Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

याेजना अवधि सकिन लाग्दा जनकपुरधाम ५ मा आधारभूत स्वास्थ्य केन्द्रकाे शिलान्यास


याेजना अवधि सकिन लाग्दा जनकपुरधाम ५ मा आधारभूत स्वास्थ्य केन्द्रकाे शिलान्यास

जनकपुरधाम, साउन २७ गते । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ मा आधारभूत स्वास्थ्यकाे शिलान्यास गरिएकाे छ ।

महावीर चाैक नजिक निर्माण हुने साे आधारभूत स्वास्थ्य केन्द्रकाे उपमहागरपालिकाका उपमेयर किशाेरी साहले शुक्रवार एक समाराेहका बीच शिलान्यास गरेका हुन ।

नेपाल सरकारकाे वडा वडामा आधारभूत स्वास्थ्य केन्द्र याेजना अन्तर्गत महावीर चाैकबाट पेठिया बजार जाने बाटाेमा तीन तल्ले भवन सहित करीब ५ धूर जग्गामा साे स्वास्थ्य केन्द्र निर्माण हुने जनाइएकाे छ ।

गत वर्षकै बहुवर्षिय याेजना अन्तर्गत जनकपुरधाम उपमहानगरकाे ११ वटा निर्माण गर्ने भनिएकाेमा ७ वटामा निर्माण कार्य सम्पन्न भइसकेकाे छ, २ वटामा ९० प्रतिशत काम भइसकेकाे छ भने बांकी रहेका वडा नम्बर ५ मा आज शिलान्यास गरिएकाे छ र ७ मा विवादका कारण अदालतबाट राेकिएमाे उपमहानगरपालिका वरिष्ठ ईन्जिनीयर विरेन्द्र यादवले जानकारी दिएका छन ।

उनका अनुसार साढे ४ कराेड रूपैयाकाे लागतमा निर्माण हुने ११ वटा वडा मध्ये वडा नं. वार्ड १२, १३, १४, १५, १९ , २३ र २४ मा निर्माण कार्य पुरा भइसकेकाे छ भने वडा नं. १८ र २४ मा निर्माण निर्माण जारी रहेकाे छ ।

टेण्डरकाे अवधि आगामी भदाै महिनामै समाप्त भइरहेकाे यति कम समयमा निर्माण कार्य कसरी सम्पन्न गरिने भन्ने प्रसंगमा ईन्जिनीयर यादवले भने अवधि समाप्त भएपनि बहुवर्षिय याेजना अन्तर्गत रहेकाेले पुनः म्याद थप गरेर शिलान्यास गरिएका यी स्वास्थ्य केन्द्र बांकी रहेकाहरूकाे निर्माण सम्पन्न गरिनेछ ।

वडाध्यक्ष बेचन साहकाे अध्यक्षतामा सम्पन्न साे शिलान्यास कार्यक्रममा मेयर मनाेज साह सहित वडा नं. ६ का अध्यक्ष दिनेश साह, वडा नं. ७ का अध्यक्ष निरज साह मुन्ना, वडा नं. ९ का अध्यक्ष परमेश्वर साह, वडा नं. १३ का अध्यक्ष जीतबहादुर राउत, वडा नं. १६ का अध्यक्ष रामचन्द्र पजियार र वडा नं. २५ का अध्यक्ष चन्देश्वर साह लगायतका जनप्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।

त्यसैगरी साे वडाका सदस्यहरू शैलकुमारी देवी साह, राजा भगत लगाय दर्जनाै स्थानीय व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ श्रावण २७, शुक्रबार १८:५२
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ श्रावण २७, शुक्रबार १८:५२
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ श्रावण २७, शुक्रबार १८:५२
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ श्रावण २७, शुक्रबार १८:५२
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ श्रावण २७, शुक्रबार १८:५२
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ श्रावण २७, शुक्रबार १८:५२

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव