Thursday, September 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

एनपीएलका लागि “जनकपुर रोयल्स” लाई भारतीय कम्पनी गोल्ड स्पोर्टसले खरिदे


एनपीएलका लागि “जनकपुर रोयल्स” लाई भारतीय कम्पनी गोल्ड स्पोर्टसले खरिदे

जनकपुरधाम, भदौ ६ गते । आउंदो सेप्टेम्बर महिना देखि हुन लोको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेलका लागि जनकपुरबाट पनि टीम सहभागी हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आउंदो सेप्टेम्बर २४ तारिखदेखि हुने एनपीएलमा जनकपुरको टीम जनकपुर रोयल्सले एक भारतीय कम्पनीको अनरसीपमा खेल्ने निश्चित भएको मधेश क्रिकेट संघले जानकारी दिएका छन ।

संघका प्रदेश अध्यक्ष हिरा भगतले सोमवार एक पत्रकार सम्मेलन आयोजना गरी क्यानको आयोजनामा हुन लागेको एनपीएलमा खेल्न जनकपुर रोयल्स टीम भारतको राजस्थान जयपुरका गोल्ड स्पोर्टस प्रा.लि.ले खरीद गरेको जानकारी दिए ।
जनकपुर रोयल्सले अन्तराष्ट्रिय स्तरको क्रिकेट टीममा सहभागिता जनाउने भएपछि जनकपुर चिनिने भएकोले यहाँको खेल संगै अन्य विकासमा ठूलो टेवा पुग्ने जसमा भारतको ठूलो योगदान रहने अध्यक्ष भगतले बताए ।

टीमको अनरको तर्फबाट गोल्ड स्पोर्टस प्रा.लि.का निर्देशक गौरीशंकर धमानीले खेलको क्षेत्रमा जनकपुरधामको विकासका लागि आफूले जनकपुर रोयल्स टीमलाई चयन गरेको बताए । गोल्ड स्पोर्टसले जनकपुर रोयल्स टीमलाई ८ वर्षका लागि खरीद गरेको जानकारी गराइएपनि के कति मूल्यमा खरिद गरेको सञ्चारकर्मीको जिज्ञासामा धमानीले खुलाएन ।

उनले भने जानकी माताको सेवा गर्ने सोच पहिल्यै देखि रहेकोले जनकपुरको टिम आफूहरुले खरिद गरेको छु, ‘जानकी माताले आफूलाई यहाँ बोलाएकाले जनकपुरमा खेल विकासका लागि आफू सक्दो सहयोग गर्नेछु । सो लिगमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी सहित देशका ६ वटा टिमले सहभागिता जनाउने छ । जसमध्ये जनकपुर रोयल्स सहित कान्तिपुर, लुम्बिनी र विराटनगर टीम ४ वटा टिम खेलका निश्चित भइसकेको छ भने अन्य दुई टीमको खोजी भइरहेको अध्यक्ष भगतले जानकारी दिए ।

जनकपुर रोयल्स टीम नाम भएको कारण जनकपुरका कति खेलाडी खेल्न मौका पाउने सञ्चारकर्मीको जिज्ञासामा धमानीले हामीले टीम र खेलाडी मात्र चयन गरी खरीद गर्ने हो, जनकपुरको वा अन्य ठाउँको कति खेलाडीलाई सहभागी गराइनेछ भन्ने कुरा आयोजक टीम क्यानमा भरपर्ने बताए ।

सो लिगमा नेपाली खेलाडीहरुका साथै विदेशी खेलाडीहरुले समेत सहभागिता जनाउने छन् । प्रतियोगितामा सहभागीका लागि ९६ जना खेलाडीले निलामी हुनेछ । निलामी हुनेमा ६६ जना नेपाली खेलाडी र ३० जना भारत, पाकिस्तान, बंगलादेश र अष्टे«लिया सहितका देशका विदेशी खेलाडी निलामीमा सहभागी हुने छन् । जनकपुर रोयल्सलाई किन्ने गोल्ड स्पोर्टस प्रा.लि. खेल सामाग्रीको एक्सपोर्ट इम्पोर्टर हुन, सो कम्पनीले रीयल स्टेटका साथै गार्मेन्टस उद्योग र खेल एकेडमिक संस्था समेत सञ्चालन गर्दै आएका छन ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको निलामीका लागि ए, बी र सी गरी तीन श्रेणीमा बाँडिएको जानकरी दिदैं अध्यक्ष भगतले खेलाडीको बेस प्राइस ५ लाख रुपैया हुनेछ । जसमध्ये ए श्रेणीका खेलाडीको १५ लाख, बी श्रेणीका खेलाडीको १० लाख र सी श्रेणीका खेलाडीको ५ लाख मूल्य राखिएको बताए ।

नेपालमा एनपीएलको सुरुवात

नेपाल प्रिमियर लिग (एनपीएल) वि.सं २०७० को फागुन १२ गते घोषणा भएको थियो । काठमाडौको ¥याडिसन होटेलमा एक पत्रकार सम्मेलन गर्दै क्यानले टी–ट्वान्टी, एकदिवसीय तथा दुई दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता सञ्चालित गर्ने उद्देश्यका साथ एनपीएलको घोषणा गरेको थियो ।

नेपालको राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा राम्रो प्रदर्शन गरेपछि एनपीएल अत्याधिक चर्चा तथा पर्खाइको विषय बनेको थियो । तर, पहिलो संस्करणमा एनपीएल एकदिवसीय मात्र हुन सकेको थियो ।

सो लिगमा ६ घरेलु लिग टिमहरुको सहभागिता रहेको थियो । पहिलो संस्करणको उपाधि पञ्चकन्या तेजले जितेको थियो । फाइनलमा जगदम्बा जायन्टसलाई ९६ रनले पराजित गर्दै पञ्चकन्या उपाधि जितेको थियो । तर, अन्य ढाँचामा भने कुनै पनि खेल हुने सकेनन् । क्यान र आयोजक जोहरा स्पोट्र्स व्यवस्थापकबीच विवाद बढेपछि खेल एनपीएलमा अन्य संस्करणका खेलहरु हुन सकेका थिएनन् ।

एनपीएल पुनः संचालन गर्ने भन्ने दुई वर्षअघि नै क्यानले प्रस्ताव गरेको थियो । सो प्रस्ताव अनुसार नै एनपीएल आयोजना हुन लागेको हो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ भाद्र ६, सोमबार १९:२३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ भाद्र ६, सोमबार १९:२३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ भाद्र ६, सोमबार १९:२३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ भाद्र ६, सोमबार १९:२३
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ भाद्र ६, सोमबार १९:२३
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७९ भाद्र ६, सोमबार १९:२३

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव