Saturday, July 11, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

निहारिका मुद्दाका शिवराजमाथि दुर्व्यवहार मुद्दा, थुनामा राख्न आदेश


निहारिका मुद्दाका शिवराजमाथि दुर्व्यवहार मुद्दा, थुनामा राख्न आदेश

जनकपुरधाम, भदाै १ गते । निहारिका राजपुत (सोनाली सिंह)  ले बलात्कारका आरोप लगाएका शिवराज श्रेष्ठलाई थुनामा राख्न आदेश दिइएकाे छ ।

प्रहरीलाई दुर्व्यवहार गरिएकाे मुद्दमा जिल्ला प्रशासन कार्यालय धनुषाले अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको छ । 

धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले श्रेष्ठलाई निहारिका मुद्दामा हाेइन प्रहरीलाई गालीगलौज गरेपछि श्रेष्ठलाई पक्राउ गरिएको र साेही घटनामा मुद्दा दर्ता गरिएपछि अनुसन्धान गर्न ५ दिने म्याद दिइएकाे हाे । 

उच्च अदालतमा पेशीका लागि तारिख लिइसकेका व्यक्तिलाई पक्राउ गर्न कसरी मिल्छ भन्ने प्रसंग प्रवक्ता क्षेत्रीले भने तारिख लिइसकेका व्यक्ति कुनैपनि अपराध गर्दा पक्राउ नै नगरने कुनै कानुनी व्यवस्था छैन ।

प्रहरी निहारिका घटना बारे हिजो सोधपुछ गर्न जांदा प्रहरीलाई गालीगलौज गरेपछि पक्राउ गरिएको हो प्रवक्ताले बताएपनि श्रेष्ठले आफू निर्दाेष हुं भनी मिडीयामा कुरा राख्न थालेपछि अनुसन्धानका लागि बाटाे खाेल्न गृहमन्त्रालयकाे दबावमा उनलाई पक्राउ गरिएकाे आम बुझाई छ ।

निहारिकाले लगाएकाे बलात्कार आराेपमा जिल्ला अदालतबाट सफाई पाइसकेका र उच्च अदालत जारीकाे पेशी ताेकिसकिएकाे अवस्थामा पक्राउ गर्न नसकेर गृहमन्त्रालयकाे दबावमा सुनियाेजित रूपमा प्रहरी पक्राउ गरेकाे कुरा प्रहरी श्राेतकै भनाई छ ।

ती प्रहरी स्रोतका अनुसार न्यायकाे माग गर्दै निहारिकाले गरेकाे अनशन र राष्ट्रपति कार्यालय अगाडि आत्मदाह प्रयास घटनाले अधिकारकर्मीहरूकाे चाैतर्फी दबाव दिन थालेपछि गृह मन्त्रालय तनावमा आइसकेका थिए । मन्त्रालयकै आदेशमा धनुषा प्रहरीले उनलाई पक्राउ गरी अदालतमा पेशीकाे कारणले अभद्र व्यवहार मुद्दा दर्ता गरिएकाे हाे । 

श्रेष्ठलाई साे जिल्ला प्रहरी कार्यालयले बलात्कार मुद्दामा दुई/दुई पटक पंचायत गरि छाडिसकेका अवस्थामा साेही मुद्दामा पक्राउ गर्न नमिलेर अधिकारकर्मीहरूकाे दबावलाई निर्क्याेल निकाल्न अभद्र दुव्यवहार मुद्दामा पक्राउ गरेकाे हाे भन्ने कुरा श्राेतकाे दाबी छ ।

पछिल्लाे घटनाक्रम

महाेतरीकी निहारिकाले एक पटक बच्चा पेटमा रहेकै बेला जिल्ला प्रहरीमा बलात्कारकाे आराेप लगाएर श्रेष्ठ विरूद्ध दिएकी थिइन अर्काे पटक पनि कांखे बच्चालाई बलात्कारकै आराेप लगाएर उजुरी दिइन दुवै प्रहरी पंचायत गरि श्रेष्ठलाई छाडि दिए ।

प्रहरीमा चाहे अनुसारकाे परिणाम नपाउंदा केही महिला अधिकारकर्मीकाे सहयाेगमा काठमाडाैबाट श्रेष्ठ विरूद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरिन तर अदालत बलात्कार ठहर हुन नसक्ने भनेर नाता सम्बन्ध कायम र अन्य मुद्दामा जान सुझाव दिदै आराेपित भनिएका श्रेष्ठलाई सफाई दिए ।

साे फैसलामा चित नबुझेपछि फैसलाविरुद्ध निहारिका ६ महिनाअघि उच्च अदालतमा पुनरावेदन दिएकी थिइन् । साे मुद्दामा भदाै ५ गते पेशी ताेकिएकाे थियाे ।

निहारिकाले धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ पिलाएर आफूलाई बलात्कार गरेको, तर त्यसबाट जन्मिएको बच्चा अस्वीकार गरेको भन्दै निहारिकाले जबर्जस्ती करणीको मसद्दा गरेकी थिइन् ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ
Blast News

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

२०७९ भाद्र १, बुधबार २२:४०
शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक
Blast News

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

२०७९ भाद्र १, बुधबार २२:४०
मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी
Blast News

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

२०७९ भाद्र १, बुधबार २२:४०
जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट
Blast News

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

२०७९ भाद्र १, बुधबार २२:४०
मधेश सरकार दास र लाश हुन् : सांसद महतो
Blast News

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

२०७९ भाद्र १, बुधबार २२:४०
विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव
Blast News

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

२०७९ भाद्र १, बुधबार २२:४०

ताजा खबर

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

मधेश भवनमा पत्रकार ‘निषेध’ कसको आदेशमा ? सरोकारवाला सबै अनभिज्ञ

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

शिक्षा सुधारका लागि प्रभावकारी सहयाेग आवश्यक

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

मुखियापट्टीको ८० प्रतिशत बजेट शिक्षामै लगानी

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

जनकपुरधाममा खुल्यो आईचा ब्राण्डको आउटलेट

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

मधेश सरकार दास र लाश हुन् : सांसद महतो

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

विकाससँगै दलित विपन्नको सपना साकार गर्दै अध्यक्ष यादव

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव