Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

´मिस्टर एण्ड मिस प्रोभिन्स–२’ कार्यक्रकाे हाेटल खर्च नै नतिरी अंकित र प्रसान्त फरार

´मिस्टर एण्ड मिस प्रोभिन्स–२’ कार्यक्रकाे हाेटल खर्च नै नतिरी अंकित र प्रसान्त फरार

जनकपुरधाम, साउन ३१ गते । जनकपुरधाममा आयाेजना गरिएकाे मिस्टर एण्ड मिस प्रोभिन्स–२’ कार्यक्रका लागि हाेटलमा बसेकाे खर्च नै नतिरी सर्लाहीका अंकित साह र प्रसान्त साह फरार भएका छन ।

जनकपुरको शिवचोकस्थित दिपक होटलमा खाएको हजारौं रुपैयाँको बिल नतिरी कार्यक्रमकाे संचालक टीमका यी दुवै युवक सम्पर्कविहीन भएका छन् ।

सर्लाहीका २४ वर्षीय अंकित साह र प्रि प्रोडक्सनका सञ्चालक प्रसान्त साहले दिपक होटलको १५ हजार ८० रूपैयाकाे बिल नतिरी फरार भएकाे पिडीतले बताएका छन ।

उनीहरुले गत असार २८ गते पि प्रोडक्सनको ब्यानरमूनि जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा आयोजना गरेको ‘मिस्टर एण्ड मिस प्रोभिन्स–२’ नामक कार्यक्रमको बेला सो होटलमा दुई दिनसम्म बसेका थिए ।

उनीहरुलाई जनकपुरधाममा कार्यक्रम आयोजना गर्न स्थानीय युवाहरु बिक्की पाण्डेय, कलाम राईन, विपीन पाण्डेय, आदित्य राउत, आयुष झा, अमन झा लगायतकाले सहयोग गरेका थिए ।

जनकपुरधाममा कार्यक्रम आयोजना गर्न एक महिना बाँकी रहेकै बेलादेखि उनीहरु यहाँ आउँदा पिडारी चोक बस्ने बिक्कीले धेरै सहयोग गरेका थिए । बिक्कीले भने आफूले उनीहरु दुबैजनालाई एक महिनासम्म आफ्नै घरमा बास बस्नका लागि ठाउँसमेत दिएकाे थिए ।

कार्यक्रम आयोजना गर्नुअघि खान, बस्न र रिहल्सल गर्नका लागि आफूले नै उनीहरुलाई दिपक होटलसँग आफुले नै सम्पर्क गराएको बिक्कीले बताए ।

कार्यक्रम समाप्त भइसकेपछि उनीहरुले होटलको १५ हजार, प्रिन्टिङ पार्टनरको १५ हजार र नमूना बस्तीमा भाडामा लिएको कोठाको पैसा पनि नतिरी फरार भएको बिक्कीले पीडा सुनाए ।

बिक्कीले भने उनीहरू रकम नै नतिरी फरार भयाे, हाेटल लगायतकाले आफुलाई ताकेता गर्न थालेपछि उधाराे चुक्ता गरिदिन आग्रह गर्दा उल्टै उनीहरूले मेराे बारेमा अंकितले सामाजिक सञ्जालमा अनाप सनाप लेख्ने गरेको गुनासो गरे ।

उनले भने, ‘अब त फोन गर्दा फोन पनि उठाउँदैन । उल्टै मेरैबारेमा फेसबुकमा अनाप सनाप लेख्दिन्छ । मैले आफ्नो साथी सम्झेर सुरु सुरुमा उनीहरुलाई सहयोग गरेको थिएँ । आफ्नै रिस्कमा होटलमा पनि सबै व्यवस्था मिलाइदिएको थिएँ । तर, अन्त्यमा साथीले नै धोका दिई फरार भयाे ।

बिक्कीले अब होटलका सञ्चालक कमल पासवान र प्रिन्टिङ गराएको ठाउँबाट पैसाको लागि निरन्तर आफूमाथि दबाद आइरहेको सुनाए । उनले आफूहरुले यी दुबैजनाको बारेमा पछि खोज तलास गर्दै जाँदा फैशन शोको नाममा विगतमा पनि यीनिहरुले धेरैसँग ठगी गरेर भागेको कुरा आफूलाई पत्ता लागेको बताए ।

यस सम्बन्धमा बुझ्न पि प्रोडक्सनका सञ्चालक प्रसान्त साहसँग कुराकानी गर्न खोज्दा उनले आफू धेरै व्यस्त रहेको भन्दै फोन काटिदिए भने अंकितकाे माेबाइल स्वीच अफ छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ श्रावण ३१, मंगलवार १९:४२
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ श्रावण ३१, मंगलवार १९:४२
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ श्रावण ३१, मंगलवार १९:४२
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ श्रावण ३१, मंगलवार १९:४२
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ श्रावण ३१, मंगलवार १९:४२
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ श्रावण ३१, मंगलवार १९:४२

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव