Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

मधेशमा विभिन्न घटना दुर्घटनामा परी एक हजारभन्दा बढीको मृत्यु

मधेशमा विभिन्न घटना दुर्घटनामा परी एक हजारभन्दा बढीको मृत्यु

जनकपुरधाम, साउन ११ गते । गत आर्थिक वर्ष २०७८/०७९ मा मधेश प्रदेशमा विभिन्न घटना दुर्घटनामा परी एक हजारभन्दा बढीले ज्यान गुमाएका छन ।

मधेश प्रहरी कार्यालय जनकपुरधामले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विपद्को घटनामा ४ सय ९० र सवारी दुर्घटनामा ५ सय ८५ गरी एक हजार ७५ जनाको मृत्यु भएको हो ।

गत आ.व. मा भएको १ हजार ८७८ विपद्का घटनामा ४ सय ९० जनाको र ५ हजार ७ सय ११ सवारी दुर्घटनामा ५ सय ८५ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तुलबहादुर कार्कीले जानकारी दिएका छन ।

विपद्का घटना मृत्यु हुनेहरुमा १ सय १७ महिला, २ सय ८ पुरुष र १६५ बालबालिका रहेका छन भने सवारी दुर्घटनातर्फ ४ सय ४८ पुरुष, ८१ महिला, ४२ बालक र १४ जना बालिका रहेको प्रवक्ताले कार्कीले बताए ।
प्रतिवेदनमा विपद्का घटनामा परी ६ सय १५ जना घाइते भएका छन् भने घाइतेमध्ये ३ सय १४ महिला, १ सय ९६ पुरुष र १०५ बालबालिका छन् । विपद्का घटनामा परी ९ जना वेपत्ता भएको उल्लेख छ ।

विपद्कै घटनाहरुमा प्रदेशभरिमा १ हजार ९ सय १२ चौपायाको मृत्यु भएको छ भने ९९ चौपाया घाइते भएका छन् र विपद्का घटनाबाट प्रदेशमा ३३ करोड १४ लाख ४ हजार ८ सय २३ रुपैयाँ बराबरको धनमाल क्षतिग्रस्त भएको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै सवारी दुर्घटनातर्फ गत आ.व. मा प्रदेशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ हजार ४६४ जना घाइते भएका छन् । घाइते मध्ये ६ हजार ६३४ पुरुष, १ हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका रहेको तथ्यांकमा उल्लेख छ ।

प्रहरीले मधेस प्रदेशमा गत वर्ष २ लाख ६४ हजार ३ सय १० सवारी साधनलाई कारवाही गरी २२ करोड ४४ लाख ४० हजार ५ सय रुपैयाँ राजश्व उठाएको छ । गत आर्थिक वर्षमा ५ सय ६४ वटा दुर्घटनाका मुद्दाहरु दर्ता भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ श्रावण ११, बुधबार १९:०४
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ श्रावण ११, बुधबार १९:०४
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ श्रावण ११, बुधबार १९:०४
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ श्रावण ११, बुधबार १९:०४
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ श्रावण ११, बुधबार १९:०४
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ श्रावण ११, बुधबार १९:०४

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव