Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

युवा जनशक्तिलाई दक्ष बनाउन नसक्नु हाम्राे पनि कमजाेरी : मुख्यमन्त्री राउत

युवा जनशक्तिलाई दक्ष बनाउन नसक्नु हाम्राे पनि कमजाेरी : मुख्यमन्त्री राउत

जनकपुरधाम, भदौ २९ गते । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वैदेशिक राेजगारमा पलायन हुने युवा जनशक्तिलाई सिपयुक्त दक्ष बनाउन नसक्नुमा हाम्राे पनि कमजाेरी रहेकाे भनी दुख व्यक्त गरेका छन ।

उनले भने देशमा रोजगारीको अवसर नभएकै कारण यहाँका युवा आफ्ना श्रम शक्ति बेच्न विदेश पलायन हुन बाध्य छन । तर तिनीहरूमा सीप आभावले उचित पारिश्रमिक नपाउने र ज्यान समेत गुमाउनु परेकाे अवस्था रहेकाे बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा जनकपुरधाममा आयोजित श्रम बजार सूचना कार्यशाला गोष्ठीमा प्रमुख अतिथि मुख्यमन्त्री राउतले वैदेशिक रोजगारमा जाने र बेरोजगार युवाहरुलाई दक्ष बनाउन सीप दिनमा संघ र प्रदेश दुवै सरकार असफल रहेकाे भने ।

मुख्यमन्त्री राउतले विश्व बजार तथा नेपालको आवश्यकता अनुसार युवाहरूमा नयाँ नयाँ विषयको ज्ञान र सीपको विकास गर्न प्रदेश सरकारले सिटीईभीटी संग समन्वय गरयाे । तर आवश्यक काम गर्न सकेनाै भनी आत्मलाेचना गरे ।

उनले यी समस्याकाे दिर्घकालिन समाधानका लागि सिटिईभिटीले पनि आफ्नो कार्यक्रममा परिमार्जन गर्नुपर्ने र प्रत्येक सक्षम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा लागू गर्न आवश्यक रहेकाे कुरामा जाेड दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सहित पाँच वटा संस्थाद्वारा आयाेजित साे कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले नेपालको कृषि क्षेत्रको विकासका लागि दक्ष कृषि प्राविधिकको अभाव भएको बताउँदै कृषि, उद्योग, पर्यटनको विकास बिना देशको विकास सम्भव नरहेकाे बताए ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले मुलुकको समृद्धि र विकासका लागि कृषि क्षेत्रको लगानीमा वृद्धि गर्न आवश्यक रहेकाे बताउंदै कृषिमा लगानी बढाइए स्वदेशमै राजगारीकाे वातावरण बनाउन सकिने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष उमेश प्रसाद सिंहले दैनिक ५ देखि १० हजारको हाराहारीमा युवाहरु विदेश पलायन भइरहेको छ तर त्यसमा दैनिक ५ देखि १० वटा शव आइरहेको दुखद कुरा रहेको छ । यसमा संघ र प्रदेश दुवै सरकारलाई ध्यान दिनुपर्ने आवश्यकता रहेकाे कुरामा जाेड दिए ।

उनले नेपालको श्रम बजारमा ३२ लाखलाई यस क्षेत्रले रोजगारी दिए पनि त्यसमा १२ लाख विदेशी नै भएकाले त्यसलाई विस्थापित गर्नका लागि विभिन्न ४० क्षेत्रमा युवाहरूलाई सीप तथा ज्ञान दिन आवश्यक बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ भाद्र ३०, बिहीबार ०७:२५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ भाद्र ३०, बिहीबार ०७:२५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ भाद्र ३०, बिहीबार ०७:२५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ भाद्र ३०, बिहीबार ०७:२५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ भाद्र ३०, बिहीबार ०७:२५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ भाद्र ३०, बिहीबार ०७:२५

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव