Wednesday, September 30, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

वैदेशिक रोजगारका कामदारमाथि हुने सामाजिक बहिष्करण मित्र धनुषाले न्यूनीकरण गर्ने

वैदेशिक रोजगारका कामदारमाथि हुने सामाजिक बहिष्करण मित्र धनुषाले न्यूनीकरण गर्ने

जनकपुरधाम, असार २ गते । वैदेशिक रोजगारमा रहेका कामदार र उनका परिवारमाथि सामाजिक बहिष्करण र प्रभाव न्यूनीकरण गर्न मित्र धनुषा अघि बढेकाे छ ।

बिहीवार मित्र धनुषाको जनकपुरधाम स्थित कार्यालयमा आयोजित अन्तरक्रिया कार्क्रममा सहभागीहरुले ग्रामीण क्षेत्रहरुमा वैदेशिक रोजगारमा रहेका कामदारका परिवारलाई सामाजिक कार्यमा साहभागिता नगराउने, आम नागरिकभन्दा फरक दृष्टिकोणले हेर्न लगायतका हेप्ने प्रवृति बढेकाे कुरा उठाएका थिए ।

मित्र धनुषाका अध्यक्ष रघुवीर रायको अध्यक्षता र सामी परियोजना संयोजक अनिरुद्ध मुखियाको संयोजकत्वमा सम्पन्न सो अन्तरक्रियामा सहभागीहरुले वैदेशिक रोजगारमा रहेका कामदार र उनका परिवारप्रति हुने सामाजिक बहिष्करण न्यूनीकरण गर्न गाउँ गाउँमा गएर समाजिक स्तरमा जनचेतना जगाउने कार्य गर्ने निक्र्यौल निकालेका थिए ।

सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत मित्र धनुषाले वैदेशिक रोजगारमा रहेका कामदारहरुको हकहित र संरक्षणका लागि काम गर्दै आएको छ ।

सो अन्तरक्रियामा बहिष्करणमा परेका वैदेशिक रोजगारमा रहेका कामदार र उनका परिवारलाई पुनःस्थापना तथा पुनःएकीकरणमा पहल गर्ने मित्र धनुषा निष्कर्ष निकालिएको संयोजक मुखियाले जानकारी दिए ।

यसका साथै सोही क्रममा सामी परियोजना अन्तर्गतको आप्रवासी हकहित संरक्षण केन्द्र धनुषाको बैठक समेत सम्पन्न भएको छ । सो बैठकमा सामी परियोजना अन्तर्गत धनुषाका विभिन्न पालिकाहरुमा पालिकास्तरीय बैठक सम्पन्न गर्ने निर्णय गरिएको थियो भने जेठ महिनासम्मको प्रगति विवरण समेत प्रस्तुत गरिएको थियो ।

केन्द्रका अध्यक्ष दुखरण यादवको अध्यक्षतामा सम्पन्न सो बैठकमा गणेशमान चारनाथ नगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिकामा असार ४ गते र लक्ष्मिनिया गाउँपालिकामा असार ५ गते, धनुषाधाम नगरपालिका र विदेह नगरपालिकामा असार ६ गते र
शहीदनगर नगरपालिका तथा क्षिरेश्वरनाथ नगरपालिकामा असार ७ गते पालिकास्तरीय बैठक गर्ने निर्णय भएको जनाइएको छ ।

सो बैठकमा २०७८ जेठ देखि ०७९ जेठसम्ममा सामी परियोजनाका लागि मित्र धनुषाले गरेको कार्यप्रगति विवरण समेत प्रस्तुत गरिएको थियो । एक वर्षको अवधिमा सूचनामा १८ हजार २ सय ९३ जनाको पहुँच भएको, सामी परियोजना अन्तर्गत सञ्चालित तालिममा ४४ जनाको सहभागिता भएको सहितका प्रगति विवरण प्रस्तु गरएको थियो ।

तयस्तै ८० जनालाई व्यक्तिगत मनोपरामर्श, ३ सय १ जनालाई समुहगत मनोपरामर्श, ३ सय १ जना, ९८ जनालाई व्यक्तिगत फ्लोअप मनोपरामर्श र १२ वटा समुहद्वारा वितिय साक्षरता कक्षा दिएका छन ।

वैदेशिक रोजगारमा जाने ६१ जना कामदारलाई मोलजोल गराई ९ लाख ४४ हजार रुपैया फाइदा गराएको र परियोजना अन्तर्गत ६ करोड ७९ लाख ४ हजार ९ सय ४४ रुपैया वैदेशिक रोजागरमा रहेका परिवार र कामदारलाई आर्थिक सहयोग गरिएको जनाइएको छ ।

हाल जनकपुरधाम उपमहानगरपालिका, शहिदनगर नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र धनौजी गाउँपालिकामा सामी परियोजना सञ्चालन रहेकोमा आगामी दिनमा सबै पालिकामा यसको आवश्यकता रहेको परियोजनाका संयोजक अनिरुद्ध मुखियाले बताए ।

उक्त सम्पन्न दुवै कार्यक्रमको उद्घोषण सामी परियोजना अन्तर्गत मित्र धनुषाको रिटर्नी स्वयंसेवक बसन्त कर्णले गरेका थिए । स्वयंसेवक कर्ण सामी परियोजनाका आजीवन सदस्य समेत रहेका छन ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद
Blast News

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

२०७९ असार ३, शुक्रबार ००:०१
सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष
Blast News

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

२०७९ असार ३, शुक्रबार ००:०१
नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ असार ३, शुक्रबार ००:०१
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ असार ३, शुक्रबार ००:०१
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ असार ३, शुक्रबार ००:०१
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ असार ३, शुक्रबार ००:०१

ताजा खबर

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

राराब क्याम्पसमा अनियमितता, प्रमुख कर्णको स्पष्टीकरण झन् शंकास्पद

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

सञ्चालनमा आयाे उर्जा मन्त्रालयकाे एकीकृत डिभिजन कार्यालष

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव