Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

हरवाचरवा मुक्ति घोषणाको स्वागत गर्दै सिआईसीले गरे छुटै कानून सहितको माग


हरवाचरवा मुक्ति घोषणाको स्वागत गर्दै सिआईसीले गरे छुटै कानून सहितको माग

जनकपुरधाम, साउन ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले हरवा–चरवाको मुक्ति र उनीहरूको सम्पूर्ण ऋण खारेजीको घोषणालाई सामुदायिक सुधार केन्द्र (सिआईसी) ले स्वागत गरेका छन ।

कमैया मुक्तिको २२ औँ वर्षको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा मुक्त कमैया, कम्लरी, मुक्त हलिया, हरवा–चरवासम्बन्धी वस्तुस्थिति अध्ययन समितिको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री देउवाले यस्तो कुप्रथा हटाउन ढिला भइसकेपनि हरवाचरवाहरुको मुक्ति र तिनीहरुमाथि रहेको ऋण तत्काल खारेजी गर्न राज्यका सबै संयन्त्रलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री देउवाको घोषणा ऐतिहासिक रहेको भन्दै सिआईसीले त्यसका कार्यान्वयन तत्काल गर्नुपर्ने सहितका तिनीहरुको सहज जिवनयापनका लागि विभिन्न मागहरु प्रेस विज्ञप्ति मार्फत अघि सारेका छन ।
सिआईसीका संजय साहले शुक्रवार एक विज्ञप्ति जारी प्रधानमन्त्रीको घोषणालाई स्वागत गर्दै कमैया ऐन जस्तै हरवाचरवाहरुको लागि पनि ऐनको व्यवस्था सहित तिनीहरुको सहज जीवनयापनका लागि आवास, रोजगारी लगायतका सेवाहरुको व्यवस्थापन गर्न नेपाल सरकारसँग माग गरेका छन ।

करीब २० वर्ष कमैया, कमलरी र हलियाहरुको मुक्तिका लागि कमैया निषेध गर्न बनेको ऐनको आधारमा हरवाचरवालाई पनि सरकारले मुक्त गर्न निर्देशन सहित ऋण खारेजीको घोषणा गरेको ठहर गर्दै कमैया निषेध ऐन जस्तै हरवाचरवाको लागि ऐन सहितका कानून निर्माण गर्न माग सिआइसीले गरेको हो ।

सिआईसीले हरवाचरवा मुक्तिको घोषणालाई कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको अगुवाईमा विस्तृत कार्ययोजना तयार गरी पुनःस्थापनाको बजेटको व्यवस्थापन, हरवाचरवा प्रतिनिधि सहितको अधिकार सम्पन्न केन्द्रिय तथा प्रादेशिक संरचना निर्माण, प्रधानमन्त्रीले हरवाचरवाका लागि गरेको ४ बुंदे घोषणालाई संसदबाट पारित गर्नुपर्ने लगायतका माग विज्ञप्ति मार्फत गरेका छन ।

त्यसैगरी हरवाचरवालाई भूमिअधिकार सहित उचित आवासको व्यवस्थापन, रोजगारी र खेतीका लागि जग्गाको व्यवस्थापन, संघ, प्रदेश सरकार तथा स्थानीय तहको सहयोग र समन्वयमा मुक्त हरवाचरवाको वास्तविक तथ्यांक संकलन गरी परिचयपत्रको व्यवस्था, अध्ययन प्रतिवेदन अनुसार मुक्त कमैया, कमलरी, हलिया र हरवाचरवाका लागि विस्तृत कार्ययोजना र निती बनाई मन्त्रिपरिषदबाट पारित गरेर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने र मुक्त हरवाचरवाको शान्ति सुरक्षाको व्यवस्था समेतको माग सिआईसीले गरेको छ ।

कमैया निषेध ऐन जारीपछि २०६५ सालमा हलिया र २०७० सालमा कमलरी मुक्तिको घोषणा गरिएको थियो । ऐन आउनुअघि २०५७ मा तत्कालीन मन्त्री सिद्धराज ओझाले कमैया मुक्तिको घोषणा गरेका थिए । त्यसको एक वर्षपछि कमैया श्रम निषेध ऐन ०५८ जारी भएको थियो ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्च सहितका त्यसको हक अधिकारको सम्बन्धमा काम गर्ने सिआईसी सहितका संघ संस्थाहरुले कमैया, कमलरी र हलिया जस्तै तराई मधेशमा रहेका हरवाचरवालाई पनि मुक्तिको घोषणा सहितका ५ बुँदे माग सम्बोधन गर्न गत एक दशकदेखि निरन्तर संघर्षरत थिए । तिनीहरुले नेपाल सरकारलाई पटक पटक ज्ञापनपत्र समेत पटक पटक बुझाएका थिए ।

हरवाचरवाको ऋण खारेज सहित मुक्तिको घोषणा, हरवाचरवाको तथ्यांक संकलन, प्रमाणीकरण र परिचपत्रको व्यवस्था, हरवाचरवाको पुनस्थापनाका लागि कम्तिमा ५ कट्ठा जग्गाको व्यवस्था, काम, ज्याला, समानता, स्वतन्त्रता सहित शिक्षा, स्वास्थ्य र रोजगारीमा प्राथमिकता र राज्यका हरेक निकायमा अर्थपुर्ण समावेशीकारणको आधारमा सहभागिता सहितका ५ बुँदे माग सहित तिनीहरु संघर्षरत छन ।

अध्ययन समितिका संयोजक श्याम श्रेष्ठका अनुसार मधेस र पूर्वमा गरेर करिब एक लाख हरवा–चरवा छन । ‘धनुषामा पाँच जनामध्ये एकजना हरवा–चरवा छन । कानुनले निषेध गरेको बँधुवा श्रम र हरवा–चरवाको अझै अस्तित्व रहेको छ । विशेषतः ऋण र सानो टुक्रो जमिनकै लागि उनीहरू दासको रुपमा हरवाचरवा बनेर बस्दै आएका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ श्रावण ६, शुक्रबार १९:३७
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ श्रावण ६, शुक्रबार १९:३७
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ श्रावण ६, शुक्रबार १९:३७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ श्रावण ६, शुक्रबार १९:३७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ श्रावण ६, शुक्रबार १९:३७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ श्रावण ६, शुक्रबार १९:३७

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव