Monday, August 17, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

धनुषा क्षेत्र नं. ४ (क) बाट चुनाव लड्ने जसपा उपाध्यक्ष यादवको घोषणा


धनुषा क्षेत्र नं. ४ (क) बाट चुनाव लड्ने जसपा उपाध्यक्ष यादवको घोषणा

जनकपुरधाम, भदौ ९ गते । जनता समाजवादी पार्टीका मधेश प्रदेश समितिका उपाध्यक्ष शेषनारायण यादव धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट प्रदेशसभा सदस्य पदमा चुनाव लड्ने घोषणा गरेका छन ।

विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय यादव मधेशी जनताको हक अधिकार सुनिश्चितताका लागि मधेश आन्दोलनमा अग्रपंक्तिमा रहेर सक्रिय भूमिका निर्वाह गरेका नेता यादव आन्दोलनको क्रममा पटक पटक मधेशी मोर्चाको नेतृत्व सम्हालेर सामाजिक विकास समेत छुट्टै पहिचान बनाउन सफल छन ।

विद्यार्थी कालदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका नेता यादव २०६३ सालदेखि नै मधेशी सहितका उत्पीडित जातिसमुदायको पहिचान र अधिकार प्राप्तिको लडाईमा सक्रिय रुपमा भूमिका निर्वाह गरेका हुन । पार्टीको आग्रह र आम जनताको सुझावमा यस पटक आउंदो निर्वाचनमा प्रदेश सभामा चुनाव लड्ने तयारीमा जुटेका हुन ।

तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट अधिकार एवं पहिचानको लडाईमा जिल्ला सदस्यबाट प्रवेश गरेका नेता यादव संघीय समाजवादी पार्टी देखि जसपासम्म जिल्ला अध्यक्षदेखि तराई मधेश प्रदेश समितिका सचिवको जिम्मेवारी सम्भालिसकेका यादव हाल जसपाको पदेश उपाध्यक्ष हुन ।

२०६३ सालमा साधारण सदस्यबाट मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका नेता यादव सोही वर्ष क्षेत्रिय अध्यक्ष हुँदै २०६४ सालमा जिल्ला सदस्यको भूमिका निर्वाह गर्दै पार्टीको निर्देशन अनुसार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव काउन्टरमा पहिलो पटक धनुषा क्षेत्र नम्बर ५ बाट संविधान सभा सदस्यको निर्वाचन लडेका थिए ।

त्यसपछि उनी फड्को मार्दै २०६५ सालमा फोरम नेपालको सहसचिव र २०६६ सालमा जिल्ला उपाध्यक्ष हुँदै २०६७ सालमा पहिलो पटक जिल्ला अध्यक्षका जिम्मेवारी सम्भालेका थिए । दुई कार्यकाल जिल्ला अध्यक्षका जिम्मेवारी सम्हालेका यादव दोश्रो र तेश्रो मधेश आन्दोलनमा मधेशी मोर्चाको पटक पटक नेतृत्व लिएर आन्दोलनलाई उत्कर्षमा पुरयाउने सफल राजनीतिज्ञ हुन ।

पार्टीमा स्थापना कालदेखि नै सक्रिय भूमिका निर्वाह गरेका पार्टी संगठनलाई सुदृढिकरण र विस्तारमा समेत आफ्नो अहम भूमिका गर्दै प्रदेश सचिवको सफल कार्यकालपछि हाल उनी पार्टीका प्रदेश उपाध्यक्षको जिम्मेवारीमा छन । पार्टीले मात्र होइन क्षेत्रका आम जनमासबाट समेत उनीलाई प्रदेश सभामा उम्मेदवार बन्न चौतर्फी आउन थालेपछि नेता यादव धनुषाको क्षेत्र नम्बर ४ (क) बाट उम्मेदवारी दिने घोषणा गरेका हुन ।

पछिल्लो संविधान सभा, संघ, प्रदेश र दुई/दुई पटक स्थानीय तहको निर्वाचनमा पाएको जिम्मेवारी अनुसार तात्कालिन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीको गठबन्धन तथा जसपाबाट सबै उम्मेदवारलाई जिताउन यादव सफल नेतृत्वको भूमिका निर्वाह गरेका हुन ।
धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नम्बर ३ बनिगमा निवासी नेता यादव राजनीतिमा मात्र सफलता होइन सामाजिक तथा विकासको क्षेत्रमा पनि उतिकै योगदान पुरयाउन सफल व्यक्तित्व हुन । उनी विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा धनुषा क्षेत्र नम्बर ४ का एक दर्जनभन्दा बढी गाउँमा खानेपानी, सिचाई र शिक्षा तथा स्वास्थ्यमा विकास उल्लेखनिय कार्यहरु गरेका छन ।

नेता यादव धनुषाको क्षेत्र नं. ४ (क) को लक्ष्मिपुर बगेवा, पुरन्दाहा, कुम्हरौडा, सपही, गजेरिया, बनिगमा, सोहनी, अगलेशवा लगायतका एक दर्जनभन्दा बढी गाउँमा खानेपानी जडान, विद्यालय कक्षा कोठा निर्माण, पठन पाठन सामाग्री वितरण, चापाकल, ईनार, शौचालय निर्माणका साथै सिचाईका लागि बोरिङ्ग पम्प जडान विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा गराएका छन ।

आम जनतामाझ लोकप्रिय छवि बनाउन सफल भएका नेता यादवले सो क्षेत्रमा बाटोघाटोतर्फ कयौं पिसिसी तथा नाला, पुल पुलेसा निर्माण, गरीबी निवारणतर्फ बाख्रा वितरण तथा खेतीका लागि किसानहरुलाई विभिन्न अनुदान दिलाउनुका साथै विभिन्न सीपमुलक तालिम र जनचेतनामूलक कार्यक्रम युवा, पिछडिएका वर्ग, गरीब विपन्नलाई आत्मनिर्भर बनाउन संचालन गरिसकेका छन । उनले भने मधेशी, उत्पीडित, पिछडिएका वर्ग, गरीब, विपन्न सहितका वर्गका हक अधिकार सुनिश्चितताका लागि आफू शुरुदेखि आन्दोलनरत रहेको छु, आम जनताको विकासका निम्ति विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा गराउंदै नै आएका छौं, अब चाहिं ती कामहरु संस्थागत रुपमा अझ बढी गराउन चुनाव लड्ने आफू मनसाय बनाएको हुँ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

२०७९ भाद्र १०, शुक्रबार १८:५३
जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

२०७९ भाद्र १०, शुक्रबार १८:५३
माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ भाद्र १०, शुक्रबार १८:५३
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ भाद्र १०, शुक्रबार १८:५३
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ भाद्र १०, शुक्रबार १८:५३
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ भाद्र १०, शुक्रबार १८:५३

ताजा खबर

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव