Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रामरोशन जानकी मन्दिरको उतराधिकारी महन्थ रहेको गुठीको दाबी

रामरोशन जानकी मन्दिरको उतराधिकारी महन्थ रहेको गुठीको दाबी

जनकपुरधाम, साउन २५ गते । जनकपुरधाम स्थित जानकी मन्दिरमा उत्तराधिकारी महन्थ विवाद बारे गुठी संस्थान कार्यालय जनकपुरधामले रामरोशन दास वैष्णव उतराधिकारी महन्थ रहेको दाबी गरेका छन ।

केही दिनअघि जानकी मन्दिरको उत्तराधिकार महन्थ रामरोशन दासको परिचय पत्र फर्जी रहेको र मन्दिरमा अनियमितता गर्दै आएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो ।

केही दिन अगाडी मात्रै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । उनी बिरुद्ध रामनारायण दासले उजुरी दिएका थिए । सो उजुरी बारे गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीले गुठी संस्थानले नै उनलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थमा नियुक्त स्पष्ट पारेका छन ।

उनले भने ‘रामरोशनजी ले उत्तराधिकारी महन्थको फर्जी परिचय पत्र बनाएको आरोप निराधार हो, उनलाई २०७८ सालमै गुठी संस्थानको संचालक समितिको बैठकबाट निर्णय गरेर उत्तराधिकारी महन्थमा नियुक्त गरिएको थियो ।’

गुठी संस्थानको संचालक समितिको २०७८ वैशाख १५ गते बसेको बैठकबाट पुजारी लगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७ को दफा १० को उपदफा २ मा उत्तराधिकारी महन्थ उनलाई तोकिएको हो र सोही निर्देशिकाको दफा ८ बमोजिम योग्य भएको देखिएकाले उक्त निर्देशिकाको दफा १० को उपदफा १ र २ अनुसार रामरोशनलाई उत्तराधिकारी महन्थमा नियुक्त गरिएको पत्रमा उल्लेख छ ।

मन्दिरको उत्तराधिकारी महन्थ नियुक्त गर्ने अधिकार महन्थको अधिकार रहेको थियो, निर्देशिका बमोजिम महन्थले तोकेका ज्येष्ट चेलालाई उतराधिकारी महन्थ नियुक्त गर्ने अधिकार गुठी संस्थानमा निहित रहेको छ । मन्दिरका महन्थले बनाएको आफ्नो ज्येष्ठ चेलालाई नै उत्तराधिकारी महन्थ बनाउने परम्परा पनि रहेको छ ।

सोही अनुरुप जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले केही वर्ष अगाडीदेखि नै रामरोशनलाई आफ्नो ज्येष्ठ चेलाको रुपमा नियुक्त गरेको भनी परिचय गराउँदै आई रहेका थिए । महन्थले नै ज्येष्ठ चेलाको रुपमा नाता प्रमाणित गराएर उत्तराधिकारी महन्थ बनाई दिनका लागि गुठी संस्थानमा सिफारिश समेत गरेका थिए ।

जानकी मन्दिरमा हुँदै आएको विवाहपञ्चमी महोत्सवको भव्य आयोजनमा हुने खर्चको विषयमा दुई वर्ष अगाडी विवाद हुँदा महन्थ रामतपेश्वरले आवेशमा केही मिडियामा रामरोशन उतराधिकारी महन्थ नरहेको भनेका थिए । पछि विवाद साम्य भएपछि रामरोशन नै उत्तराधिकारी महन्थ रहेको स्वीकार गरेका थिए ।

मन्दिरको आर्थिक अनियमितता बारे मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार प्रमुख महन्थलाई मात्रै हुन्छ, रेग्मीले भने ‘त्यसैले उत्तराधिकारी महन्थले आर्थिक हिनामिना गर्न सक्ने कुनै सम्भावना नै छैन । लक्ष्मण मन्दिरको आर्थिक कारोबार सोही मन्दिरका पूजारी सीताशरण दास वैष्णवले हेर्दै आई रहेका छन् । जानकी मन्दिर र लक्ष्मण मन्दिरको विषय अलग अलग रहेकाले दूबै मन्दिरको आर्थिक कारोबार पनि अलग अलग हुँदै आईरहेको गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मीले बताए ।

यता जिल्ला प्रशासन कार्यालय धनुषाले सो उजुरीको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । अनुसन्धान जारी नै रहेको र अनुसन्धान बिना केही बोल्न सक्ने स्थिति नरहेकोले यस विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिक्रिया दिन इनकार गरेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ श्रावण २५, बुधबार १७:३३
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ श्रावण २५, बुधबार १७:३३
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ श्रावण २५, बुधबार १७:३३
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ श्रावण २५, बुधबार १७:३३
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ श्रावण २५, बुधबार १७:३३
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ श्रावण २५, बुधबार १७:३३

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव