Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

प्रतिपक्षी दलको अनुपस्थितिमा मधेश प्रदेशकाे विनियोजन विधेयक पारित

प्रदेश २ : आ.ब. २०७८/०७९ को बजेटका लागि विनियोजन विधेयक प्रस्तुत

जनकपुरधाम, असार २५ गते । प्रतिपक्षी दलहरुको अनुपस्थितिमा मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक पारित गरेको छ ।

शनिबार बसेको मधेश प्रदेशको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०७९/०८०का लागि विनियोजन विधेयक प्रदेशसभामा बहुमतले सतारूढ दलहरूले प्रतिपक्षी दलहरु लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेकाे अनुपस्थितिमा पारित गरेकाे हाे ।

अर्थ मन्त्री शैलेन्द्रसप्रसाद साहले सभामा प्रस्तुत गरेकाे विनियोजन विधेयक २०७९ को दफाहरु पारित गरियो भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।

प्रदेश सभा सदस्यहरुले राखेको खर्च कटौतीको प्रस्ताव प्रदेश सभाकाे बैठक अस्वीकृत गरेको छ । बजेटलाई लिएर प्रदेश सभामा सत्ताधारी दलकै सांसदहरुले विरोध जनाएका थिए ।
सतारूढ दलले बजेट पारित गराउन हवीप लगाएपनि पर्साका पारस साह सहितका प्रदेश सभा सदस्यले बैठक बहिष्कार गरेका थिए । उनले सरकारले बजेटमा आफनो पक्षले उपेक्षा गर्दै बहिष्कार गरेका थिए ।

उनीसंगै अर्का सतारूढ जसपाका प्रदेश सभा सदस्य डा. रिना यादव, भिमा यादवले समेतले बैठक बहिष्कार गरेपछि सत्ताधारी दल तनावमा आएको थियो । पछि उनिहरुसंग छलफल गरेर बैठकमा सहभागी गराइएको थियो ।

जसपाका सांसदहरूले आफुहरुले दिएको योजनाहरु नराखएिको भन्दै भौतिक पुर्वाधार विकास मन्त्री राम सरोज यादव प्रति आक्राेसित बनेका थिए । अर्थ मन्त्री साहले असार १ गते ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

यता बैठक सुरु हुनासाथ शोक दिवसको दिनमा प्रदेश सभाको बैठक संचालन गरिएको भन्दै प्रमुख पतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमालेका प्रदेश सभाका सदस्यहरुले बैठक बहिष्कार गरेका छन ।

शनिबारको बैठक प्रारम्भ भएलगत्तै लोसपा र एमालेका सांसदहरुले नेपाल सरकारले शोक मनाउने निर्णय गरिसकेको अवस्थामा पनि बैठक बोलाएको बताउँदै उनीहरुले बैठक बहिष्कार गरिएको घोषणा गरेका हुन् ।

बैठक सुरु भएलगत्तै लोसपा सांसद परमेश्वर साह र उपेन्द्र महतो, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ ले शोक घोषणा गरेका दिन बैठक बोलाएको बारे सभामुखलाई ध्यानाकर्षण गराउंदै बैठक बहिष्कार गरेका थिए ।

प्रतिपक्षी दलकाे बहिष्कारका बावजुद सभामुख सरोज कुमार यादवले बैठकलाई निरन्तरता दिएपछि ती सांसदहरूले बैठक बहिष्कार भएको घोषणा गर्दै बैठकबाट बाहिरिएका थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार २६, आईतवार १९:३०
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार २६, आईतवार १९:३०
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार २६, आईतवार १९:३०
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार २६, आईतवार १९:३०
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार २६, आईतवार १९:३०
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार २६, आईतवार १९:३०

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव