Tuesday, September 29, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

आफैले घाेषणा गरेका निषेधित क्षेत्रमा मधेश सरकारकाे धर्ना


आफैले घाेषणा गरेका निषेधित क्षेत्रमा मधेश सरकारकाे धर्ना

जनकपुरधाम, साउन २९ गते । मधेश प्रदेश सरकारले आफैले निषेधित क्षेत्र घाेषणा गरेका ठाउंमा धर्ना सहितका आन्दाेलन शुरू गरेका छन ।

मधेश सरकारले आफ्ना प्रशासनिक केन्द्र मधेश भवन तथा वरिपरि क्षेत्रलाई आन्दाेलनका लागि निषेधित क्षेत्र घाेषणा गरेका छन । साे घाेषणा त्यस क्षेत्रमा विराेध सहितकाे सभा सममेलन, धर्ना, रैली, जुलुस र धर्ना लगायतमा प्रतिबन्ध लगाइएकाे छ ।

मधेश भवन वा घाेषित सीमा भित्र आन्दाेलन तथा प्रदर्शन गर्नेलाई प्रहरी पक्राउ र लाठी चार्ज गर्छन । त्यसले गर्दा कसैले पनि आफ्ना जायज माग भएपनि साे क्षेत्रमा आन्दाेलनका लागि हिम्मत जुटाउंदैनन ।

तर आईतवार हामी प्रहरी चाहियाे भनेर आफ्नै घाेषणालाई लत्याउंदै मधेश सरकार धर्ना सहितका आन्दाेलन शुरू गरेका छन । प्रहरी प्रशासन समायाेजन तथा हस्तान्तरणकाे माग गर्दै मधेश प्रदेश सरकार संघीय सरकार विरूद्ध आन्दाेलनमा उत्रेकाे हाे ।

निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा मुख्यमन्त्री लालबाबु राउतकाे नेतृत्वमा सरकारका मन्त्रीहरू र प्रदेश सभा सदस्यहरू धर्नामा बसेका छन् ।

आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म ७ दिने अल्टिमेटम सहित प्रदेश प्रमुखको कार्यालयकाे निजी सचिवालयकाे प्रांगणमा निर्माण गरिएको पण्डालमा मन्त्रीहरु धर्नामा बसेका हुन् ।

संचारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री राउतले आफुहरु संघीयताको सफल कार्यान्वयनका लागि संवैधानिक व्यवस्था अनुसार प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने गर्दै आएकाे मागमा आलटाल गरेपछि बाध्य भएर धर्ना सहितकाे आन्दाेलनमा उत्रिनु परेकाे बताए ।

उनले प्रहरी प्रशासन सहित विभिन्न अधिकारहरु प्रदेश सरकारलाई नदिएसम्म संघीयताको सफल कार्यान्वयन हुन नसक्दैन, संघियताकाे सफल कार्यान्वयनका निमित धर्नामा बसेकाे बताए ।

सर्वदलीय आन्दाेलन भनिएपनि प्रतिपक्षी दलका प्रतिनिधि धर्नामा नरहेकाे बारे मुख्यमन्त्री राउतले भने सभामुखज्युकाे संयाेजकत्वमा बसेकाे बैठकबाट सबै दलकाे सहमतिमा आन्दाेलनकाे निर्णय गरिएकाे हाे, तर उहांहरूले के कति कारणले सहभागी भएन, थाहा छैन ।

चुनाव मिति घाेषणा भइसकेकाे अवस्थामा आन्दाेलन गर्नु भनेकाे चुनावी स्टंट त हाेइन भन्ने प्रसंगमा उनले भने हामीले पटक–पटक प्रहरी समायोजन र हस्तान्तरण गर्न केन्द्र सरकारसँग आग्रह गरयाै तर संघिय सरकारले कुनै गम्भीरता नदेखाएपछि आन्दाेलन गर्न बाध्य भएकाे हुं ।

साे धर्ना कार्यक्रममा मुख्यमन्त्री राउत सहित गृह तथा संचार मन्त्री भरत प्रसाद साह, उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, कानुन मन्त्री प्रमोद यादव, गृह तथा संचार राज्यमन्त्री रुवी कर्ण, प्रदेश सभा सदस्यहरु , शैलेन्द्र यादव, चमेली देवि दास, सरसस्वती चौधरी, प्रमीला देवि दास लगायतका सभागिता रहेको थियो ।

केही साताअघि जनकपुरधाममा भएको सातै प्रदेशका गृहमन्त्रीको सामूहिक बैठकले तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेको थियो । त्यसपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सरकारका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै आग्रह गरेको थियो ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ श्रावण ३१, मंगलवार १६:०५
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ श्रावण ३१, मंगलवार १६:०५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ श्रावण ३१, मंगलवार १६:०५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ श्रावण ३१, मंगलवार १६:०५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ श्रावण ३१, मंगलवार १६:०५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ श्रावण ३१, मंगलवार १६:०५

ताजा खबर

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव