस्पतालमा मृत्यु हुन गयो । उनको मृत्यु पश्चात पिडीत पक्षले कर्तव्य ज्यानको दिएको अर्को जाहेरीको आधारमा धनुषा प्रहरीले इन्टरपोलको मद्दतले कतारबाटै राजीवलाई पक्राउ गरी ल्याइएको प्रहरी उपरिक्षक रजौरेले जानकारी दिए ।

प्रहरी उपरिक्षक रजौरेले यी तीन वटै घटनाका आरोपितहरु विरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान थालिएको जानकारी दिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ भाद्र ३१, शुक्रबार १८:०९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ भाद्र ३१, शुक्रबार १८:०९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ भाद्र ३१, शुक्रबार १८:०९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ भाद्र ३१, शुक्रबार १८:०९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ भाद्र ३१, शुक्रबार १८:०९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ भाद्र ३१, शुक्रबार १८:०९

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव