Wednesday, September 23, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

जेठ ३० गतेदेखि जनकपुरधाममा बृहत् भारतीय शैक्षिक मेला

जेठ ३० गतेदेखि जनकपुरधाममा बृहत् भारतीय शैक्षिक मेला

जनकपुरधाम, जेठ २९ गते । जेठ ३० र ३१ गतेदेखि मधेश प्रदेशका राजधानी जनकपुरधाममा उच्च शिक्षाका लागि दुई दिने बृहत् भारतीय शैक्षिक मेला आयाेजना हुन भएकाे छ ।

जनकपुरधामस्थित उद्याेग वाणिज्य संघकाे सभाहलमा बिहान १० बजेदेखि एसके इभेन्ट म्यानेजमेन्ट प्रा.लि. काे आयाेजना र वाइडरेन्ज कन्सलटेन्सी नेपाल तथा द नालेज नेटवर्ककाे सहयाेगमा साे शैक्षिक मेला आयाेजना हुन लागेकाे जनाइएकाे छ ।

साे बृहत् भारतीय शैक्षिक मेलामा भारतका प्रख्यात विभिन्न १६ वटा विश्वविद्यालय र कलेजमा पढाइ हुने इन्जिनीयरिङ्ग, नर्सिङ्ग, म्यानेजमेन्ट र मेडिकल लगायतका विषयमा नेपाली विद्यार्थीलाई दिइने सेवा सुविधा र विशेषता बारे एकै थलाेमा जानकारी दिइने कुरा वाइडरेन्जका सुनिल साहले एक पत्रकार सम्मेलन आयाेजना गरि जानकारी दिए ।

उनका अनुसार शैक्षिक मेलामा सहभागी हुने २० वटा सरकारी, निजी विश्वविद्यालय र कलेजहरूका विद्यार्थी तथा अभिभावकहरूलाई भारतबाट आएका सम्बन्धित कलेज तथा विश्वविद्यालयका डाइरेक्टर र प्रिन्सिपलहरूले आ आफ्ना कलेज तथा विश्वविद्यालयमा दिइने सेवा सुविधा तथा गुणस्तरीयता बारे जानकारी दिनेछ ।

विगत १२ वर्षदेखि आयाेजना हुँदै आएकाे साे भारतीय शैक्षिक मेलामा यश पटक दुई हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकहरू सहभागी हुने अपेक्षा गरिएकाे साहले बताए ।

साे शैक्षिक मेलामा भारतका एमएम युनिभरसिटी, रूङ्गटा ग्रुप अफ इन्स्टिच्युट, अतरिया इन्स्टिच्युट अफ टेक्नाेलाेजी, बिएमएससीई, कलिङ्गा इन्स्टिच्युट अफ इण्डष्ट्रिज टेक्नाेलाेजी, गीता युनिभर्सिटी, पिमप्री चिनच्वान्द कलेज अफ इन्जिनियरिङ, गुरु नानक इन्स्टिच्युट र आरके युनिभर्सिटी लगायतका विश्वविद्यालय कलेजहरूकाे सहभागिता रहनेछ ।

त्यस्तै श्रद्धा युनिभर्सिटी, जीआईएस युनिभर्सिटी, साेना कलेज अफ इन्जिनियरिङ, दून बिजनेश स्कुल, आदित्य ग्रुप अफ इन्स्टिच्युट, बिरला इन्स्टिच्युट अफ टेक्नाेलाेजी र एनआरआई ग्रुप अफ इन्स्टिच्युसन सहितका भारतका प्रख्यात तथा गुणस्तरीय विश्वविद्यालय र कलेजहरूले समेतले सहभागिता जनाइरहेकाे साहले बताए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

न्यूज डेस्क

न्यूज डेस्क

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

२०७९ जेष्ठ २९, आईतवार २२:१५
ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

२०७९ जेष्ठ २९, आईतवार २२:१५
जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

२०७९ जेष्ठ २९, आईतवार २२:१५
जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

२०७९ जेष्ठ २९, आईतवार २२:१५
जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

२०७९ जेष्ठ २९, आईतवार २२:१५
मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

२०७९ जेष्ठ २९, आईतवार २२:१५

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव