Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

राष्ट्रपति विरूद्ध मधेशमा प्रदर्शन शुरू, एमाले गाइडेड भएकाे आराेप


राष्ट्रपति विरूद्ध मधेशमा प्रदर्शन शुरू, एमाले गाइडेड भएकाे आराेप

जनकपुरधाम, साउन ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकाे कदम विरूद्ध मधेश प्रदेशमा विराेध प्रदर्शन शरू भइसकेकाे छ ।

मधेश केन्द्रित दलले विराेध प्रदर्शनमा उत्रेका छन । मधेश केन्द्रित दल लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालले छुट्टाछुट्टै रूपमा विराेध प्रदर्शनका कार्यक्रमहरू शुरू गरेका छन ।

साेमवार मधेश प्रदेशका राजधानी जनपुरधामकाे जनक चाेकमा लाेसपाले राष्ट्रपति भण्डारी नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएर असंवैधानिक कदम चालेकाले सच्याउनुपर्ने माग गर्दै विराेध जुलुस प्रदर्शन गरेका छन भने जसपाले राष्ट्रपतिकाे पुतला दहन गरेका छन ।

उनीहरूले राष्ट्रपति भण्डारीले लाखाै नागरिकताविहिनलाई अनागरिक बनाउने एमालेकाे इशारामा प्रयास गरिएकाे आराेप लगाएका छन ।

यता मधेश सरकारमा प्रतिनिधित्व गर्ने सता गठबन्धनका मन्त्रीहरू र प्रतिपक्षी दल समेत राष्ट्रपतिकाे कदम असंवैधानिक र अलाेकतान्त्रिक रहेकाे भनी आपति जनाएका छन ।
मधेश प्रदेश सरकारका प्रवक्ता एवं जसपा आबद्ध अर्थमन्त्री शैलेन्द्र साहले नागरिकता समस्या एकल मधेशीकाे नभई सम्पुर्ण राष्ट्रकै नागरिकताविहिन नागरिककाे हाे । संविधानले कुनैपनि नागरिकलाई अनागरिक बनाउन नपाउने व्यवस्था रहेकाेमा वर्षाैदेखि नागरिकताविहिनलाई अनागरिक बनाउने प्रयास नागरिकता विधेयक फिर्ता पठाउनु भनेकाे राष्ट्रपतिज्युकाे याे असंवैधानिक कदम हाे ठहर गरेका छन ।

‘यो कदम असंवैधानिक छ, संविधानमै स्पष्ट के छ भने हरेक नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरिएको छैन,’ उनले भने, ‘यो कमदले नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गराउँछ ।’ राष्ट्रपतिले कुनै दलकाे कुरा राख्न आफ्नै निर्णय उल्ट्याएको हाे । 

त्यस्तै सरकारमा कांग्रेसबाट सहभागी भाैतिक पुर्वाधार विकास मन्त्री रामसराेज यादवले लाखाै नागरिककाे समस्या समाधान गर्ने विकल्प नागरिकता विधेयकलाई फिर्ता पठाउनु भनेकाे राष्ट्रपतिज्युकाे अलाेकतान्त्रिक तथा असंवैधानिक कदम हाे, यस कदमलाई तुरून्त सच्याउनु पर्दछ भने ।

उनले भने हिजाेका दिनमा एमालेले ल्याएकाे अध्यादेश प्रमाणीकरण गर्ने, तर साेही अध्यादेशकाे समेटिएका कुराहरू राखेर बनाइएका अध्यादेश गलत हाे भनी फिर्ता पठाउनुले उहाँ एमालेबाट गाइडेन्स भई काम गरिरहेकाे प्रष्ट देखिन्छ ।

उनले राष्ट्रपतिलाई कुनै दलबाट संचालित नभई समग्र जनताकाे हितमा काम गर्न सुझाव दिदैं गठबन्धन नागरिकता समाधान गर्न पुनः राष्ट्रपतिज्यु समक्ष सुझावकाे जवाफ सहित प्रमाणीकरणका पेश गर्ने बताए ।

त्यसै सरकारका प्रमुख प्रतिपक्षी दल लाेसपाका प्रमुख सचेतक परमेश्वर साहले पनि नागरिता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिज्युले फिर्ता पठाउनु भनेकाे लाखाै नागरिकलाई अनागरिक बनाउने असंवैधानिक कदम रहेकाे ठहर गरे ।

उनले सता गठबन्धनमाथि समेत आक्राेश पाेख्दै भने यतिका दिनसम्म सरकार थांति राखेर चुनावकाे मुखमा पारित गरि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठायाे ।
राष्ट्रपतिज्युले तत्काल प्रमाणीकरण गर्नुपरेमा दुई हप्ता थन्काएर अब विभिन्न बहानाबाजी गरि फिर्ता पठाउनु भनेकाे मधेशी मात्र हाेइन सम्पुर्ण नागरिकताविहिन नागरिकलाई अनागरिक बनाउने सुनुयाेजित षडयन्त्र रहेकाे आराेप लगाए ।

सचेतक साहले एमालेले ल्याएकाे अध्यादेश प्रमाणीकरण गर्ने र साेही अध्यादेशलाई समेटेर ल्याइएका विधेयकमा एमालेले २०७५ मा ल्याएकाे विधेयकमा अंगीकृत प्रावधान
समेटनुपर्ने र अध्यादेश खारेजकाे मुद्दाकाे पुर्ण फैसलासम्म पर्खिनु भनेकाे लाखाै नागरिकलाई अनागरिक बनाउने एमाले षडन्त्रलाई सफल बनाउने राष्ट्रपतिज्युकाे कदम हाे भने ।

साहले तात्काल राष्ट्रपतिज्युले आफ्नाे असंवैधानिक कदम सच्याई नागरिकता विधेयक प्रमाणीकरण नभएसम्म आफ्नाे पार्टी सडक र सदन दुवैमा विराेध प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ श्रावण ३०, सोमबार २२:२९
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ श्रावण ३०, सोमबार २२:२९
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ श्रावण ३०, सोमबार २२:२९
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ श्रावण ३०, सोमबार २२:२९
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ श्रावण ३०, सोमबार २२:२९
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ श्रावण ३०, सोमबार २२:२९

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव