Saturday, August 15, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जनकपुरधामका उपमेयर साहमाथि मुक्का र चप्पल प्रहार


जनकपुरधामका उपमेयर साहमाथि मुक्का र चप्पल प्रहार

जनकपुरधाम, असार ५ गते । जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरमाथि केही व्यक्तिले आक्रमण गरेको बुझिएको छ ।

आइतवार करीब दिउंसो जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ लादोबेलास्थित रामजानकी दुल्हा दुल्हिन मन्दिरको अतिक्रमित जग्गा खाली गराउन माग गर्दै ज्ञापन पत्र बुभाउन गएका समूहमा रहेका केही व्यक्तिले उनीमाथि चप्पल र मुक्का प्रहार गरेको हो ।

श्रोतका अनुसार ती वडाध्यक्ष राघवेन्द्र साहको अगुवाईमा मेयर मनोज साहलाई ज्ञापन पत्र बुझाउन गएका थिए । मेयर नभेटाएपछि ती समूहले कार्यालयमा डुलिरहेका उपमेयर किशोरी साहलाई ज्ञापन बुझाएका थिए । ज्ञापन पत्र बुझेर सम्बोधन गर्ने क्रममा उपमेयर साहले आफू कसैको घर उजाडन होइन बसाउन आएको भनेपछि आक्रोशित समूहले जुता र मुक्का प्रहार गरेका थिए ।

नगर प्रहरी र नेपाल प्रहरी सुरक्षामा खटिएका कारण कुनै अप्रिय घटना हुन सकेन । मेयर साहले भनेका थिए अतिक्रमित जग्गा आफू एक्लैबाट खाली गराउन सम्भव छैन, नगर कार्यपालिका र सम्बन्धित निकायको सहयोगमा पहल गर्नेछु तर आफू कसैको घर उजाडन होइन बसाउन आएको छ । उपमेयरको उक्त सम्बोधनपछि ज्ञापन पत्र बुझाउने समूहमा सहभागीहरुले अतिक्रमणलाई उपमेयरले संरक्षण दिन खोजेको भन्दै आक्रोशित बनेका थिए ।

उनीहरुले आक्रमण गर्नुका साथै उपमेयर विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । यता उपमेयर साहले आफूमाथि कुनै आक्रमण नभएको दाबी गरेका छन । उनले भने आफूमाथि कुनै कसैले आक्रमण गरेको छैन । ज्ञापन पत्र बुझाउन आएका व्यक्तिहरुले अहिले नै डोजर लगाएर खाली गराउन माग गरेपछि खाली गराउंछु तर कानूनी प्रक्रियामा जान केही समय लाग्न सक्ने भनेपछि तिनीहरुले हो हल्ला गरेका थिए ।

उनीहरुले हो हल्ला गरेपछि प्रांगणमा केही भीड लागेको थियो । तरपछि प्रहरीले सो हो हल्ला साम्य पारी तिनीहरुले कार्यालयभन्दा बाहिर निकालेका थिए । उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाउन अघि जग्गा अतिक्रमणमा गुठी संस्थानको पनि मिलोमतो रहेको भन्दै ती समूहले जनकपुरधाम स्थित गुठी संस्थानका कार्यालय समेत घेराउ गर्दै नाराबाजी गर्नुका साथै नगरमा विरोध प्रदर्शन समेत गरेका थिए ।

लादोबेलाका स्थानीय समाजसेवी एवम् दाताहरुले रामजानकी दुल्हा भगवान कुट्टीलाई प्रदान गरेको गुठी अधिनस्थ १७ बिघा १५ कठ्ठा जग्गा अधिकांश अतिक्रमण भइसकेका छन भने बांकी रहेका जग्गा भूमाफियाहरुले गोप्य रुपमा विक्री वितरण गरिरहेकाका कारण वडाध्यक्षका अगुवाई स्थानीयहरु आन्दोलनमा उत्रेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम
Blast News

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

२०७९ असार ५, आईतवार १९:५८
प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला
Blast News

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

२०७९ असार ५, आईतवार १९:५८
मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि
Blast News

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

२०७९ असार ५, आईतवार १९:५८
मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा
Blast News

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

२०७९ असार ५, आईतवार १९:५८
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

२०७९ असार ५, आईतवार १९:५८
अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

२०७९ असार ५, आईतवार १९:५८

ताजा खबर

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

माग सम्बोधन गर्न मधेश सरकारलाई ९० दिने अल्टिमेटम

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

प्रतिष्ठानमा ६ विशेषज्ञ जनशक्तिका लागि आवेदन खुला

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मधेश प्रदेश कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

मिटरब्याज प्रकरण : साह परिवारको तीनैजना पुर्पक्षका लागि थुनामा

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव