Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

नगराईन नपामा मेयर र उपमेयरबीच टसल शुरु, कामकाज ठप्प


नगराईन नपामा मेयर र उपमेयरबीच टसल शुरु, कामकाज ठप्प

जनकपुरधाम, असार ३ गते । निर्वाचित भएको एक नबित्दै धनुषाको नगराई नगरपालिकामा मेयर र उपमेयरबीच टसल शुरु भएको छ ।

आफू अनुकुलको योजना कार्यान्वयन गर्न मेयर र उपमेयर समूह बीचको टसलमा कर्मचारी समेत समेटिएको छ । उपमेयर पक्षधरले मेयर साहेबले कर्मचारीको सहयोगमा आफ्ना कार्यकर्ताहरुलाई पुरानो मितिमा विभिन्न योजनाहरुको सम्झौता गराई रहेको आरोप लगाएका छन ।

शुक्रवार योजना समावेश नगरेको विषयको मुद्दा दर्ता चलानी रजिष्टर खाली भएको मुद्दामा परिणत भएपछि कर्मचारी र वडाध्यक्ष सहितका जनप्रतिनिधिबीच नै विवाद भएको छ । सो विवादले नगरपालिकाको कामकाज समेत ठप्प हुन गएको छ ।

नगरपालिकाको वडा नम्बर ६ स्थित वासुदेव माविको भवन तथा पर्खाल निर्माण सम्बन्धी योजनाका लागि उपभोक्ता समिति गठन भएको भन्ने पत्र बुझाएको दुई महिनासम्म कुनै वास्ता नगरेको देखेर एमाले समर्थित वडाध्यक्षहरुले कार्यालयमा बुझ्न जाँदा उनको पत्र नै दर्ता भएको पाइएन । सो पत्र दर्ता भएको देखिएन र माघ यता सो दर्ता चलानी रजिष्टरको प्रत्येक पानामा १०/१५ वटा लाइन खाली भएको पाइएपछि पुरानो योजना समावेश गर्न रजिष्टर खाली छोडिएका भनी कर्मचारी र जनप्रतिनिधि सहितका उनका समर्थकबीच होहल्ला र विवाद भएको थियो ।

यति मात्र होइन उपमेयर राधादेवी यादवको नेतृत्वमा एमाले आबद्ध कार्यपालिका सदस्यहरुले विभिन्न समितिहरु गठन गर्न कार्यपालिका बैठक बोलाइ दिन प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको पत्र समेत दर्ता गर्न नमान्दा विवाद बढेको थियो । विवादको बढदै जाँदा प्रमुख प्रशासकीय अधिकृत सहित कर्मचारी र जनप्रतिनिधि लगायत उनका समर्थकबीच घम्साघम्सी भएपछि कर्मचारीहरु कामकाम ठप्प पार्ने निर्णयमा पुगेका छन । ती कर्मचारीहरुले यदि कुनै त्रुटि भएको छ भने कारवाही गर्ने निकायमा जानुपथ्र्यो न कि कामकाज प्रभावित गर्नुपर्छ बताएका छन ।

एमालेबाट निर्वाचित जनप्रतिनिधहरुले कांग्रेसबाट निर्वाचित मेयर विनयकुमार यादवको निर्देशनमा कर्मचारीहरुले उनका कार्यकर्ताहरुको पुराना योजनाहरु समावेश गर्न दर्ता चलानी रजिष्टर खाली छाडेको आरोप लगाएका छन ।
घटना बारे नगराई नगरपालिका वडा नम्बर ८ का अध्यक्ष संजयकुमार राउतले भने महिनौदेखि वडा नम्बर ६ को विद्यालयको योजना रोकेर राखेको कारण आफू बुझ्न आउंदा दर्ता चलानी रजिष्टर माघ महिनादेखि नै प्रत्येक पानाको बीच बीचमा ८÷१० जटा लाईन खाली पाइएपछि विवाद भएको बताए ।

उनले आफूहरु सबै दलका जनप्रतिनिधिलाई समेटेर एउटा समिति बनाए योजनाहरु वितरण गर्नुपर्ने आफूहरु पटक पटक मांग गर्दै आएपनि मेयरले कुनै चासो नलिई आफ्ना कार्यकर्ताहरुको योजना समेटन दर्ता चलानी रजिष्टर खाली छाडेर काम गराउनु गलत रहेको भने ।

त्यस्तै एमालेकै अर्का वडा नम्बर ९ का अध्यक्ष रामप्रमोद राउतले पुरानो मितिमा दर्ता चलानी गरिरहेको थाहा थियो, सोही क्रममा यहाँका हाकिम साहेबलाई आफूहरुले समिति गठन गर्न बैठक बोलाइ दिन प्रमुख प्रशासकीय अधिकृतलाई दिएको पत्र दर्ता गराउन जाँदा त्यहाँ रजिष्टरमा प्रत्येक पानामा खाली भएको पाइएको बताए ।

यता कर्मचारीहरुले आफूहरुसँग दुव्र्यवहार गर्नेहरुलाई कारवाही नभएसम्म अत्यावश्यक काम बाहेक सम्पुर्ण काम बन्द गर्ने चेतावनी दिएका छन । उनीहरुले यदि कुनै कर्मचारी गलती गरेको छ भने कारवाही गर्ने निकायले कारवाही गर्छ, तर कार्यालयमा आएर कामकाज प्रभावित गर्नेगरी हुलहुज्जत गरे कर्मचारीलाई दुव्र्यवहार गर्नु, दर्ता चलानी रजिष्टर खोस्नु गलत रहेकोेले काम गर्ने वातावरण र दोषीमाथि कारवाही नभएसम्म कामकाज गर्ने बताएका छन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोले केही व्यक्तिहरुले कार्यालयको कामकारवाही प्रभावित पार्न सुनियोजित दर्ता चलानीको बहाना बनाएर कार्यालयमा हुलहुज्जत र कर्मचारीहरुलाई दुव्र्यवहार गरेको आरोप लगाउंदै दोषीमाथि कारवाही नभएसम्म अत्यावश्यक सेवा बाहेक सम्पूर्ण काम गर्ने बताए ।

उनले भने कर्मचारीले कुनै गलती गरेको थियो भने कारवाही गर्ने सम्बन्धित निकाय हुँदाहँुदै कार्यालयमा दादागिरी शैलीमा हुलहुज्जत गर्नु, दर्ता चलानी रजिष्टर खोस्नु गलत हो, आफूहरुले मेयरसाहेबलाई जानकारी गराएपछि उहाँले साम्य पार्न खोज्दा समाधान हुन नसकेन । अब आफूहरु यहाँ कर्मचारीलाई काम गर्ने वातावरण नबनेसम्म र दोषीमाथि कारवाही नभएसम्म कामकाज गर्नेछौं ।

दर्ता चलानी रजिष्टर खाली बारे प्रमुख महतोले भने माघ महिना पछिल्ला हाकिम साहेब गएपछि कर्मचारीले क्लोज गर्न पाएन । आफू कार्यभार सम्भाल्दा कुनै पानामा खाली हुन सक्ला तर त्यो ठूलो कुरा होइन कार्यालय प्रयोजनका लागि केही लाईन खाली छोडनुपर्छ, तर विवाद त्यो होइन व्यक्तिगत स्वार्थ पुरा गर्न केही व्यक्तिले आफ्नो हैकमवादी देखाउन खोजेको मात्र हो ।

नगराईन नगरपालिका बोर्डमा फरक पार्टीका जनप्रतिनिधि भएको कारण पटक पटक योजनाको विषयमा विवाद हुँदै आएको छ । अघिल्लो कार्यकालमा पनि कांग्रेसका मेयर र वर्तमान मेयरपनि कांग्रेसकै रहेको विवाद हुँदै आएको छ । अहिले सो नगरपालिकाको १९ सदस्यीय बोर्डमा एमालेकै १३ जना रहेकोले बहुमत रहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार २०, सोमबार १०:३७
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार २०, सोमबार १०:३७
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार २०, सोमबार १०:३७
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार २०, सोमबार १०:३७
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार २०, सोमबार १०:३७
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार २०, सोमबार १०:३७

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव