Thursday, January 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

१५ दिन भित्रै जानकी मन्दिर फुटपाथे पसलकाे व्यवस्थापन गरिने : मेयर साह


१५ दिन भित्रै जानकी मन्दिर फुटपाथे पसलकाे व्यवस्थापन गरिने : मेयर साह

जनकपुरधाम भदाै ४ गते । जनकपुरधाम स्थित जानकी मन्दिर क्षेत्रका फुलमाला, चन्दन र प्रसाद सामाग्री सहितका फुटपाथे साना व्यवसायीलाई १५ दिन भित्र व्यवस्थापन गरिने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले प्रतिबद्धता जनाएका छन ।

शनिवार नेपाल पत्रकार महासंघ धनुषा शाखाले आयोजना गरेको सराेकारवालासंगकाे सम्वाद कार्यक्रममा सञ्चारकर्मीहरूले राखेकाे जिज्ञासामा मेयर साहले यस्ताे प्रतिबद्धता जनाएका हुन ।

कार्यक्रममा मेयर साहले भने जनकपुरधामकाे ट्राफिक समस्या र फुटपाथ अतिक्रमणले नगर समेत कुरूप बन्दै गएकाले कारवाही स्वरूप हटाउन फुटपाथे साना व्यवसायीहरूलाई हटाइएकाे हाे, जसमा जानकारी मन्दिर वरपरिका फुटपाथे व्यवसायी पर्न गएकाे हाे ।

जानकी मन्दिरबाट फुलमाला, सिन्दुर, चन्दन र प्रसाद सामाग्री सहितका पसल नहुंदा हाल श्रद्धालु दर्शनार्थीलाई हाल समस्या भइरहेकाे मैले पनि महसुस गरेकाे छु, जनकपुरधाम नगरभित्रका सबै फुटपाथे हाल व्यवस्थापन गर्न सकिँदैन कम्तिमा ६ महिना समय लाग्न सक्ने छ, तर फुलमाला, सिन्दुर, चन्दन र प्रसाद सामाग्री सहितका पसलेलाई मन्दिर वरिपरि नै वा भित्र १५ दिन भित्रै व्यवस्थापन गर्नेछु उनले भने ।

प्रमुख अतिथिको आसनबाट बोल्दै फाेहाेर मैला व्यवस्थापन मेराे प्राथमिकतामा रहेकाेले हाल अर्थ क्लिन ग्रीन फाउण्डेशनका दिपु ठाकुरसंग वडा नम्बर ४ का पिपि माेडलकाे सम्झाैता भएकाे छ, ल्याण्ड साईट सहितकाे ‘फोहोर व्यवस्थापनको लागि दुई वर्षको समय तोकेको छु साे अवधि हुने नै छ।’

ल्याण्डफील साइटको लागि १० बिघा जग्गा लिजमा लिनका लागि प्रक्रियासमेत थालिसकेको जानकारी दिँदै उनले सो जग्गाको लागि नापी ,मालपोत लगायतको कार्यालयबाट सहमति लिनुपर्ने तथा जिल्ला प्रशासन कार्यालयबाट समेत आदेश जारी हुनुपर्ने भएकोले यी कामहरु अगाडि बढिसकेको बताए ।

सम्झाैता गरिएका ग्रीन फाउण्डेशनलाई आगामी ३० दिन भित्रै ल्याण्डफील साइटसम्म सडक निर्माण गर्दै विद्युत पुर्‍याएर हामीले दिनेछौं उनले जानकारी समेत उनले दिए ।

फोहोर व्यवस्थापनको लागि प्लान्ट लगायतका कामको लागि लामो समय लाग्ने भए पनि ६ महिना भित्रमै सकिने गरि सरसफाईमा काम गरिरहेको अुनुभूति नगरवासीहरुले गर्ने विश्वास नगर प्रमुखसाहले व्यक्त गरे ।

फलको ठेला र सिटी रिक्साहरुका कारण अस्पताल सडक जत्तिखेर पनि ट्राफिक अस्त व्यस्त रहने गरेकोले फलको ठेलाको व्यवस्थापन गर्न नसकिने स्पष्ट पार्दै उनले सिटी रिक्साकाे स्टैण्ड ताेक्ने लगायतका गृह कार्य भइरहेकाे बताए ।
तीरहुतिया गाछीकाे साैन्दर्यकरणका लागि मेयर साहले नेपाल पत्रकार महासंघ धनुषालाई जिम्मा लिन आग्रह गर्दै महासंघ तयार भए उपमहानगरपालिका पिपि सम्झाैता मार्फत कार्य अघि बढाउन तयार रहेकाे प्रतिबद्धता उनले जनाए । सञ्चारकर्मी र यहांका पत्रपत्रिका सहितका सञ्चार माध्यमकाे हकहितका लागि चांडै नै सञ्चार ऐन ल्याउने जानकारी समेत उनले दिए ।

यसका साथै मेयर साहले हाल विद्यमान रहेकाे किताकाट समस्याका लागि प्रत्येक वडामा जग्गाकाे प्रकृति सहितकाे अभिलेख तयार पार्ने कार्य भइरहेकाेले अभिलेख तयार भएपछि नापी तथा मालपाेतमा पठाइने उाउंदाे २० गतेपछि किताकाट शुरू हुने जानकारी उनले दिए ।

यस वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भए अनुसार उपमहागरपालिकाकाे कार्य भइरेकाे जानकारी दिदै मेयर साहले कृषिका लागि सिचाई क्षेत्रमा ठुलाे फडकाे मारेकाे दाबी समेत उनले गरे ।

मेयर साहले भने यसअघिकाे कार्यकालमा कृषि क्षेत्रका लागि कुनै कामै भएकाे थिएन तर आफुले आफ्नाे कार्यकालकाे तीन महिनाभित्र ७ किलाेमीटर नदी तटबन्धकाे काम गरेर वडा नम्बर १२, १३, १४ र २१ मा सिचाईकाे पुर्ण व्यवस्थापन गरेकाे छु ।

महासंघका अध्यक्ष मनिका झाकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा पत्रकारहरू घनश्याम मिश्र, सन्ताेष कर्ण, अवधेश कामत, सुभाष कर्ण, अजय झा, रिंकु मिश्र र संजय साह लगायतकाले आफ्ना जिज्ञासा सहित नगर व्यवस्थापन बारे सुझाव दिएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह
Blast News

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

२०७९ भाद्र ४, शनिबार २३:४७
एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य
Blast News

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

२०७९ भाद्र ४, शनिबार २३:४७
मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव
Blast News

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

२०७९ भाद्र ४, शनिबार २३:४७
मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन
Blast News

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

२०७९ भाद्र ४, शनिबार २३:४७
आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न
Blast News

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

२०७९ भाद्र ४, शनिबार २३:४७
जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति
Blast News

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

२०७९ भाद्र ४, शनिबार २३:४७

ताजा खबर

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

मधेश प्रदेशका मुख्य न्यायाधिवक्तामा डा. सुनील रञ्जन सिंह

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

एकीकृत भयाे, जसपा नेपाल र लाेसपा, यादव र ठाकुर दुवैकाे हस्ताक्षर मान्य

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मेडिकल एसोसिएसन जनकपुरकाे अध्यक्षमा डा. यादव

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

मधेश सरकारको प्रवक्तामा मन्त्री राय नियुक्त, तीन समिति गठन

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

आस्था बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

जनकपुरधाम उपमहानगरकाे आयव्ययमा १७ प्रतिशत प्रगति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव